[VIEWED 190043
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
jhilke_1
Please log in to subscribe to jhilke_1's postings.
Posted on 04-07-10 11:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १८४ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दक्षिण तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै ' हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,
हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?
लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा... आहा ! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य !! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ !!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's
finest school teachers,
unbeatable students,
mischievous senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV
in Nepali language)
Last edited: 08-Apr-10 11:32 AM
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-21-10 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हेर रिट्ठेले मेरो फोटो चोरेको। चौतारीको पुरानो पोस्टिङबाट हो कि मेरो थुतुने किताबबाट चोरिबक्सेको सर? सरका ओर्जिनल फोटा हेर्न ६६ सालदेखि कुरिरा थें।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-21-10 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रश्नवली फेरी टाँसेको छु है रिट्ठे सर, यसपाली त जवाफ पाइएला भन्ने आशा छ। अस्ती पो ६६ सालको अन्तिम दिन भनेर केही नगरेको त। आज पनि जवाफ नआए ५० सालमा बानेश्वरमा जे भएको थियो, त्यही होला नि १) नेपाल यात्रा कस्तो रह्यो? २) नेपाल गएर के पाइयो अनि के गुमाइयो? ३) प्रचन्डेको पालाको नेपाल र माकुनेको पालाको नेपालमा के अन्तर पाइयो? ४) काठमाडौंमा सडकको पेटीबाटै चलाइएका मोटरसाईकलको ठक्करबाट बच्न कत्तिको गार्हो भयो? आफूले चाँही चलाइयो कि चलाइएन? ५) आकाशे पुल भएको ठाउँमा पनि सडकबाटै अनि डिभाइडरका डोरी नाघेर बाटो कत्तिको काटियो? ६) रुघाखोकी र उदार बिकारले कति दिन ग्राउन्डेड भैयो? ७) कोशेली के के छ त हामीलाई? ८)बुद्ध एअरका एअर होस्टेस च्वाँक कि यतिका? अथवा रामनगरको खाना नमीठो कि लाहानको? ९) हर्केले चलाएको रिक्सा चढ्ने मौका मिल्यो कि मिलेन? १०) नेपाल बसाइको क्रममा चौतरीमा एक शब्द पनि नकोर्नु कारण के हो? कम्तीमा ५० तर १०० शब्दमा नबढाइ स्पष्टिकरण दिनुहोला। ११) गिरिजाको निधन पश्चात् बिराटनगरमा तीनपाने र पाउरोटीको मागमा कस्तो परिवर्तन आयो? १२) महेन्द्र बाउचा र होनचाकहाँ गैयो कि गैएन? गएको भए आफ्नो अनुभव र नगएको भए १५० देखी २०० शब्द बीचको स्पष्टिकरण दिनुहोला। १३) फोटोहरु खोइ त? अन्तमा १४) चिया नास्ता भो त बिहानको?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-21-10 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ चिप्ले सर ! कता बाट एक्कासी चिप्लेको? जवाफ भन्ने कुरा ढिलो चाडो आउँदै गर्छ बरु त्यो ५० सालमा बानेश्वर मा के भा थ्यो त्यो सुनम न पहिला चाँही !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-21-10 7:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-21-10 8:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 04-22-10 8:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Happy New Year! Still Baisakh hai? Baisakh bhari Happy New Year celebrate garnu parcha la.
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-22-10 8:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्ले हरु बिहीवार को बङलामुखीमय जदौ के भा होला कुन्नी - एक जना उँई लाई कत्ती बैशाख ला हो ल तिमीलाई पनि ह्याप्पी न्यू एअर
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 04-22-10 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Happy New Year!
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 04-22-10 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
What is उँई? बिहान बिहान अर्कै भाषा बोल्छन् बा! नेपालीमा भन्ने आँउछ भने!होइन भने चुप लाएर बस्ने! चुप लाग्न सक्दैन भने मुखमा टेप लाउने!
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 04-22-10 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Happy New Year , Brandy!
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 04-22-10 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Happy New Year, crazy maicha (-:
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-22-10 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ब्यान ब्यान के को फतर फतर हो यि फतौरीहरुको? नयाँ बर्ष पार्टीमा खत्रा खत्रा डान्स गर्दिने रइछ कालो कुर्ता सर्वाल लाएर मान्छेहरु ! अनी के हुन्थ्यो त बैशाख नलागेर लहरे अली ढिलो बुझ्छ हौ ! लौ नमस्ते है त !
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 04-22-10 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Happy New Year, Khushii! alikati khushii malai ni pathaideu na plzzzzzz, dherai haina kyaa! hai , hai, hai!
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 04-22-10 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ritthe dantakali laai pani Happy New Year! kurtaako color ni kalo, bhanesi dami hola dance chahi
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 04-22-10 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
My name is kHusHii but I am dukHii kya crazy ho ho git pani kala kurtaile chha mahine jagira khaya bhanne thyo hai ritthe dai?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-22-10 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै अब दामी मान्छे हरुले गरेको डान्स नि दामी नै होला भन्ने लाग्छ मलाई त ! आफु त सोझो साझो परीयो ! छक्का पन्जा केही जान्दिन ! अनी क्रेजी को नयाँ बर्ष कस्तो भयो त? हेल्लो खुशी र ब्रान्डी
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 04-22-10 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau pheri 'appy 'appy new year !!! kalo kurta re..kata raicha ma ni heram... Ritthe nepal gayera koseli khoi?? 1 barsha bho karauna thalya ni.. 2066 dekhin 2067 samman..khoi??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-22-10 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै जमघत भइसक्या रैछ नि हो कल्ले डान्स गर्यो - बजै बाहेको अरु को छ डान्स गर्ने यता रिट्ठे ले नि डान्स गरेको देख्या हो मैले २ साल पहिले अब त बुढो भाको बुढो हड्डी रिट्ठे को के चल्ला र खोइ अब टेप सेप त्यही फतौरी को मुखा मा चिप्काइदे हुन्न - ब्रान्डी र खुशी लाई नि तारेमाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-22-10 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'काला कुर्तैले छ महिने जागिर चट्' भन्ने चाँही होला खुशी ! त्यो कालो कुर्ता लाएर नाचेपछी रात भरी भरी पाटीमा बसेपछी भोली पल्ट जागिर खान जान नसकेपछी जागिर चट् भएन त? अली बङ्याउनु पर्छ कुरा सोझो तालले त के बुझिन्थ्यो र कठै २०६७ साल पो लागिसक्यो त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-22-10 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उ हाम्री सान्नानी कता गैईन भनेको त गुन्द्रुक सुकाउदै रछिन
|
|