[VIEWED 297444
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 11:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - शतकांक विशेष -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 14-Feb-08 02:58 PM
|
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 02-14-08 9:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा बाउचाले कसरि था' पा' को होला !!! हरे धन्ना नमान न, भै हाल्छ नि एक् दिन। सबैको पुर्पुरां कोइ न कोइ लेखेकै हुन्छ नि। अनि हर्के दाइ, के हो बंगुर् छाडेर भैंसिमा प्रमोसन्?के सारो सफा गर्नु भाको? जागिर् चैं फोहोर् ब्यबस्थापन्मै हो? रिट्ठेलाइ धन्याबद। मलाइ नि खुब् मन् पर्छ दिपावलि गर्न।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-14-08 9:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-14-08 9:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 02-14-08 9:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-14-08 9:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-14-08 9:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन नेप्ची त्यो आङौ साल्को कुरो हो क्या यो साल बूङूर नै ठीक छ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-14-08 9:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्ची दिदी, मेरो त सब ठीक ठाक छ। खान त अघै नै भाईसक्यो। हजुर को नि ? गुरुबा ले जोताएर अली ब्यस्त हुनु परेको छ। लु लहरे लाई शुभरात्री।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-14-08 9:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रगातको सिन्धूर मुटुको नाता वहाँ वहाँ, गीत चै मिठो है।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-14-08 10:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु सबै हिंडे म पानी हिद्छु अब शुभ रात्री।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-14-08 10:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) O ho नेप्चे भाइ राउरो मुन्छे भ'सि त्यस्तै अरि मुया अर्ने मुन्छेको धुइरो लाउच
नेप्चि सिस दर्शन है :)
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 02-15-08 1:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै चौतारीबासी साथीहरुलाई शतकांकको शुभकामना।
साहू बुढाले यता कालिफुर्निया तिर जोतेर आ भनेर पठाका र राती तिनै बजे उठेर हिंड्या अस्ति देखिन चौतारी क्याउन पाइया थेन। दुइ राताँ ७ घन्टा सुतिएच र आज मज्जले दिउंसै आ'र निंद्रा पुर्याइयो। अनि लौ के भैरार'च भनेको यो अंक झन बिस्तारै हिंडोस भन्या आधि पुगेसकेच। दुइ घन्टा ठ्याक्कै भएच पढ्न बस्या।
जे होस सबैका पहिलो एन्ट्रि पढ्दा रमाइलो लाग्यो। सब भन्दा बढि चाइँ हाम्रा जिम्माल बालाइ शुरुमा कसैले बाल नदिएको देखदा अचम्म लाग्यो, अहिले त चौतारीको कल्पना नि गर्न सकिन्न बुढा र बुढाको चर्क्या नली खुट्टो बिना।
अनि खोज्दै जाँदा मैले नि भेट्टाएं आफ्नो पैलो पोस्ट। डराइ डराई छिर्या रैचु म पनि तर तुरुन्तै ठुली, ठुल्दाई, जिम्माल बा, दुर्गी भाउजु सबैले स्वागत गरेचन। अनि रिठ्ठे र म दुइ दिन अघि पछि, म र आकाशी मैंया चाइं संग संगै छिर्या रछम।
यो पहिलो पोस्ट
|
|
|
आ म्मै |
|
यो चाइं दोश्रो.
|
|
|
ज्या… कता हिंडेको कता आ ईचुम के रे…आर्कै गाम पो परे जस्तो छ लु मार्यो…एसो हेर्दा त किसिम् रमाइलो होला जस्तो छ है यो गाम्…बरु उ त्यता निक्कै मुन्छे को हल्लखल्ल छ नि…के रच बिचार गर्नु परो
आ म्मै गाँठे यो बर् को चौतारीयाँ कत्ती बिधी मुन्छे…चौतारीयाँ सप्पै गाम्ले बसेर बात् मार्न लाइचन्…।बरु म लाई नि बसुम बसुम पो लाएर आओ हो… एकातिर डिलाँ पिध अड्याउने ठाउँ खोज्नु परो म पनि… (मन मनै: बरु गाम्ले ले को आयो यो हेर्दै फटाहा जस्तो छ भनी लखेट्ने पो हुन कि…पैलो पल्टो आको एसो गिफ्ट पिर्जेन्ट ल्याम्न पो पर्थो कि…केइ ल्या हैन आफुले…।हुनता रेड लेबलाँ तितौरा चोपेर खानी बानी पर्या छ रे यो गाम का गाम्ले को बन्थे…कहा साध्ये हुन्थ्यो र…)
आ…भन्चु है म ता जे पर्ला टर्ला चौतारि अघिल्तिर यहि चौराँ पलेटि कसेर बसि दिन्चु जे सुकै गरुन्…
जदौ है गाम्ले हो कुन् गाम् परो कुन्नि बाटो बिरार आ इयो के रे…राम्रै भच झै मान्या छु मुइले त
आफु त परियो अन्तरे लप्पन् छप्पन् जानिन्न…अब बसेसि उठिन्न जे गर्छौ गर लौ गाम्ले हो बरु रेड् लेबल् र तितौरा पछि ल्याइ दिम् ला के रे |
|
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 02-15-08 1:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बाले तीनजनालाइ एकै चोटि स्वागत गरेचन्।
|
|
|
ए ठुलि हो नाकैमा फूली ए ठुलि हो नाकैमा फूली हेलिकप्टर चढेर तिर्सुली
सोमबारे जदौ! यो बिर्खै माइलाको!!
यो सप्ताहन्तमा चौतारी गामका गाम्ले एउ दुई जनाले फुन अरेओ बेला कुरो अर्न पाइएन मेरो आफ्नै पराबिधिक कारनले अर्दा चाइन्जो चित्त नदुखाम है! :)
लु हन के बिधि उरन्ठेउलाहरु जम्मा भएछन गाँठे चौतारिमा! लु रमैलो हुने भओ! रिट्ठे, आकाशे, अन्तरे सपैलाई स्वागत छ! |
|
अनि ठुलीले सोधिछिन
|
|
|
लप्पन् छप्पन् bhaneko ke ho taaaaaaaaaaaaaaaaaaaaaa?
|
| आफ्नै गाम फर्क्या जस्तो भ'च अनि।
|
|
|
लौ सप्पै ले स्वागत गरे बाबै म ता तेतिक्कै पो डरै रा रैछु लौ राम्रै भो।।। स्वगत् गर्नि जत्ति सप्पै गाम्ले लाइ धान् को भात् है त अनि ठुल्दाइ जन्तरे हैन अन्तरे नै हुम् म ता येता नयाँ ओक्र तिर को
अनि जिम्माल् बा उरन्ठेउला त आकासे र रिट्ठे अरु होलान् है आफु त परियो अन्तरे लप्पन् छप्पन् जानिन्न
पी येस्: अनि ठुली लप्पन् छप्पन् भन्या चै ह्यान्कि प्यान्कि भन्नि हो क्यारे भन्छु म ता |
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-15-08 1:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो अन्तरे दाई त सबै सुते पछी पाल्नु भछ। अनी कस्तो रहेछ त दाई काली फोर्नि आ ?
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 02-15-08 1:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए कोइ हुन्नन यतिबेला मज्जले एक्लै लेख्नु परो भन्या त सुन्तले नि यतै?
खै कस्तो छ भनम, अस्ति राति उताको ३ बजे उठदा २० डिउरि थ्यो, यता आइपुग्दा ६५ रैच, ३ घन्टा नि बिचैमा गायब। आज नि बिहान चारै बजे गोरु फुका'र हिंडियो। दिउंसो आ'र सुतेर उठेसि चौतारी छीर्या यो कम्फुटार अगाडिआट उठिया छैन।
भोलि हुनुपर्ने काम आजै सकियो, अब भोलिदेखिन घुम्न हिंड्ने पिलान छ। चौतारीका त कोइ छैनन् क्यार यता, पक्का टुरिस आफू, म्याप बोक्ने हिन्ने।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 02-15-08 2:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-15-08 6:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Namaskar gare hai!! yo chautari ma sabai lai maile ni!! Kohi aaipugnu bha chhina jasto chha!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 7:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु सबै गाम्लेहरुलाइ दर्सन गरे हैईीईीईीईीईी। हिजोको दिन सबैको रमाइलोनै भो होला।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-08 7:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब हुदा हुदा हाम्रो सोझो अन्तरे दाइ नि मलाइ जिस्काउन थाल्नु भो। अन्तरे दा धरै नजिस्काउनु है फेरि म त्यो बाखरि बाखरि भनेर हजुर नाचेको भिदियो यहा तासिदिम्ला नि खित् खित् खित्
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-15-08 8:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! अन्तरेदाइ, चेली, ठूली र अरू सबैलाइ शुक्रवारे शुभ प्रभात!
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-15-08 8:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
mero pani सबैलाइ शुक्रवारे शुभ प्रभात!
|
|