[VIEWED 442773
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-06-09 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४२ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
ह्यापी होली
|
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-12-09 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ लहरे, का जान ला भन्या?? आउ चौतारी मा बसोउ थकाई मरौ!!!!
अबे ओ नेतारे, तेरे नयन को क्या होबे?? तु ठीक से दिखता नही रे क्या?? बहुत बक बक कर्ता हे बे
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-12-09 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आम्बो केलि ले डर्लाग्दो गेम खेली। लेखेको कुरा सचाइ मलाई नचाइ। ठुल्दाइ तारेमाम।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-12-09 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केली जे पाये तेइ लेख्नी अनी सच्च्याउनी? फेरी नेत्रे कै आँखा ले देख्नु पर्नी? नाम कल्ले राखेको तगडै परेछ साथी को !
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-12-09 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब का सब चिरिन मरे जस्तो छ।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-12-09 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइको टिरेन आज जाममा पर्यो जस्तो छ। बिस्टेले त बिहानै आउन भ्याउदिन भनेको थियो। लहरेलाई आजकल चौतारी भन्दा अन्तै धाउदैमा फुर्सद छैन। रिट्ठेलाई खाने बित्तिकै न्याप लिने बानी छ। चिप्लेले अर्को गीत सोच्दै होला। हर्केको यूनिकोड हराएकोले खोज्दै छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-09 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। टिरेन जाम मा फस्दा कस्तो हुन्छ बल्ल थाहा पाएं। फाईदा त जाम मा नि हुदो रहेछ। काम चाँही कम गर्नु पर्ने। टिरेन नै एक छिन लम्पसार। भरे को सुताइ मा २० मिनेट घटाइ लिन पाएं नि खेँ खेंं खेँ।
|
|
|
Surjay
Please log in to subscribe to Surjay's postings.
Posted on 03-12-09 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नम्सते गाम्लेहो,सबको हामी प्रनाम करेछ,त बात यो छ ह कि बहुत दिन भइगयो चौतारी नआइलिएको, त सबको हाल खबर कैसन छ भनेर बुज्न जो हामी आएछ,सार के हमार शाहुबा आएदेखी बडा मुस्किल भइगयो चौतारी आउन।। त कौनो चिन्ताको बात छैन,साला टाइपिङ नहाने पनि हामी सब गावलोगके कुसल मंगल् भाईहालोस भनेर बजरङ बलीसे बात जो गर्छ, नेत्रेदाजुको की छ खबर,त दाजु त्यो जा झार के भन्ने गाना बहुत बज्थ्यो हमार गावके रेडियोमे,साला तेस्को लिरिक्स चिप्लेदाजुसँग मागिहाल्नु पर्ला जस्तो छ ह ।। राहुलदाजु तारेमाम।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-09 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम सुर्जे, दीपिका ( अघी छुटेको ) । उराठ लाग्दो दिन छ, चैत को हुरी बिनास गर्न कुरी राख्या जस्तो । खै त बाँकी अबतारी चमत्कारी चौतारीया हरु?
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-12-09 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरे बाप रे, सुर्जे भइया पनि आइलिनु भएछ। अब जाइके मजा आवछ चौतारीया मे। हमी सोँचे थियो कि यो चौतारीया मे एक्ले छु गाँव से, अब जायिके पता लाग्दे छ कि बहुते आदमी हुनुहुन्छ हियाँ गाँव से। दिल खुस भई हाल्यो हम्रो। खेनी खानु हुन्छ सुर्जे भइया? चुना डाइल्के मल्दे छु हमी। खेँ खेँ खेँ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-12-09 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म यहाँ छु ठुल्दाइ मलाई खोज्या हो - के हुँदै छ ठुल्दै - भात बजाको को कती मुरी बजाइयो त
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-12-09 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो जेपिटी लेख्ने केली कहाँ गैइ हँ वोहो आज त टुपु पनि टुपुल्किएर टाप दिइसकेछ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-09 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा कोइ थारु आरु छेन ? हमी पनि आन्दोलन गर्नु पर्यो हजुर। हमी मधिसे नाही भन्दा नि हजुर कोइ हाम्रो बात सुन्देन । थारु हजुर भारु मा बिक्दैन। गच्छेदार त गद्दार भै लिए छ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-12-09 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज के छ खै चौतारीमा नयाँ नौलो, एस्सो जानकारी दिने कोइ छ?
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-12-09 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>चौतारीमा कोइ थारु आरु छेन ? हमी पनि आन्दोलन गर्नु पर्यो हजुर। हमी मधिसे नाही भन्दा नि हजुर कोइ हाम्रो बात सुन्देन । थारु हजुर भारु मा बिक्दैन। गच्छेदार त गद्दार भै लिए छ। <<< वाह राहुल भइया वाह। बात बहुते अच्छा कर्नु भएछ हुजुरले।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-12-09 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्लाई पनि माया ले हेर पार्वती अब्बे तेरे घरमे माँ बेन नही है क्या? - यो चाँही शंकर ! दोश्रो राउन्ड को २,३,४ है त सबैलाई ! हसुराइ ट्याम भा' छ भर्खर आज त ! हात र मुख साइमल्टीनियस्ली चल्ने भा' भेर मात्र ठीक छ ! नत्र त बोरै हुन्थ्यो यार !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-12-09 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कौन है जो सपनो मे आया कौन है जो दिल मे समाया लो झुक गया आशमा भि इस्क मेरा रङ लाया वो प्रियाssss याsss हाssss हाss हा गीत गाउँ मन लागेर कस्तो - गाइद्या नि - यत्रै सिती
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-12-09 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को गीत एक्लाई एक्लाई म डुलिरहन्थे सुन्सान रातमा त्यो बर्षात मा देखे मायालु तिमीलाई त्यो सडक पारीमा हेहेsssss हुहुsssss हहssssss एसो नेपाली तारा मा भाग लिउँ कि भनी सोचिरा लिए हुन्छ होइन - भोट मलाई है त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-12-09 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी समाचार भर्खरै प्राप्त समाचार अनुसार एड्मनपुर, अलबत्ता बसो बास गरी आएका हर्क बहादुर हुमागाइको रिक्साको टायर अचानक पडके पछी निज हुमागाइ आँफै निच्च परेका छन ! निजको रिक्साको यसरी टायर पड्केको आज ३०औ दिनमा २८ औ पटक हो ! घटनाको छानबिन गर्न बेलायत स्थित वेष्टमिनिस्टर रिक्सा तथा साइकल इन्डस्ट्रीका बिशेषग्य टोली अर्को हप्ता एड्मनपुर आउने भएका छन ! दिउसो २ बजेर ३६ मिनेट जाँदा अचानक पडेकेको टायरको आवाजले अली टाढै घर भएका श्री राहुल भाई रायमाझीको टिरेन मा सुतिरहेको अवस्था मा निन्द्रा भङ भएर निज रायमाझी आँफै दंग भएका छन ! हाल तराइका बिभिन्न जिल्लाहरुमा आन्दोलन गरिरहेका थारु समुदायका एक सदस्य 'नेत्तर लाल थेत्तर' ले चौतारी गाउमा 'सुरज कुमार सिमरिया' आफु जस्तै अर्को थारु भेटेकाले निज थेत्तर खुशीले गद गद भएर आफुलाई मिठुन सम्झी आफ्नै घरको बार्दलीबाट हाम फालेकोले निजको अस्ती भर्खर दशैमा किनेको प्यान्ट तरर च्यात्तेको छ ! सुन्दै हुनुहुन्छ चौतारी समाचार ! अब ब्रेक को पालो ! सुपर टाप धुलाई.............
|
|
|
Surjay
Please log in to subscribe to Surjay's postings.
Posted on 03-12-09 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे के छ हउ हालको खबर,आराम हैन त।। रिट्ठेको चै उठेर खाएर सुतेर फेरी उठेर खाने बेला भये छ कि कसो। नेत्रेदाजु बहुत दिन भइगयो खेनी नखाको,त बनाइहाल्नुस् हामी भि एक राउण्ड खान्छ,कुन चै हो दाजु,राम छाप कि घडी छाप कि साइकिल छाप।। हो हो ठुल्दाजु गरुम आन्दोलन,नेपाल ठुल्दाजु सँघ खोलुम अनी जुम नयाँ नेपालमा नयाँ आन्दोलन गर्न,तेसो गरे केही हुन्छ होला हाम्रो कन्ट्रीमा कि कसो। लहरे त्यस्तो गीत गाउन मन लाग्दो रइछ,नेपाल आइडलमा चै जहिले खडेरी,गएर एक दुइ वटा गीत गाइदिने कि,सब चौतारीबासी लाई भोटिङ गर्न लाउला नि कि कसो गाम्लेहो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-12-09 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे लोल लोल लोल भोट हाल्ने हो त हाल्ने भए हुन्छ गाइदिउँला आमैले भन्छ धाराको पानी साह्रै नै चिसो नखाउ नानी मरे नि तिर्खै ले तर बाबैले भन्छ घरअको पानी रौसी गनाह्यो होsssss होssssss
|
|