[VIEWED 342683
TIMES]
SAVE! for ease of future access.
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-07-08 7:56
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
~ * चौतारी-१२८
*~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल,
कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्दछ !
सधैंका झैं यस
संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila
–जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई,
पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते,
भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले,
Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी,
Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी,
Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur-
लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त
- निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची,
Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya -
पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor -
बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली
,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके,
Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो ,
location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन
टक्र्याउँछौं।
Meet the world's
finest school teachers, unbeatable students, mischievous senior
citizens, wildest , vacationing revolutionaries, rethinking moderates,
instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,
laa-
hoo-rays, all on the stage of Chautari of
Sajhaland
(World's first and
finest internet IMPROV in Nepali
language)
Running since 7 Sept 2005 in a total of 128
editions.
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-08 1:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
'के भुल भयो प्रिया म सँग बोल्दिनौ'
यो गीत को गाएक मै हुँ, अस्ती रिसाउँदा फकाउन एही गीत गाएको हुँ ल पुरस्कार चाहियो
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-08 1:54
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
उत्तर मिलेन लहरे को !
ल अब म:म को डल्ला को हिर्काइ खाने भो ! सुरु मै उत्तर दिएको ले एउटा सान्त्वना पुरस्कार स्वरुप छान्न पाउछौ तिमीले
कस्को हात बाट खाने हो म:म को झटारो?
१ ठुल्दाइ २ पर्बते ३ पुन्टे दाई ४ अन्तरे दाई ५ पुरुशोत्तम दाई ५ रिट्ठे
कृपया माथिको अप्सन मध्धे कुनै एउटा मात्र छान्नु होला (म:म धेरै खेर फाल्नु हुन्न क्या)
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-08 2:29
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लोल रिट्ठे लोल।
को छैन आज? सप्पै जना आइके को माइके मा हो कि क्या हो?
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-08 2:35
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
म छु यहाँ, अरु किन चाहियो
अस्तमी र नवमी को दिन त के म: म: खाइ भो र - भोज खाने हो - बजाउनु पर्छ
दशमी पछी खाने हो म: म:
३७ बर्षे होइन ठुल्दाइ, ५० बर्षे अनुभब भएकोले बनाको म: म: खाने,
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-08 8:42
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-08 8:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यो जुनिमा तिम्रो हुन सकिन मलाई माफ गरी देउ ...............................
उदेश श्रेष्ठ र भुगल को यो युगल गीत अहिले को पुस्ताको सुन्दर सिर्जना मान्न सकिन्छ।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-08 8:52
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-08 8:52
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
म नि मेरी मायालुको लागि एउटा गीत राख्नु पर्यो है ठुल्दाइ ! कृपया सुनेर कमेन्ट गर्दिनु होला ! बिन्ती छ मेरो ए मेरी मायालु चौतारी को डिल मा बसी ए मेरी मायालु एउटा चिट्ठी कोरी पठाइदेउ
Euta Chitthi - Nepathya
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-08 9:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-08 9:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम रिट्ठे, भोजन भाको हो?
साँच्चि भन्नु पर्दा यो गीत आश गरे जस्तो छैन। भाव मा अभाव, सिलसिलाबद्ध न भएको। अनी घ्वाक घ्वाक म्युजिक ले शब्द र स्वर को मिठास लाई नि खलास गरेको जस्तो देखिन्छ। अमृता गुरुङ ले यस्तो गीत भन्दा नि लोक लय को गीत गाए राम्रो हुन्छ।
मीठो गीत यस्तो पो हुन्छ।
Parkhi Basen Aula Bhani - Narayan Gopal
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-11-08 10:00
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रात्रीकालिन तारेमाम ।
गीत गजब गएछ ल आफ्नु चै बल्ल जए भुँडी भो ।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-08 10:00
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Taremam Thuldai,
Bhojan bhaisakyo ta, hajur ko ni?
aru ni ramro ramro geet sunam na ta aba dai.
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-08 10:15
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम हर्के , सम्चार हेरेर आको। कुन चाँही हरी ले बिर्ख्या आग्म पनि डुबाउने भए जस्तो छ। बुढा डराएर टाप कसी सकेको रहेछ। अर्को मीठो गीत सुनम्
प्रियासी का याद हरु कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरे पिरतिका घाट हरु भरिएको मुटु रसिएका दुइ आँखामा सुकाएर हेरें
Priyesika Yaadharu - narayan gopal
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-11-08 10:25
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
म चै यही हेर्दै थिए न्युज, नराम्रो हान्न लागेको रैछ , १९८३ मा एलिसा भन्ने आको रैछ यस्तै ठुलो ।
क्यटेगोरी १ हो क्यारे ठुलै हान्न लागेको रैछ , तल ग्यालभास्टन देखी हान्दै, माथि ह्युस्टन छुने रैछ है ठुल्दाइ ।
लौ बचेर बसौ है ।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-08 10:26
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-11-08 10:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कहिले काही , लौ यो गीत चै मैले पहिले सुनेको थियिन , गज्जब्को गीत सुनियो ल ।
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-11-08 10:57
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ मैले चाबी लगायीदिये है चौतारीको , लौ ठुल्दाइ चाबी यही झुन्डाको छु भोली बिहान खोल्नु होला है ।
शुभरात्री ।
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 09-12-08 12:01
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ एक हात मात्र बढि खेलेको, ढिलो भएछ भनेर चाबी पो लाएछन असति हरुले। आज छिंडिको बास हुने भयो!!
Last edited: 12-Sep-08 12:01 AM
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 09-12-08 7:36
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सब कुम्भकर्णहरु सुतिरा जस्तो छ, लौ मैले नै ढोका खोल्दें।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-12-08 8:17
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
शुक्रबारे झम्झमाउदो जदौ।
एक युग पछी हरी आए छ, उता हरी(केन) ले थर्काएछ। तारेमाम।