[VIEWED 289052
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-02-08 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२१ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला। चौतारी चलचित्र मन्दिर -साझा गाँउ-
Last edited: 02-Jul-08 02:48 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-07-08 10:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ पनि अत्ती गफ दिने क्या फेरी !
बरु त्यो नारायण गोपालको 'तिमी जुन रहरले' भन्ने गीत सुनम न ठुल्दाइ ! अनी सुत्नु पर्छ तेस्पछी ! अस्ती दाहाल दाईले गाये देखी मुखमा झुन्डिराछ !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-07-08 10:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म: म : त थियो नै, त्यस्तो स्वाद न बेस्वाद को अनुहार न दनुवार को म: म: के खानु भनेर खाइएन। सेल रोटी र आलु अचार् भने खाइयो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-07-08 11:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के नपुगेको मो मो थियो तपाईंको विचारमा ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-07-08 11:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-07-08 11:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अस्ती एउटाले मलाई अचम्मको कुरो देखायो दाई, बज्जेले पेपर टावल राख्यो मो मो को भाडोमा अनी तेश माथि मो मो राख्यो, अनी पेपर टावल सङै, पकाउन थाल्यो है। किन तेसो गरेको भनेर सोधे मैले, मो मो फुट्दैन भन्यो पछी पाकी सकेसी साचिक्कै रैछ, कुनै मो मो फुटेको थिएन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-07-08 11:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दाहाल दाई ले तिमी जुन रहर मा गएको थियो र भन्या? माथि को लिन्क को लास्टाँ छ त्यो गीत।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-07-08 11:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन त हो, आइडिया अच्छा नै हो। मेटल मा टाँसिएर फुट्ने न हो म: म: । तर ठुलदाइ को म: म: नि फुट्दैनन, राम्रो संग तेल स्प्रे गरेर राखेमा फुट्दैन। अर्को कुरा पीठो मुछेर ठीक्क को thickeness को बनाएमा त्यसइ फुट्दैन।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-07-08 11:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेल्ले चै र्यापर मा बनाको थियो मज्जाको थियो, अनी आइडिया चै गजबको लाग्यो।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-07-08 11:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ त आज लाई यही अन्तिम तारेमाम । भोली बिहान उठ्न लाई सुत्न नि परो। अन्न पानी को शरीर हो, रेस्ट इज बेस्ट भन्छन। तारेमाम।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-08-08 8:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाआ?
मंगलबारे गणपतिमय जदौ!
ढोका खोल्न नि कोइ आएन छ, यही बुढोलाई सास्ती? तरुण तन्नेरिलाई मस्ती?
चिया एक कप ज्याला त मिल्छ होला नि, पर्भू।
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-08-08 8:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-08-08 8:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चेली, चेली को चिया कती मीठो मनै हरर जिन्दगी बगेको खोला सरी बगौं सलल
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 07-08-08 8:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिपनीमा छेकिए पनि सपनीमा देखिन्छ तनहूँसूर नेटो काटी गए झैं लाग्छ पाइला भरी टेकिन्छ बन्दिपुर मंगलबारे जदौ यो बिर्खेमाइलाको यसो चिया खान पाए हुन्थ्यो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-08-08 8:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड मर्निङ चौतारी !
मंगलबारे गन्नुमय जदौ !
ठुल्दाइले ढोका खोल्नु भएछ, ल बधाई छ !
चेलीले चिया ल्याइछिन, मिठै छ जस्तो छ ! १ कप म पनि लिनु पर्यो है चेली बैनी?
हिजो त गीत सुन्दा सुन्दै सुतिएछ, त्यस्तो राम्रो राम्रो गीत राखेर बर्बाद नि !
अनी हिजो ठुल्दाइ ले प्रश्न सोध्नु भएको रैछ ! दाहाल दाईले त्यो गीत स्टेजमा गाको होइन, माथि होटलको रुममा कलाकारहरुको अर्को सभा थ्यो, त्यही गा'को हो बेलुका !
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-08-08 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
jadau
cheli lyako chiya sita yo bread chopera kham hai aaja thuldai, chiple, ritthe, cheli, dipika...
Last edited: 08-Jul-08 08:55 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-08-08 8:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नो मान्छे नभये पछी त कोइ नि हुदो रइन्छ ख्याल गर्ने नि !
सान्नानीले पनि मलाई नसोधेको?
ठिकै छ सान्नानी म तिम्रो बिरेड हेरी हेरी रुने छु !
जती आशु दिन्छौ देउ सान्नानी दुई आँखाबाट झार्ने छु !
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-08-08 8:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल मैले एएनएको फोटो नि हेरें !! लहरेको फोटो नि रछ!! लहरेसँग हुने २ मध्ये १ जना हजुर हो रिठ्ठेब्रो ?
गेस हान्या है मैले!!
सान्न्नानी दिदी के छ हो हालखबर, लङ टाइम नो सी! :डि
Last edited: 08-Jul-08 08:43 AM
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-08-08 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई मंगलमय शुभप्रभात रिट्ठे चौतारीमा मान्छे बढेर छिर्ने ठाउँ छैन तेस्मा पनि चिया म खाउ है भनेर सोध्न थालयौ भने त सोधेर फर्किदा रित्तो कप मात्रै बाँकी होला है। ठुल्दाइ ज्यालामा चिया भनेको चै के हो नि? ज्यालामा काम गर्ने भनेको त सुनेको थिएँ। चिया पनि चिप्ले आरामै? चेली र सान्नानी धन्यवाद चिया र पाउरोटीको लागि।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-08-08 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम, रिट्ठे, चिप्ले, अनी सान्नानी।
नारायण दाई को गीत जस्तै मीठो रहेछ सन्नानीको पाउरोटी अनी चेली को चिया।
तिमी जुन रहर ले म मा फुल्न आयौ, सबै सुख हराए सधैं चोट पायौ। म डुब्नु किनारा, कहाँ हास्न सकुं। ब्यर्थै तिमीले मेरो हात समायौ।
बैशालु ती तिम्रा रहरहरुमा न मैले कहिले हरियाली कोरें, रक्ताम्य ती तिम्रा अधरहरुमा न मैले कहिले खुशीयाले पोतें र शायद रिसायौ तिमी भित्र भित्रै, न भित्री तिम्रा खुल्दुली सोधें
रुझे हुन ती तिम्रा पलक र आँखा म संग कहिले ईशारा नबोल्दै रुखे हुन ती तिम्रा यौबन र भाखा म संग कहिले निश्वास न खोल्दै र शायद सराप्यौ सधैं बैंशलाई जो सुन्यता संगै बिलाए म जस्तै .
यस्तो पो गीत गाउँउ, लेख्नु अनी गुनगुनाउनु , होइन त रिट्ठे?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 07-08-08 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! लामो सप्ताहान्तपछिको यो मंगलबारे बिहानीको!
|
|