[VIEWED 150596
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-12-06 8:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी तिहार बिशेष ~ सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ । दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ । नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ । दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता । शुभकामना उधारै छ रहरको पैचो पोहोरको तिरेकै छैन फेरि दशैं आइसकेछ दशैं उता आइज भन्छ आफु यता परिस्थितीको बन्दी परेको छु अचेल दशै म सँग रीसाएको छ दियो छन धुपहरु किनेको छु भजन पनि बजाएकै हो मन् ठ्याम्मै मान्दैन खै किन हो मन तस्बिरका पिङ्गमा मच्चिन्छ पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ म पनि मन हुन पाए?
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 10-23-06 11:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे, म त अहिले मध्य-पश्चिम अ-मृ-का मा हो। तिमि चाइ कता हो नि? प प प पञ्जा च च च चौका आउला न आउला यसको मौका! :) Copyright @ "चौतारी तिहार बिशेष" reserved 2006 :D
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 10-24-06 12:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे bro, K छ yaar? Dashain Tihar कस्तो भो ? Long time no see......!!! Can I ask u? where r u from nepal?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-24-06 1:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है गाम्लेहरू! आज त म चाँडै आईपुगें :) सबैलाई भाइटीकाको शुभकामना. आईते ब्रो, मेरो दशैं तिहार राम्रै भो, तिम्रो नि? कता गायब भएको तिमी? नेपालाँ मेरो गाम यो ठाममा हो:-
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 10-24-06 3:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प प प पञ्जा च च च चौका आउला न आउला यसको मौका! :) @Copyright reserved 2006 ************************* हेहेहेहे, गाम्ले हरु के छ? म त बुइनी सँग टिका लगाएर बुइनिकै घर बाट चौतारीमा आएको दसैंमा पनि फोटो पोस्ट गर्ने पहिला म नै थिएँ अब तिहारमा पनि म नै अगाडि होला नि ! रौसी पनि लाग्यो अब देउसी खेल्न पर्छ है गाम्ले हो! चित्रे, कुम्ले, नमे, दादा ब्रो, गालब बुरो, गोतामे, पून्टे दाई, जिम्माल बा, यामे, अनि नयाँ नयाँ मित्र हरु सबै जम्मा हौँ है, जाम अब देउसी खेल्न । । । ********** हे रातो माटो देउसिरे हे चिप्लो बाटो देउसिरे हे लड्दै पड्दै देउसिरे हे आएको हामी देउसिरे blah blah blah..........
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-24-06 7:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्ले दाजु भाई हरु लाई भाई टिकाको धरै धरै शुभ कामना छ ।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 10-24-06 8:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिरु र ठूल्नानीलाई पनि धेरै धेरै शुभकामना!
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-24-06 8:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 10-24-06 8:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 10-24-06 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-24-06 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाइटिकाको अवसर पारेर हिजो घरतिर फोन गरियो। यस्तै यस्तै बेलामात्र हो दिदी र बहिनी दुबैजना सङ्ग एकैचोटी कुरा गर्ने मौका मिल्ने। निकै बेर कुरा गरियो, केटाकेटीहुँदाको कुरा गरियो, जिस्केर कुनैबेला खाली खाम दिएको सम्झना गरियो, रुमालको रङ मन नपरेर पैसा घटाएइका क्षणहरुको स्मरण गरियो। यस्तै रहेछ यो जिन्दगीपनि, राम्रो भविस्यको खोजी गर्दा गर्दै रमाइला बर्तमानहरु छुटाउनु परिरहेको छ। यहाँ चौतारीमापनि रमाइला दुई कविता आएका रहेछन् मिस र तितौरीबाट। सार्है राम्रा कविताहरु। भाइटिकाको उपलक्ष्यमा चौतारीमा नियमित रुपमा आउनुहुने दिदी बहिनी, बेला बेलामा आउनुहुने दिदी बहिनी अनि यसो चिहाएर केहि नबोली जानुहुने दिदी बहिनी सबैलाई धेरै धेरै शुभकामना। अब सबैले देउसी रे भनिरहेको बेला मैले चाँहि किन नभन्ने नि, हैन?? लौ मैले नि भने: देउसी रे!!!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-24-06 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए रामरी भन! देउसिरे! कामैले पेल्यो! देउसिरे! बोल्ने फुर्सद छैन! :( देउसिरे!
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 10-24-06 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-24-06 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टर्नी नानी र तितौरीको मीऽऽऽऽऽऽऽऽऽऽऽठो आशिषको लागि धन्नेबाद! ल, टीका थाप्न नि बसि हालें है म त! ठुल्बुईनी चईं मन मनै देऊ है आशिष! यिनले बोल्यो भुने त फेरि एउटा आशिष अर्कै हुन जान्छ! जिब्रै रामरी बसे छैन बिचरीको, कठै! :p खाम्माँ हिजै राखेको हो के रे दख्खिना, अब राता रात कुम्लेले सुटुक्क सुईंका'र खाम खाली पार्देको र'च भुने चईं मुलाई था' छैन! :D बाँकी थुप्रै कुरो पछि अर्दै अरम्ला, अईले भाई टीका लन्च पार्टी ग'र काम तिर हुत्तिन छ!
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 10-24-06 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो पुन्टे कति चाडै हो तनि टिका पनि लगाइसकेछौ ल ल धौसिरे खेल्न जाम अब
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-24-06 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन, यो यामे भाइ हो कि बुईनी हो? तम्सेर टीका लाईदो मुलाई त! :p हत्तेरि! अबेर भो मुलाई त! म लागें!
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 10-24-06 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म भाइ हो पुन्टे दाइ आत्तिन पर्दैन । दिदी बुइनीहरुले लगाइदिएका हुन् टीका चै। मैले ता खिचेर राखेको मात्रै हो । कति काममा जान हतार हो गाँठे?
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-24-06 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा! यामे दिदीले भाइटिका लगाइदिएको पून्टे दाईलाई??
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-24-06 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-24-06 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे दिदीइइइइइइइइइइइइइइइइइइइइइइ............................................................ हा हा हा हा हा हा हा हा
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 10-24-06 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बल्ल खाइयो ल टनेला पनि पच्यो माल कतिको छ मलाइ म्यारिज छ है :D
|
|