[VIEWED 233650
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-09-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९३ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
गोतामे दाइले टाँस्नुभाको कविता
भारी बोक्यो डोकाले
घर कु-यो ढोकाले
खेत खन्यो भोकाले
लड्डु खायो बोकाले
मेरो नाउँ कोकले
हिडेँ म त झोकले
हेर हेर साथी
कमिलाको ताँती
चढ्यो रुखमाथि
आमै कति जाती
भन्नुहुन्छ नाती
हिँड्नु हुन्न राती
मेरो नाउँ कान्छु
भनेको मान्छु
तरकारी खान्छु
कापी कलम लान्छु
पाठशाला जान्छु
धर्काधर्की तान्छु
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!
Last edited: 09-Jan-08 02:05 PM
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-09-08 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यहि त भन्या बिस्टे, बुडो मान्छे यति ठस ठस गर्दा नि फस हुन दिँदैन क्यार्नु!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-09-08 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो बिर्खेलाई फर्स्ट पर्नु पर्छ, सिधै माथि पुर्याइदिउ, अनी त
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-09-08 3:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरि बोर्ड थर्डमा? के गर्या हो के? जिन्तखीमा बोर्ड फस् हुंला र छोरीलाई ड्याडी नि फस् भाथ्यो भनेर देखाउला भनेको, पर्भु यो जुनीमा न हुने लेख्या रैछ जस्तो छ। हात हेर्नु परो आफ्नै, खै खै त्यो आई गिलास् लेउ त।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-09-08 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु चित्रे, नयाँ चौतारी बना'कोमा बधाइ छ। सम्बिधानसभा अगाडि नै चित्रेनी भित्र्याए।
आफ्नो त कम्फुटर र दिमाख दुबै तातेर उत्निखेर उत्निखेर लाटीले आँखा झिम्क्या जस्तो झ्याप झ्याप हुन्छ। एउटा पोस्ट गरेपछि अर्को पोस्ट गर्न कम्फुटर र दिमाख नसेलाउँदा सम्म कुर्नुपर्छ। कम्फुटरको पङ्खा निकालेर खप्पराँ हाल्नु परो। कम्फुटरा नयाँ पङ्खा हाल्नु परो। कम्फुटरलाई हरियो कपडाले छोपेर चिरफार कक्षतिर हुलेँ है त। कम्फुटर ठीक भयो भने अहिले भेटुम्ला के रे। नत्र भोलि अड्डा'ट भेट्नु त छदैछ। मेरो कम्फुटर र खप्पर दुबैलाई " गुडलक याण्ड गेट वेल सुन !"
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-09-08 3:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भौते गुरु, तो लाप् टप् साप टप् को काम् छैन, ठुलो डेस्क्टप् किन्नुस्। उहिले सबै ठुलो राम्रो हुन्थो, भैसि, खसि, गोरु, मकैको थांग्रो, धान को ढिकुटि। आजकल किन तो सानो सानो कुराको पछि लाग्या भन्या। ठुलो किन्नुस्, कहिलेइ ताटेर पंखा फेर्न झन्झट पनि हुदैन।
अव दिमाख पनि ठुलो बनाउने भए चाहि तो भकुन्डोको ट्युबमा हावा हाल्ने पम्पु लिएर कानमा जोड्नु पर्ला।
सबैलाइ अजाको दिवा सेवा यहि बन्द गरिएको सुचना। फेरि प्रसारण नै बन्द गर्ने को हो यो सुन्तले भन्नु होला, यो मैले मेरो रडियो मारेको मात्रै हो। भरे भेटुम्ला।
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 01-09-08 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जे राम जि कि।
सुसरा एक बार मैदान जा के आवनेको पायेछेन दुसर चोतारी खडा किएछ चितरे भैया। चितरे भैया जो छ सब काम टेम पे कर्छ और बढियाँ सटायलसे कर्छ। हमि चोतारि बनाएको लागि धन्वाद और शुभ्काम्ना दिएछ कि तोहर यहि साल शादि गोना भइहालोस और लुगाइ ऐसन पावस कि लाइट जलानेको नपरोस, बिल्कुल उजला गोरि चिट्टि।
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-09-08 4:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
madanwaa jay ram ji ki. aru sabailaai namsakaar.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-09-08 5:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खेल खत्तम, पैसा हजम। तारेमाम्। थकित थकित चकित भएछु, जिन्तखीको लाइफमा पहिलो पल्ट फस् ट्याम पुरै समय फूलट्याम् डिउटीमा काम गरेको। अब आरम गर्न रेस्ट गर्नु पर्ला।
|
|
|
sanas
Please log in to subscribe to sanas's postings.
Posted on 01-09-08 6:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.
Last edited: 09-Jan-08 06:52 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-09-08 7:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-09-08 7:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाउँरो सनाँसेले दौँतरी तिर निम्ता बाँड्दै हिन्याथे। बाँडिसकेको सुपारी नि किन खोसेर पोको पारेका हुन् कुन्नि।
आज १० बजे पछि को कार्जेक्रम के हो कुन्नि? नेपा: भाषा हो कि हिन्दी सदाबहार हो ? अब त यसो बिज्ञापन-सिज्ञापन सुरु हुनु पर्ने, सुनसान छ त।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-09-08 7:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भौते बुह्रो! कथी छे हाल खबर? निर्मल् चक्कीको बात् सही हो?
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-09-08 7:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु नया चौतारी नि बनाइ सकेछ चित्रे ले। चित्रे, यो बर्ख चाइ तिम्रो घरबार होस (अनि त आफ्नो पनि पालो आउला के रे ) लु गजब गरेछ । कहिले को, कहिले पो बोर्ड फस हुने रैछ त बाबै यो चौतारी मा त। जम्मै गाम्ले लाइ सन्ध्याकालीन जदौ।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-09-08 7:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-09-08 8:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रात्रीकालिन जदौ सबैलाई लहरे ले चलाऊछ होला नि त आज नेवा: गीत लहरी अहिले कून दुलो मा पस्या होला लहरे भरै आँखा मिच्दै आइपुग्छ नेप्छे भौते ठुल्दाइ लाई नमस्ते
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-09-08 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी छिर्न खोज्छु बुढोको नाम ज्यान गए जान्न यो कम्प्युटरां, के भाको के। एक् छिन त झोक चलेर उहि नामबाट भए नि जाउं जस्तो लाग्या थ्यो
ल सब लाइ नमस्कार गरें। रिट्ठे को खानपिन् सकियो? कत्ति मुरि गफ जान्या यो भौते ले नेप्चे के छ हो?
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-09-08 8:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते गुरुलाइ कुरा त आउने हो गांठे। हन त्यो RCC सङ अलि अलि कुरा गर्न पनि सिकाउनु पर्ने थ्यो नि। हाम्ले नि अलि अलि सिक्थिम के रे। नेप्ची दिदी, दर्सन गरे है। एता त कुशल मङल नै छ के रे। हजुर को नि?
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-09-08 8:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्यात्तेरी, नेप्चि भावी आउनु भे'छ। त्यो माथि मेरो नामबाट मैले लेखेको हैन है भावी, को को ले चलाउँछन हँ मेरो कम्प्युटर पनि।
सात जुनि सम्मलाई मुटुमा राख्नु पर्ने बुढाको नाम एकै किलिकमा जान पनि त भएन नि, भावी। दाइलाई त कम्प्युटरले जति नि मुयाँ गर्नुहुन्न कि के हो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-09-08 8:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-09-08 8:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै राउंरै भन्न परो मेरो नि। अनि के हो हाम्रो भेट्-घाटां चैं न अौने, खालि पून्टे दाजु र भौते लाइ मात्र आफ्नै मान्दिने? यो त भएन नि नेप्चे भाई. आफुलाई चैं वां कुम्भ मेलां हराको भाई भनेर कस्तो माया लाग्छ्। सात जुनि "को को ले चलाउँछन हँ मेरो कम्प्युटर पनि", भावि (your original} को भाषा मा गफ् गो अहिले त गज्जब ले
|
|