म सानो छँदा खेरी को कुरा हो, छिमेकी राणाजी मुजी पुलिस को डी एस् पी थिए. त्यसैले पुलिस को खेलकूद को फ्री पास घरी घरी पाइन्थ्यो र म र मेरो ठुलोबुवा को छोरा कहिले काहीँ पुलिस को हेड्क्वाटर मा दौड, हाइ जम्प इत्यादी हेर्न जान्थ्यौँ. एकदिन त्यस्तै प्रतिस्पर्धा हेर्न गाको बेला एउटा मुजी भर्खर को प्रहरी दौडिँदा दौडिँदै उत्तानो परेर लड्यो. माटोक्ने दर्शक हरु को माझ मा हल्ला खल्ला हुन थाल्यो. एउटी जाँठी पुलिस कि श्वासनी "लौ न बिचरा मर्यो कि क्या हो" भनेर चिच्याइन. माटोक्ने नेपाली को जात न हो, जसले जे भने पनि पत्याइहाल्ने. सबै 'च्च च्च बिचरा" भन्ने थाले. म बालक मुजी रुन मात्र सकिन. तर एकछिन मा दुई जवान गएर त्यस्लाई बोकेर ल्याएपछी थाहा भयो बिचरा थाकेर लडेको रैछ. अन्त म कुरा के रैछ भने बिचरो को बाउ को श्राद्द भोलि पल्ट रैछ, त्यो दिन मुजी एकछाके रैछ, मुजी को डायट् कम, मुजी भोक ले चूर - थाकेर लड्यो.
अब हेर्नुस् है, मलाई श्राद्द मा हलुवा,लड्डु, पुरी खान पाईन्छ भन्ने त थाहा थियो, तर श्राद्द के कारण ले गर्छन् भन्ने कुरा थाहा थिएन. माटोक्ने हजुरबाउ हजुरआमा तन्दुरुस्तै थिए, घराँ श्राद्द हुँदैनथ्यो, कसरी थाहा पाउने?
पछी गएर थाहा पाइयो कारण. तर मन मा एउटा कुरा गुन्जियो - माटोक्ने मरेर गाका फिर्ता घण्टा पनि आउंदैनन, अनि कसै गरी फर्के भने पनि भूत भनेर तर्सेर सबै भाग्छन्, अनि के घण्टा जस्तो श्राद्द गरिरा? पैसा को सत्यानाश, समय को सत्यानाश, माटोक्ने घर भरी मान्छे को हल्ला, माटोक्ने सबै चिक्ने खान तम्सेका हन्तकाली, मुजी मेरो हजुरबाउ को दाजु ले बाउ को बाजे को श्राद्द गर्दा एउटा ठैब मा काका पर्ने ले मुजी २० वटा पुरी खाका थिए. मुजी चिक्ने हरु सबै कुरा गर्छन् तर मुजी दिवङत आत्मा को शान्ती को कसैले कामना गर्दैन. पुरेत मुजी पैसा, फलफूल लिएर टाप, हामी बच्चा हरु मुजी २० रुपैयाँ भन्दा घटी दक्षिणा नलिने, हजुरबाउ मुजी को आज श्राद्द भोली देखी बियर र जुवा चालु.
भनेपछी यो चिक्ने हिन्दू रिती रिवाज ले गर्दा हाम्रो मानसपटल का सदैव पिछडिएको समाज को ग्रहण लागिरहन्छ. हाम्रो मानसिकता कहिले स्वतन्त्र हुन सक्दैन. मुजी गर्ने ले सालो को ससुरो को श्राद्द गरोस् तर गर्नै पर्ने जरुरी बनाउने नेपाली समाज का अभियन्ता को मुजी तुरी मा मट्टिटेल छर्केर आगो लाउनु पर्छ. अब यो त भयो मुजी बाउन छेत्री चिक्ने हरु को नाटक, न्यार मुजी हरु पनि केही कम छैनन, मेरो जाँठी बुढी को एउटा मामा पर्ने ले भोजै ख्वाएर टाट पल्टे, मुजी ज्याठा को पुरानो घर गिरवी राख्न पर्यो.
अब कुरा गरुँ मेरो मुजी केही वर्ष अघि मात्र गुल्टेको हजुरबाउ को. माटोक्ने काका, फुफुहरु जवानी मै बेलायत गए, ठुलीआमा जाँठी को मेरी हजुरआमा सित पटरी नखाने, मुजी ठुलोबाउ ले मेरो बाउ लाई "किच किच ले मार्न लागिसके तँ प्लीज राखिदे न" भनेर बिन्ती गरे, अनि जाँठो बुढो हाम्रै घरै बाट परमधाम सिधारे.
मेरो मुजी हजुरबाउ कसैगरी मेरो बिहे सम्म बाँचेका थिए. माटोक्ने बुढा ले गर्दा नै नेपालै बाट बिहे गर्नु परेको थियो. म बिहा गरेको केही महिना मैँ मुजी बुढा गुल्टे. तिनी हुन्जेल माटोक्ने कहिले शान्ती भएन, गाली गर्या छ, हुक्का भर्न ला छ, बेला न कुबेला बियर किन्न दौडाको छ, मुजी घर भरी ठमेल देखी बालाजु सम्म का बुढा हरु लाई ताश खेल्न बोला छ, मेरी आमा र बिचरी काम गर्ने भोटिनी लाई सास्ती. मुजी बुढो अमेरिका सम्म आए, मायामी बिच सम्म गएर केटी का चाक हेर्न भ्याए, मुजी त्यती दु:ख दिएर पनि खतरा लाइफ बिताए अनि मुजी आखिर मा मरे. माटोक्ने तिनी मरे पछी हाम्रो घराँ मात्रै होइन मेरो लण्डन् मा बस्ने फुफाजु लाई पनि हाइसन्चो भाथ्यो.
त्यती भैसक्दा पनि माटोक्ने मेरो बाउ, ठुलोबाउ, र लन्डन् देखी नेपाल पुगेका काका ले बरखी बारे - हामी मुजी सबै कजन को दिमाग खराब, मुजी शैतान बुढा कहिले गुल्टिन्छ भएर कुरिराका तर केही बोल्न नसक्ने हरु लाई अहिले आएर माटोक्ने बरखी बस्नु पर्यो, यो भन्दा मुजी हिपोक्रिसी के होला त?
मुजी मलाई यो सबै कुरा पहिले देखी नै घ्ऋणा लाग्थ्यो, माटोक्ने यस्तो कुरा सुन्दा-देख्दा कहाँ गएर टाउको बजारुँ जस्तो हुन्थ्यो. अमेरिका आउनु अघि एकचोटी रत्ने र खर्पन् सित बागमती पारी भर्र्याङ् मा बसेर गाँजा तानेको शुर मा मुजी पशुपतिनाथ को मन्दिर तिर फरेर शिवजी लाई आफ्नो लाँडो हल्लाएर देखाको थिएँ. रत्ने ले "धत मोरा, पाप लाग्छ' भनेर भनेको थियो. मुजी घण्टा पाप? जाँठो शिवजी ले सारा जगत लाई आफ्नो लाँडो पुजाउन हुने, मैले तिन्लाई आफ्नो लाँडो देखाउन नहुने?
अब इन सिमिलर सेन्टिमेन्ट्स, मेरो बिहा हुनु ४ वर्ष अघि मुजी मेरो फुफु को छोरो कि बिहे भयो लन्डन् मा. मुजी भए भरिका सबै पुगेका थिए. चिक्ने नेपाल बाट सबैलाई कसरी भिसा दियो म र भाइ अहिले पनि कुरा गर्छौँ. त्यती बेला म र भाइ पनि यहाँ बाट अरु कजन सहित् पुगेका थियौँ. खैर बिहे मा रमाईलै भयो, चिक्ने ले ईंग्लिश ठिटी बिहे गरेको थियो मुजी हेर्दै खतरा राम्री, मुजी म त तेस्का साथी हरु को चाक हेर्दै बसेँ. तर बिहा भएको तेस्रो दिन, जुन दिन हामी यहाँ फर्किन लागेका थियौँ, त्यो दिन मेरो ठुलीआमा जाँठी ले हल्ला खल्ला मच्चाइन्. कुरो के भने मेरो फुफु को छोरो, जो बेलायत मा जन्मे पनि एट लीस्ट जात ले त पक्का ब्राम्हण हो - को व्रतबन्ध गरेको रहेनछ.
अब परेन फसाद? माटोक्ने आइमाइ बिच खुस पुस हुन थाल्यो. मेरो मुजी ४० वर्ष अघी लँडन् पुगेकी फुपु जाँठी लाई पनि अहिले आएर टेन्शन, माटोक्ने केही बेर गन्थन पछी कुरा सेलाएर गयो तर मुजी त्यो कुरा को खुस पुस पछी सम्म हुने भन्ने अनुमान काटेर फुफु जाँठी ले अर्को वर्ष मेरो विलायती कजन को कसैगरी ब्रतबन्ध गराएर छोडिन.
भनेपछी मेरी ठुलीआमा जाँठी को नजर मा ब्रतबन्ध नगरे सम्म लाँडै नठन्किने रैछ, सबै को होइन नी फेरी मुजी मात्र बाउन छेत्री को, माटोक्ने त्यसमा डबल व्ह्यामी छ, एउटा त रुढिवादी परम्परा मा विश्वाश अर्को मुजी रेसिज्म, 'बाउन छेत्री को गर्नै पर्छ, अरु को नगरे पनि चल्छ रे' भनेपछी राइ लिम्बु केटी हरु को पुती केटा ले ब्रतबन्ध गरे पनि नगरे पनि हमेशा खुल्ला तर बाउनी हरु को पुती बन्द, लाग्छ कि पुती लाई कन्क्रीट हालेर बन्द गराइदिया होस् या त केटा को लाँडा वरि परि सानो तर अभेद्ध्य पर्खाल जसलाई मात्र जनै को धागो ले तोड्छ.
थुक्क माटोक्ने - यो हो हामी नेपाली को असली शान र गौरव -२०० वर्ष अघी को सोच. सगरमाथा र बुद्ध होइन.
किनकी हामी चिक्ने हरु चेन्ज हुन चाहँदैनौ.
भी टेन ले भने जस्तै "हामी यस्तै त होनी ब्रो, सधैं यस्तै त हुने हो"