[VIEWED 208579
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 07-30-07 4:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ६५ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम - -चौतारी - भाग ६५ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo- rays, all on the stage of Chautari of Sajhaland. .गोताएँदाइकोब्लग - कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा - क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित - चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु - भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता ठुल्दाइको कविता/सविता/रमिता यो माया पाप हो भने, ******************* यो माया पाप हो भने, तिमी अग्नि भएर उठ म त्यही तापमा जलिदिन्छु। यो माया श्राप हो भने तिमी बानी भएर जाग म चुपचाप सहिदिन्छु। यदि यो माया पाप होइन भने यो माया श्राप होइन भने कुनै करकाप होइन भने आउ निस्पाप अंगालो लिएर, चोखो म्वाइ मा बांधिएर जन्म जन्मान्तर् सम्म एक अर्कामै सम्माहित् भएर तिमी खाली सिउंदो फर्काएर म मायाको छाप भर्दिने छु मायाको अमर मिलाप लेखिदिने छु।
|
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 08-01-07 10:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन ए अघोरी कालको सत्तुर पानीआन्द्रे भउते पातकी! तिमी बिचाँ के खाउँला भनेर पस्या छौ हँ? फेरि त्यो हरियो बाँसमा आफैं जानुपर्ला! तिम्लाई त डम्पिङ साइटको भिरबाट घुस्मुन्ट्याम्नु परो?! यस्ता पातकीलाई बालेर दाउराको सत्तेनाश किन गर्नु,
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 08-01-07 10:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तो टिलिक्क टल्कने दाँत त मुक्काले झार्नी ह्याँ हो! भनेर निशाना बनाईदेको दैवले! भउते नकचरो फेरि, कहिले सुध्र्या जस्तो, कहिले बिग्र्या जस्तो, यता न उताको, घरको न घाटको, हिंजडै हो क्यारे!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 08-01-07 10:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के रमिता हेरेर बस्या छस् ए हरिबिजोग ढेंडु!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 08-01-07 10:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाली गर्न नसक्नि नामर्द परेछ यो हरि फेरि! जाऊ, जामा लाएर आऊ! थुक्क!
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 08-01-07 10:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठिकै छ नि हरी, चढाम ढुक्कले, एक् राउन्ड बिग्रिदिने अनि त्यसपछि त नयां चौतारी खन्ने बेला नि हुन्छ
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 08-01-07 10:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन ए पूण्टे बुडा, के को बिनासित्ती मलाई नानाभँतिका कुरा गर्छौ... गोताएँको नि होश उड्या जस्तो छ, ढेंडो खाने एउटा, म किन ढेंडु नि?? लौ सुन बुडा, तिमीहरु नै ढेंडु... यिनारुलाई बाघले खान नसक्या... ।।। मामा बिचरा, आफ्ना दाँत त उहीबेलाँ सक्किगो, नक्कली किन्याछन। टल्किन चै टिलिक्क टल्किन्छ। सुपारी टोक्नेबेलाँ मात्तै मुखाँ हाल्चन अरुबेलाँ कोटा खल्तिआँ हुन्च, त्यो नि अस्ति तलतिरको हो क्या हो, भट्टीआँ छोडेर आएँ भन्दैथे, ल्याएकी ल्याएनन कुन्नी।
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 08-01-07 10:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा कता? इस्त्रि लगाउंदै हो?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 08-01-07 10:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए। कालले लान नसकेका, पहिरोले निल।न नसकेका, सेतीले बगाउन नसकेका, धर्तीलाई बोझ् पातकीहरु हो! म सुत्न गईम अब! गुड नाईट!
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 08-01-07 10:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए गोताएँ हैजा, अगि पुन्टेदाइले खाको सप्पै ढिडो तिम्रा पेटाँ सर्न। अनि रात भरि पेट हुँडलेर पानी भन्न नपाउन। हुरुरुरुरुरुरुरुरुर बल्ने दाउरामा खुसुक्क भष्म हुँला भन्ने ठान्या छौ तिमी चैँ? तिम्लाई त चिलाउनेको हरियो स्याउलाले छोपेर तिनदिन सम्म पुत्ताएर अनि अधकल्चै कालीमा हेल्दिने हो। ओइ ढेडोको काल पितृ पुन्टेदाइ, झन उनकै सपोर्टगर्यो त झन उनै निखुल्किनी। त्यै ढेँडोको डल्लो बलौटोमा लडाएर पिण्ड चढाउन पर्ला जस्तो छ।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 08-01-07 10:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के को डराएर सुत्न गाको स्वाङ पार्छौ ए, त्यो कुनाँ लुकेर चियाउनालाई.... बारै नबजी नि कोई सुत्छन? नाटक गर्न त कल्ले सिकाउनु पर्छ त... यी सब्लाई खाल्टो खनेर हाल्न नपुग्या
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 08-01-07 10:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए बुढो इस्त्रि लगाउन हिंढ्या होला भन्थानेको त भट्टीमा छुटेको दांत पो खोज्न जानु भाको तरुनो बन्नु पर्ने बुढोलाई भ्याई-नभ्याई छ
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 08-01-07 10:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए हाँडीघोउटे शनिश्चरे भउते, तिम्रो गर्धन चिला' को हो त्यो पातकी चिण्डेको पछ्छे ले'र मसंग लड्न आउन?!
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 08-01-07 10:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निन्द्रा देवीले बोलाइन मलाइ। शुभ रात्रि !!!! रमाइलो अर्दै अरम
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 08-01-07 10:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै सेलाए क्या हो? लु यस्ता पातकीहरु सँग अगडा गर्नु भन्दा मजाले सुत्नु जाति! गूड नाईट है!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-01-07 10:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ राहुल बुढा आए भनेर सब अल्लारे हरु भागे जस्तो छ। हिजो सम्म साली कम्पिटिशन, आज गाली कम्पिटिशन। म चाही कुना बसेर ताली बजाइ राख्या। तारेमाम्।
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 08-02-07 1:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 08-02-07 6:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-02-07 7:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
namaste gaamle ji haru taaaaaaaaaaaaaaaaaa lau here yi ketaa haru ratbhari jhagadaa garera marekaa raichan.
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 08-02-07 7:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईईईईईईईईईई! ऊफ्! यो जता ततै फुट्या बोतलै बोतल। भाँडा-बर्तन, दाउराहुर नि जथाभावी छरिएछन्। राता रात के भो हँ यता? नमस्ते, ठुल्लु-जी!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-02-07 7:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो पून्ते जि कती अल्छि। रात भरी सुत्दा नि निन्द्रा नपुग्ने। चौतारीमा आउन पा छैन हाअाअाअाअाईीईीईीइ रे।
|
|