[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 137682 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-13-07 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही आसु कबी कोही फिलिमे कबी,
आफु परियो शिव भक्त चिलिमे कबी
कसैले तपाईं न भने नि आँफै मपाई हुने
आफ्नो पर्‍यो झिलिमिलि रिमिझिमे छबि
 
Posted on 01-13-07 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न शब्द चाँहीयो लेख्न लाई, न त आँखा नै संसार देख्नलाई
आशु झार्ने कबिले पनि नसक्दा रहेछन्, यो लहद छेक्नलाई,
नतमतस्क संसार आफ्नै सम्झी, न शा तानेपनि
कसैको बाउको केही नलाग्दोरहेछ, दशाले हानेपनि ।
न शब्द चाँहीयो लेख्न लाई , न त आँखा नै,,,,,,,
 
Posted on 01-13-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह वाह राहुल दाइ। बिभिन्न किसिमको कबिहरुको परिचय दिने टुक्रा राम्रो रहेछ।

केही अगाडी फुरेको यो सानो टुक्रा....


बिख्रे आशु सि मोती हम खो ना सके
तेरी याद मे सारी रात सो ना सके
भिग न जाये आसु मे तस्वीर तेरी
बस यही सोच कर हम रो ना सके ।।

 
Posted on 01-14-07 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै सुत्या जस्तो छ, चौतारीलाई मास्तिर उचाल्देको :-)
 
Posted on 01-14-07 2:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्नै खसेको ।
 
Posted on 01-14-07 2:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म एक्लै होला चौतारी रुँगेर बस्ने भन्या त डाक्टर्नी नानी पो आइछन।
के छ हालखबर, कबिता सुनाउने हैन?
 
Posted on 01-14-07 2:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो अन्धकार राती म एक्लै होला भनेको त साथी पाइयो । कबिता भोली बरु आज बिस्तारै गफ गर्दै घर जाम।
 
Posted on 01-14-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! नमस्कारम्!!

आज आइतबार मैले डे-अफ लिएको छु साथी हो! त्यै भ'र आज स्वस्थानी पनि प्रस्तुत गर्न सकिन। भोलितिर आर्को भाग आउला। क्षमा प्रार्थी छु। :(

अस्तु:।
 
Posted on 01-14-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yea
its good to take some break

hope to hear tomorrow
 
Posted on 01-14-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता अन्मरिए जम्मै, गालबले ब्रेक लियो भनेर जम्मैले ब्रेक ले को जस्तो छ नि त। कोहि छ भने नमस्ते है।
 
Posted on 01-14-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच! ह्यारिस सोम!
मो छु नि हौ!
टोटल चौतारि गाउँ नै गायब भयो भन्ठानेको नि त आज! ब्रो यहिँ रेछ!
के हौ खबर?
 
Posted on 01-14-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक छ हौ सोम, लङ टाईम नो सी नि हौ, कता बेपत्ता?
लु बात मारम हो चौतारीमा
 
Posted on 01-14-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, हत्तेरिका, निश ब्रो । क्या बोर भने, चौतारि गफ् मारम् भनेको त सब् बेपत्ता। आफु नि एक् छिन् शत् प्रतिशत् सम्पूर्ण स्नान् गर्न निस्केको। चिलिम् गनाएर छुट्टि। ल त चिलिम् तानौम्।
 
Posted on 01-14-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मो बबाल बिजि भयो नि ह्यारिस ब्रो!
आबो राम्रो काममा त होइन कि, विकेन्डको पार्टिमा बिजि भयो! बबालै भयो नि! आबो मिलाएर खोक्छु ल कुनै दिन!

आँच राहुल सुड्डा टायर एम एम! क्या सहि टाइममा एनट्रि भयो हौ! लु एक चिलिम म नि तानिदिन्छु!
 
Posted on 01-14-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश ब्रो, हिजो देखि गाम का दिदी बहिनी कोही पनि देखिंदनन् नि ?
नेपालमा संबिधान सभाको चुनाव हुन लागो रे, कहीं हाम्री मिस् ले महिला जती लाइ पहिला सीट दिनु परो भनी, सिंह दरबार तिर धर्ना दिन पो लागिन कि, शंका लाग्न थाल्यो । जे सुकै होस्, हामी लाइ हाम्रो चिलिम जिन्दाबाद । कसो ब्रो ?
 
Posted on 01-14-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho rahuvai...teshai ho...aba nepal ma chunab hune bho re.....
 
Posted on 01-14-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल जी लाइ जय नेपाल अनि तारेमाम्, चिलिम तान्ने कि?
 
Posted on 01-14-07 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज गालब ले डे अफ लिया भयेर गाम सर्है सुन सान मशान भयो त्यहि भएर मैले यो टाइम पास् जेपिटि राखेको है :-)

हुन त भर्खर् २ दिन् अघि मात्र फोन् मा कुरा भा'थियो घर् मा, तै नि फेरि गरौ गरौ लागि हाल्ने के अनि हिजो फेरि फोन गर्या थिये, आज चौतरी सुन्ने भएको ले यहा राख्या है त मेरो भाला कुसारि हेहेहे :P:D :D

खास् मा सबै सङ कुरा भयो है तेइ त हो नि रेग्युलर कुरा हरु - खायौ? कति बज्यो? ( यो प्रश्न चाइ मलाइ नि थाहा छ उता पनि थाहा छ ,तै नि हरेक् पल्ट सोध्छु म पनि उता बाट पनि सबै जना । पृथ्बि गोलो भएको ले यता दिन, उता रात हुन्छ भन्ने कुरा कहिले दिमाग ले एक्सेप्ट नगर्ने भो हरेssssहेहेहे lol) यस्तै ,उस्तै ।

हिजो चाइ अलि स्पेसल भयो, एउटि फुच्चि छे के घर् मा मामु को साथि नि हुने यसो काम् नि सघाउने मामु लाइ भनेर राखेको (खास् मा उस्को घर् तराइ हो) ,स्कूल् नि जान्छे, स्कुल् मा के के भयो सुनाएर् बोलेर घर् शुन्य हुन दिन्न, त्यहि भएर हामि (छोराछोरि )कोहि नहुदा नि मामु लाइ त्यस्तो सुन्य फील् हुदैन रे कान्छि भएर। नाम त सोनु हो तर घर मा सबैभन्दा सानि भएको ले कान्छि भन्ने गर्या के। खास् मा उ सङ फोन त्यत्ति कुरा हुन्थेन मन् लागे नि अरु सङ कुरा गर्द गर्दै कान्छि जैले नि छुट्ने बोल्न लाइ ,अनि जैले नि मामु सङ गनगन गर्ने रे के उस्ले कैले नि बोल्न पाइन भनेर , अनि हिजो चाइ अरु सङ थोरै बोलेर उ सङ कुरा गर्या मैले-
म :कान्छि के गर्दै छेस्?
कान्छि : हिहिहि (केहि बोलिन)
म :किन नबोले को आवाज् आएन त्यहा?
कान्छि : होइन आ'छ ।
म :अनि बोल् न त , स्कुल् जादैछेस ,जाँच मा के भइस नि?
कान्छि : जादै छु । सन्ते फस् भयो ,म पाँचौ भए (सन्ते उस्को इस्कुल् को साथि , पढ्न मा चलाख छे के कान्छि)
म :ए ल राम्रो गरिस।
कान्छि :हिहि!
म :अनि अरु भन अस्ति देखि बोल्छु कि बोल्छु भन्या होइन तैले?
कान्छि : हो,(अलि खुल्दै गै के )दिज्जु अ म्रीका कस्तो छ?
म :राम्रो छ कान्छि (के भन्ने अरु .....हहाहा )
कान्छि : घर् कति अग्लो हुन्छ ? हजुर् को फोटो मा अग्लो घरै देख्दैन ?
(लौ मार्यो! कान्छि ले खतरा इन्वेस्टिगेसन गरि सकिछे)
म : हुन्छ नि किन नहुनु , ए फोटो मा देखिनस् ल म अर्को पठाइदिम्ला भोलि हेर् है त सान्दादा लाइ भनेर ।
कान्छि :हस्!
म :अनि अरु?
कान्छि :अनि भुजा(भात्)कस्तो हु्छ अ म्रीका मा? सबै काम मिसिन ले गर्छ रे हो दिज्जु?
म :त्यहि जस्तो हुन्छ के? के के सोद्छे यो केटि।
कान्छि :मिसिन मान्छे जस्तै हुन्छ?
म :हेहेहे मान्छे जस्तै हुन्छ सप्पै अँ हा हा (आफैलाइ हासो लाग्यो के )मान्छे नै मिसिन् हो हाहाहा:D
म :कस्ले भन्यो तलाइ?
कान्छि :सन्ते ले।

बिच मा अरु यस्तै अरु इन्नोसेन्ट प्रश्न् हरु सोधि। मलाइ पनि रमाइलो लाग्यो त्यस्को कल्पना को अ मेरिका देखेर ।

म :कान्छि अँ मामु लाइ दे न त अब फोन ल ।
कान्छि: हस्! दिज्जु,अनि नि पल्लो घर को सुधा अन्टि हरु आउदा अ्रिका मा केट्केटि हरुले पढ्ने कथा को एउटा किताब पठाइदिनु ल मलाइ (पढ्न असाध्य रहर् गर्छे के) अन्टि (my mom) ले भन्या कस्तो राम्रो राम्रो किताब् हरु पाइन्छ रे हो केट्केटि ले पढ्ने ?
म :नेपालि मा भ'को पाइदैन यहा इङ्लिश मात्र हुन्छ अनि के गर्छेस् नि?
कान्छि: म ४ मा गए इङ्लिश् नि आउछ मलाइ ।
म: हेहेहे ल ल ।
कान्छि:ल अन्टि लाइ दिम फोन्?
म: ल ल दे ।

:D I miss her a lot !
*****
 
Posted on 01-14-07 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That was really nice one :D
 
Posted on 01-14-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)
......
.....
कान्छि :मिसिन मान्छे जस्तै हुन्छ?
म :हेहेहे मान्छे जस्तै हुन्छ सप्पै अँ हा हा (आफैलाइ हासो लाग्यो के )मान्छे नै मिसिन् हो हाहाहा :D .........

हा हा हा दामी उत्तर दिएछौ तितौरी तिमीले। वास्तबमै मान्छे मिसिन नै हो यो देशमा!! :-)

जदौ गाम्लेहरु!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Travelling to Nepal - TPS AP- PASSPORT
Mamta kafle bhatt is still missing
Why Americans reverse park?
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS Work Permit/How long your took?
Now Trump is a convicted criminal .
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters