[VIEWED 200276
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-22-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२-- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
नेपेदाइको गजल ठूलीको लागि
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 24-Feb-08 11:03 AM
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-25-08 12:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिन्दगीको के भर छर,
आज ओर भोलिको पर ए माया मारेर नजाउ मलाई एक्लै पारेर
दिप ज्यु पनि पाल्नु भ'छ, म त हराउनु भा भन्ठानेको।
बाँकी सबैलाई जदौ।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-25-08 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोस्रो राउन्डको नमस्ते है सप्पैलाई बिचरा हरु हसुर्न नपाएर रन्थनिए जस्तो छ हाम्रा का बा (कार्यबाहक हो नि फेरी कासिका कावा सम्झिनु होला) जिम्माल बा खै? चौतारी रफ्तार मा गुडेन भने त खुस्काइदेलान नि फेरी यसो नाती नातिना को हेरबिचार् गर्नु पर्यो नि बरु कसरी शासन चलाऊने भन्ने आएन भने ठुल्दाइ लाई सोधे हुन्छ
ठुलि, सायरी को दोहोरी खेलेको हो? (त्यस्तो भए ठुल्दाइ ले भने जस्तो फोहोरी हुन्न होला नि)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-25-08 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्डको जदौ (आफ्नै स्टाईलमा) अनी तारेमाम सित्तैमा (ठुल्दाइ स्टाईलमा) के हुँदैछ हो चौतारी का दौतरी हो? सोमे ब्रो सुतिसकेको हो? अर्को धागोमा तिम्रो कथा पढौ भन्या सुतिसक्या रइछौ भईगो अहिलेलाई हैन हाम्री ठुलि त खुन्खार भईछिन हौ, अस्ती सम्म गीत गजल त परै जावोस गाना पनि आउँदैन भन्ने मान्छे अहिले त बबाल जान थालेछ प्रेममा मान्छे कबी पनि हुन्छ भन्थे हो जस्तो लाग्न थालयो मलाई त--के भन्नु त अरु खै
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-25-08 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घमासान पो पर्दै छ एता त, ठुलि ले आँफै लेखेको त पक्कै पनि हैन यो..... नत्र यो भनेको के ।।।।त्यो भनेको के भन्ने हाम्री ठुलि आज एकै चोटि फुरुरुरुरु लेखेको देखेर नि कोष भनेको के भन त ठुलि ???
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-25-08 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे कोष भनेको आँखाको छेउ छाउ हो, मैले गाजल लगाउने ठाउँ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-25-08 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-25-08 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलीका पंक्तिहरु पढेर एउटा गीत सम्झेँ राम थापाले गाएको हो क्यारे "--तिमिले हैन तिम्री बैनीलाई नै भन्न देउ ---सेरो फेरो सलाम छ मेरो--"
ल जे होस तर --
बाईपंखेमा सवार छन मेरा यी जोसहरु बन्धकिमा राखेर सबै होस-हवासहरु रहर भन या कमजोरी या भन दोषहरु अधरमा कैद गरु झैं लाग्छ तिम्रा उच्छवासहरु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-25-08 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-25-08 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ढ्याउ ssssपेट चर्किने गरी खाइयो बल्ल
ठुलि सुपारी लेउ लेउ हन म बुडोलाई कल्ले सम्झो हँ? यसो दोडा दाना मुखाँ हुलम भन्या त असत्तीहरुले सम्झेर हिक हिक आ'र खा नखाइ बनाइदिये
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 02-25-08 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाजलुले आँखै छोप्दा क्या राम्री मेरी मायालु बैसले धप्क्कै बलेकी
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-25-08 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे सान, बिर्खे बुढा हुडे भनेर बुढो भनेको कि कसो।
ए सच्ची रिठ्ठे त कार्य बाहक जिम्माल हो क्यारे। बिर्सेंछु।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-25-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको तारेमाम अनी जदौ!
एक से एक खुँखार गजलकार हो कि गाजलकार जन्मिए है चौतारीमा। हामी जस्ता बुढापाकाको नामो निशान नरहने भो। पशुपती ब्रिद्धाश्रम तिर सोर्स फोर्स लगाएर एक खात हात पार्नु पर्ला जस्तो छ, नारन।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-25-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप् ज्यु देख्नु भो त हजुर २-४ दिन न-अौदा मैले के के लेख्न जान्ने भैसके हजुरको यादमा। अब २ बर्स अगादि मैले हजुरलाइ मलाइ कबिता/गजल लेख्न सिकाइ दिनु भनेर हजुरले मान्नु भएन त। तेहि भएर मैले आर्कै गुरु भ्भेतेनि। अब मेरो बहिनि चैन। म कान्चि छोरि हजुरको सलाम अब कसरि उ उस्लाइ दिने हो कुन्नि
तरल बनी बग्न सक्छ, हुन्न सधैँ ठोसहरु
जस्तो भाँडो उस्तै आकार, जवानीका जोशहरु
धेरै देखिन्छ है मानव नहुनुका दोषहरु
बशमा हुनु पर्ने होश, भए परितोषहरु
बिर्खे दा दात नभएको ले कसरि सुपादि खाने नि
नरने दामि च ल मेरो लागि हो wink wink
Last edited: 25-Feb-08 01:06 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-25-08 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ठुलि क्यार्न जिस्काउछौ हौ? एउदिन तिमी पनि बुढी हुन्छेउ, तिउरा नि दातले साथ छोड्छन, तिमीलाई पनि सुपारी चपाउन मुन लाउछ अब नभा' दात काँटी ल्याउनु मुइले, यि भ'का गीजाले खेला'र भे नि सुपारीको तल तल लाग्छ बा स्या ssssss
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-25-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भावको अबस्था परिभाषित होस भावातित साथ पारितोषिक होस बयानमा बयान त भैगो नहोस अपरिभाषित नै बरु पारितोषिक रहोस
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-25-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा मैले त सोधेको मात्र नभाको दातले कसरि सुपादि खाने भनेर तेसरि रिसाउनु पर्च त।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-25-08 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो रिट्ठे हो, एक दिन पनि कार्यबाहक बन्न नपाई पुन: पट्ठो मै झर्नु पर्ला जस्तो छ। खै यस्ता ताल ले के देश सप्रिन्छ? योग्य मान्छेको को त कदरै छैन।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-25-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sabailai namaste, daami daami jadai raichha.. padhiyo ramailo bho.. jawosh jawosh.. lekhdai garam.. haami chai padhchham lekhna aaudainaa... uhi aarule lekheko chai bhanna aauchha.. la hai ta..
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-25-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्लेहरु किन यसरि चुप चाप लागेर बसेको हुन कुन्नि
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-25-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब ठुलिले एस्तरी बोल्न थालेसी, अरु कसैको के हिम्मत हुन्छ र बोल्न,
|
|