[VIEWED 229013
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-11-07 3:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --चौतारी - दशैं विशेष-२ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 81 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा दशैं हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा जता जाउ उतै भन्छन् दशैं आयो दशैं आयो यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ठूला साना सबैलाइ दशैं अत्यन्त राम्रो छ चलेका चाडमा ज्यादै यही उत्कृष्ट हाम्रो छ सबै अत्यन्त आनन्दी सबै छन् पिङमा दंग सबैको देखिंदै आयो उज्यालो चेहरा रंग ---लेखनाथ पौड्याल सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
Last edited: 11-Oct-07 06:24 PM
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-12-07 9:29
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-12-07 9:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हैन यि दुइटा त जैले नि सँग सङै देख्छु त बा
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-12-07 9:40
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मोच्यांङ्ले आइजा भाने पाछि मो बुरुग बुरुग उफ्रिदाई आई हाल्छा नि।.......
आच्च्या............ मोइले मोइच्यांङको पाछि लाग्दाइना आबो देखि भानेको त भुसुकाई बिर्सेछा......
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-12-07 9:40
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मोइच्यांङ्ले आइजा भाने पाछि मो बुरुग बुरुग उफ्रिदाई आई हाल्छा नि।.......
आच्च्या............ मोइले मोइच्यांङको पाछि लाग्दाइना आबो देखि भानेको त भुसुकाई बिर्सेछा......
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-12-07 9:46
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
"मोइच्यांङ्ले आइजा भाने पाछि मो बुरुग बुरुग उफ्रि दाई आई हाल्छा नि।......"
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-12-07 9:49
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-12-07 9:50
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ल च्याङ्बा यो तिम्रो मैच्याङ को लागि तिम्रो तर्फ बाट है:-
एक्दमै मार्मिक गाना छ
तिम्रो च्याङ्बा त रुन्छे होली
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-12-07 10:00
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
धान्नेबात रिठ्ठे दाई कास्दु राम्रो गीत राइछा। यो सुनेरा त मोइच्याङ मात्तै होइना मैले लोल नाम राख्देको खाच्चार पानि रुन्चा मोइच्यांङ्लाई सम्झेरा
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-12-07 10:04
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
च्याग्बा ता आगी देगी मैच्याङ मैच्याङ भान्देछ, माइच्याङ चै आगी नै भागीसग्यो,कास्तो राइछा हौ यो मैच्याङ त
तोइले मैच्याङ लाई ठिग पार हाइ त च्याङ्बा
nepkanchhi
Please log in to subscribe to nepkanchhi's postings.
Posted on 10-12-07 10:10
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रिट्ठे दाजु र च्याङ्बा दाजु गफ गरी रा हो? दर्शन गरे हजुरहरुलाई
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-12-07 10:15
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ल कान्छी नि आएछौ, लौ दर्शन फर्काये मैले
अनी भन्सा भो त कान्छी?
लु बस एक्छिन यतै, बात् मारम
रात बाँकी बात् बाँकी भन्ने त छदैछ नि उहिले देखी चली आएको
कुरो नि एउटा !
nepkanchhi
Please log in to subscribe to nepkanchhi's postings.
Posted on 10-12-07 10:21
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हजुर भाईसक्यो। अनी हजुर को? अनी के गर्दै? वेट गरिर हो कि क्य कोइ कोइ लाई ही ही
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-12-07 10:27
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
maalai kina jiskaaucha? aahile mo ta myaadilai bhani dinchha ni.
tyo rune gita kasari sunne, malashri dunale kasto disturb gardo raicha.
hi kanchi, ritthe and mana naparne chyangbaa, dinner khayo sabaile?
nepkanchhi
Please log in to subscribe to nepkanchhi's postings.
Posted on 10-12-07 10:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हाइ लोप दि। मेरो त भयो। हजुरको?
nepkanchhi
Please log in to subscribe to nepkanchhi's postings.
Posted on 10-12-07 10:35
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
च्याङ्बा दाजु ले खोज्दै थियो..
हजुरलाई हो? बिचरा गीत सुन्दा सुन्दै कता तिर लाग्यो। छ्याङ खान गको जस्तो छ फेरी
रिट्ठे दाजु नि बिचरा वेट गर्द गर्द जानु भो जस्तो छ
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-12-07 10:39
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
त्यो मालाश्री धुन बन्द गर्न मिल्छ क्रेजी
स्टप थिचन तेस्मा
अनी सुन के के सुन्न मन छ, तिम्रो मदनवा आउँदैन अहिले, बिहानै देहात गको छ फर्केको छैन अझै
मलाई भन्दै थियो, रिठे दाजु, हमि जदेछु देहात, आ मेरो बुलबुल् को खयाल करिदिनु भन्थ्यो, अब के खयाल गर्नु र मैले तातो न भुत्लो सँग
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-12-07 10:41
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
maile khai sake kanchi,
ritthe kanira banda garne. stop kaha chha.
malai badi jiskaaune hoina tya?
goodnite
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-12-07 10:42
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
के खान्थे र बा म अहिले
भर्खर खाजा खाको, अब खाने हो एक्चिन मा
खै के वेट गर्नु र भन्या
nepkanchhi
Please log in to subscribe to nepkanchhi's postings.
Posted on 10-12-07 10:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ न रिट्ठे दा कस्तो दामी गीत बजाको। मलाई मन पर्ने गीत। साह्रै मिस गर्य जस्तो छ अहिले चाँही हेहेहे।
कती इन्तजार गर्नु है। दिक्क
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-12-07 10:49
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
म्याडि म्याडि भानेरा काराउदाई हिदेछा मोइच्याङ, उस्लाई ता आर्काइ बान्बारी को छोरीले लाप लेदारा लेखि साकेछा मोलाइ ता कास्दु खुशी लागेको छा, खच्चार पानि कास्दु खुसि भाको छा आबा हामि दुबाइ बासेरा तोङ्बा खाएरा खुसि मानाउछा