[VIEWED 9921
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
haal haal pandit
Please log in to subscribe to haal haal pandit's postings.
Posted on 07-07-24 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन, बच्चा भइ सकेको आइमाईले यो हद सम्म गर्न हुन्छ र भन्या ? भोलि गारो हुन्न ?? https://www.youtube.com/watch?v=MuqDudPWy0o
|
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 07-26-24 10:00
PM [Snapshot: 4614]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा अहिले चै पण्डित जीले पण्डित्याई नै गरे | घागो कोर्ने र YouTub टास्ने आफु अनि अरुले छोले भने पछि चै छोलने हरु UNETHICAL ? साझामा Ethic पाठ पढाउँन नलाग्नुस है , बाघे झप्पु लगाउने हरु को संख्या धेरै छ | जसले घर परिवारले सिकाएन र सिकेंन उनिहरु लाई ETHICS को कुरा सुन्न साथ् माइग्रेन ले सताउछ | यो कुरा बुझिन भन्ने निक्लनु होला, भन्नु अघिनै प्रस्ट्याउछु | कसैले साझामा Ethics सिकाउनु पर्दैन भनि लेखेकाले यो पाठ सिकाउने काम तिर नलाग्दा नै बेस हो होला |
|
|
|