[Show all top banners]

Phatte
Replies to this thread:

More by Phatte
What people are reading
Subscribers
:: Subscribe
Back to: Mahendra Adarsha Vidhyashram Satdobato Refresh page to view new replies
 MAV, SATDOBATO

[Please view other pages to see the rest of the postings. Total posts: 347]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 194764 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-14-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ANY ONE HERE FROM MAHENDRA ADARSHA VIDHYASHARAM
I AM FROM 1997 Batch (My nick name was phatte)
Let's add
 
Posted on 10-01-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


_ , are you talking about Laxmi Guragain? He was one of my favorite teachers.

So the Shrestha couple is still teaching there? They must have been there for over 40 years.

 
Posted on 10-01-08 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cheli and Chipledhunga:

It was 2006 when I heard about Shrestha couple (actually family including their daughters). I was also amazed at that time, but don't know about recent news.

Yes, chipledhunga, I am talking about Laxmi Guragain. Laxmi sir never taught me but Sapana mam did. I still remember Sapana mam's perfect Nepali with only a little Terai accent. I happened to be a good student, at least in Nepali, and she liked me. I was probably in grade 3 or 4 when Lakshmi sir left school for his job at Gorkhapatra Sansthan. I suddenly met him after  about 15 years when he came for his dog's check-up. I was a little confused as he told his name "L P Sharma" but later recognized him through his son. They are doing good.

 


 
Posted on 10-01-08 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks _ for all these details :-)

 
Posted on 10-17-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दसैं अझै लागिराखेकोले कोही नदेखिनुभएको हो कि किन हो?

 

तिहारको  शुभकामना है सबैलाई!!


 
Posted on 10-22-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La sabai lai Tihar ko subhakamna mero pani.

-Phatte


 
Posted on 12-28-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Remember her? Another student from MAV.
बढी टलपल मनको पात
पुरानो अंक


2008-12-26,Friday


फूल छाडी पाततिर किन ?
सबैले फूल देख्छन्, पात देख्दैनन् । पात प्रकृतिका लागि त नभई हुँदैन । पातको आफ्नै महत्त्व छ । अरूसँगै म पनि फूललाई महत्त्व दिन्थेँ । एक दिन सोचेँ- फूललाई किन यति महत्त्व ? किनभने फूल रंगीचंगी हुन्छ । ठ्याक्कै आँखामा बस्छ, पात हरियो हुन्छ । तर, सादा हुन्छ । तर, मलाई अहिले लाग्छ- पातले जीवनलाई नै धेरै सहयोग दिइरहेको हुन्छ । त्यसपछि नै मैले पातको महत्त्व बढी देखेँ ।

बढी ढल्पल कुन पात हुन्छ ? फूलको पात कि मनको पात ?
मनको पात । फूलको पात हावासँगै बहन्छ । मनको पात भने आफ्नै कारणले पनि अलिअलि ढल्पलाउँछ । अरूले पनि ढल्पलाइदिन सक्छन् । त्यसैले मनको पात बढी ढल्पलाउँछ ।

सपनामा फूलले पछ्याउँछ कि पातले ?
आजकाल त पातले नै बढी पछ्याउँछ ।

कसरी ?
अचेल त पात दिमागसिमागमा खेलिरहन्छ । आजकाल पातको नै बढी पेन्टिङ बनाउने भएकाले होला, पातसँग मेरो बढी हेलमेल छ । पातले जीवनलाई धेरै अर्थ दिइरहेको हुन्छ ।

पात पुरुष हुन् कि स्त्री ?
न त पुरुष, न त स्त्री । पात जीवन हो । प्रकृति हो । हरेक स्त्री र पुरुषको जीवनलाई तुलना गरेर नै मैले पात बनाएकी हुँ । म यसरी अलगअलग राखेर हेर्दिनँ ।

जीवनको सार्थक चित्रण कसले गर्छ ? हाँगाको पातले कि झरेको पातले ?
खासमा हाँगाको पातले जीवनको एउटा मोडको वर्णन गरेको हुन्छ । त्यसपछि जीवन पनि कैयौं खुड्किला चढिरहेको हुन्छ । झरेको पातले भने तिनै खुड्किलाको वर्णन गर्छ । जीवनमा फरक-फरक मोड, समस्याहरू जसरी आउँछन्, झरेको पात त्यसरी उड्छ ।

झरेको पातझैं भयो.... जिन्दगी, कत्ति ठीक हो कत्ति बेठीक ?
मेरा लागि ठीक होइन । मेरो पेन्टिङमा त्यो छैन । जीवनको भोगाइ झर्नुमात्र होइन । यस्ता नकारात्मक दृष्टिकोण मेरा पेन्टिङमा छैनन् । जीवनलाई नयाँ अर्थ दिने, अगाडि आएका अप्ठ्यारालाई पछ्याउँदै जाने मानिसको जीवनलाई पातबाट बाहिर निस्किएका रेशाहरूले वर्णन गरेका छन् ।

झरेको फूलको लोभ सबैले गर्छन्, पात झरे, कसैलाई दुःख छैन, किन होला ?
त्यसैले मैले पेन्टिङ बनाएकी हुँ । मेरो आँखा रुखका पातमा भन्दा पनि झरेका पातमा बढी जान्छ । म त पातको आकर्षण झरेको पातमा नै भेट्छु । त्यो पात हरियो पनि हुन सक्छ अथवा सुकेको पनि । झरेको पात किन मन पर्छ भने- म त्यसलाई हातमा लिएर अनुभव गर्न सक्छु । स-साना अंगलाई हेर्न सक्छु, छुन सक्छु ।

मान्छे त स्वतः कापिरहेको हुन्छ । आफूलाई जोगाउन पनि सक्छ । कसैले भने चाहेर पनि आफूलाई जोगाउन सक्दैन । पात र मानिस दुवै उस्तै हुन् ।

काठमान्डूमा पातको कत्ति अकाल छ ?
अकाल त होला । मेरावरिपरि भने पातैपात छन् । रुखैरुख छन् । अहिले मेरो पेन्टिङ प्रदर्शनी जहाँ भइरहेको छ, त्यहाँ अम्बा, ओखरका पातहरू छन् ।

पातको सुगन्ध हुन्छ कि हुन्न ?
सुगन्ध हुन्छ । सुकेको पातको एउटा वासना हुन्छ भने हरियो पातको अर्को वासना । सुन्तलाको पातको वासना आउँछ भने मुन्तलाको कम वासना आउँछ । कागती, भोगटे र ज्यामिरका पात सबैको वासना हुन्छ, तर अलग-अलग ।

प्रेमविहीन मानिस र पातविहीन रुख उस्तै हुन् र ?
पक्कै पनि हुन् म भन्न सक्दिनँ । पातबिनाको रुख निरस र उदास देखिन्छ । कहीँ कतै प्रेमविहीन मानिस पनि यस्तै देखिएला । तर, फरक के छ भने कोही मानिस प्रेमबिना पनि सुखी भएर बाँचेको हुन्छ ।

धेरैले पातलाई स्त्रीको ओठसँग तुलना गर्छन्, साँच्चै पात ओठ नै हुन् ?
(हाँस्दै...) मैले चैं यस्तो सोच्या'छैन । सायद, स्त्री नै भएर होला । मैले जीवनको मूल्य र मान्यतालाई पछ्याउँदै आएकाले होला, स्त्रीको सौन्दर्यसँग गाँसेर हेरेकी छैन ।

त्यसो भए पुरुष ?
छैन, पक्कै छैन । म कला सिर्जना गर्दा न त स्त्री सोच्छु न पुरुष नै ।

शिशिरमा रुखबाट पात झरेका हुन् कि रुखले लुगा फुकालेको होला ?
रुखले लुगा फुकालेकै हो किनभने एकै प्रकारले जीवन चल्दैन । हामी पनि त कत्ति कुराहरू फुकाल्छौँ, फाल्छौँ । फेरि केही कुरा थप्छौँ । यसरी पात झर्नु नयाँ कुरा ग्रहण गर्ने तयारी हो रुखको ।

पातले रुखको कति रहस्य लुकाउँछ होला ?
पातले पक्कै रहस्य लुकाउँछ, रुखको भन्दा आफ्नो बढी । अब के लुकाउँछ भन्ने हो भने आफूले देखाउन नचाहेका कुराहरू होलान् ।

एकलास वनमा डरलाग्दो के हुन्छ ? रुख कि त्यसका झुम्म पात ?
दुवै । अँध्यारो एकलास ठाउँमा यसरी रुख र पात देख्दा डर लाग्छ । यो मानिसको स्वभाव पनि हो । एक्लो हुँदा वनमा रुख र पात दुवै डरलाग्दा हुन्छन् । अब कस्तो जंगल हो, त्यसमा भने फरक छ । कहिलेकाहीँ जंगलमा बज्ने पातको संगीतले खुब आनन्द दिन्छ ।

सहरमा कागजकै भए पनि फूल खुब बिक्छन्, पात किन बिक्दैनन् ?
रंगीबिरंगी हुन्छ फूल, पात भने एकदम सादा । हेर्नोस्, फूलमा पनि पातहरू सजाइएका हुन्छन् । मानिस कागजकै भए पनि रंगीन चिजप्रति आकषिर्त हुन्छ ।

एउटा मानिसभित्र कति पात हुन्छन् ?
अनगिन्ती । गन्नै सक्नुहुन्न तपाईं । अझ एउटा पातमा अनेकौं रेशाहरू भएझैं मान्छेमा चाहना, इच्छा र सपनाका रेशाहरू हुन्छन् । जसरी पातले आफ्ना रेशाहरू लुकाउन सक्दैन, त्यसरी मानिसले पनि आफ्ना इच्छाहरू
लुकाउन सक्दैन ।

मानिस हाँगाका पात हुन् कि झरेका पात ?
दुइटै हुन् । जीवन एउटा बाटोमा हुँदा हाँगामा नै भएजस्तो हो । जब मानिस फरक-फरक बाटोमा हिँड्न थाल्छ, मानिस झरेको पातझैं हुन्छ ।

पेन्टिङ बनाउँदा कुनै मन परेका 'अनुहार’ पात बनेका छन् कि छैनन् ?
म अनुहारभन्दा पनि बानी र स्वभावलाई पात बनाउँछु । मेरो पेन्टिङमा मानिसका भावहरू बढी छन्, अनुहार छन् ।

गीतमा सालको पात बजाउँदै कोही आएझैं मनको पात बजाउँदै कोही आएको छैन ?
आएको छैन । (हाँस्दै...) कहिले आउला, त्यो पनि भन्न सक्दिनँ ।

मनको पात बजाउदै आफू जाने सुर छ कि ?
जबर्जस्ती मनको पात बजाउँदै जाने कुरा भएन । मनको पात बजाउँदै त अरू नै आउनुपर्ने हो ।

ठिहिर्‍याउँदो बतासमा कापिरहेका पात र मानिसमा के फरक होला ?
रुखमै गएर भोगेको छैन । चिसो बतासमा हल्लिरहेको पात पनि अरूकै बहावमा हुन्छ । यो स्वतः आफू त्यस्तो भएको होइन ।

बुद्धिसागर
buddhisagar@gmail.com



 
Posted on 12-28-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनीले नै हुन बिरेन्द्र शिल्डमा बेस्ट Voleyball Player  को पुरस्कार पाएको । साह्रै मिजासिलो मान्छे ।
 
Posted on 01-07-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am from MAV long time back I don't even remember what year!!!!
Last edited: 07-Jan-09 06:40 PM

 
Posted on 01-07-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I often see this place in my dreams!!!!
 
Posted on 01-07-09 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero classma 10A ma:


First Bench Center: (ko ho yaad bhaena), Jyoti Thapa, Babita Gurung


Second Bench Center: Nirmal Thapa, Arun Manandhar, Mukunda Gajurel


First Bench on right: Sanjay Parajuli, Niranjan Thapa, Baidya Poudel


Kuro 2044 salko ho...


khuba ke ke na garna Optional English lina pareko ahilesamma angreji janiena....


Malai chinnelai chahi puraskar:):)


 
Posted on 01-07-09 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey I remember that . The girl in the middle was Dwarika Gurung. I was in the same class!!!
 
Posted on 01-07-09 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice to look at the PIC... any one from 1993/94 batch..
 
Posted on 01-07-09 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

R U Chakrapani??????

 
Posted on 01-07-09 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi all,
I just came back from Nepal a month ago.  I saw MAV every day as it was on my way to literally everywhere as I was living in Hattiban. The MAV gate looked like an ad board. It was filled with ads for 10+2 program. Other than that everything looked the same. Sorry I didn't take any pictures. Should have taken some to share with all of you.  I met Tara miss. Remember her? The secondary Nepali teacher. She told me Uttarman sir and Pramila miss aren't working anymore.

It was fun to go back to the memory lane.

 
Posted on 01-08-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भरियादाइ, गजबको अचम्म पो भयो त!
कुन सालको हो थाहा छैन भन्ने मैले अलिकती खुलाउनासाथ तेही क्लासमा म पनि भन्ने?
यस्लाई सजोग मान्ने कि के मान्ने?
जे होस् खुशी लाग्यो तेही क्लासमा भनेर...
एस्सो ईमेल पाइयो भने अरुको नि खोजी जरी गरुम्ला क्यारे !
 
 
Posted on 01-08-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भरियादाइ, चिप्लेढुङ्गा पनि हाम्रै पालाका रेछन नि !
१ बर्ष अगाडिका रैछन्
पवित्र श्रेष्ठ, समिर नेपालका पालाका! ती दुबै टोरोन्टोमा छन् । 

 
Posted on 01-08-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I found some pictures in the facebook of some MAV Students.

 
Posted on 01-08-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One more.......

 
Posted on 01-08-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..........and more to come........
 
Posted on 01-08-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदर्णीय दाजु, भाई, दिदी, बहिनी तथा सम्पूर्ण साथीहरु, तपाईंहरु सँग पनि ति पुराना दिन झल्काउने फोटाहरु छन भने यहाँ टासम । लौ............. कुसुमे रुमाल ..............
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters