[VIEWED 172860
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-22-10 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १८५ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-04-10 7:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 05-04-10 7:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
लौ औतारी हरु लै सलाम पन्डित TMS बाट सुन्नुहोस, ओम मणि पद्मे हुम means jewels are in द lotus, हिलोमा त कमल (सुन्दरता र शान्तिको प्रतिक) फुल्न सक्छ भने, तिमि त हिलो भन्दा उत्तम छौ तेसकारण तिमीले तिमि भित्रै सुन्दरता र शान्ति पाउन सक्छौ, अन्त कहिँ जाने पर्दैन अब एउटा जोक पेरिश डाडामा एक जना नर्वेजीअन् प्रचण्ड लै भेट्न आको रैछ , प्रचण्ड चाहि आइपुगया रैन्चन, त्यो नर्वेजीअन् माओबादी को पार्टी ओफ्फिस को छात मा बसेर बाबुराम संग कुरा गर्दै रहेछा. तेतिक्कैमा गांव बाट पनि तल एक हुल मान्छे हरु कमरेड प्रचण्ड लै भेट्न आयेछां, कोइ खाली खुट्टा, कोइ फाटे को कमिज लगाका, त्यो देखेर नर्वेजीअन्ले बाबुराम लै सोधेछा तिनी हरु को नि बाबुराम: तिनीहरु यो देश का मालिक, भाग्य निर्माता एक्च्चिन पछि ६० लाख पर्ने पजेरोमा प्रचण्ड आयेछां, त्यो देखेर नर्वेजीअन् ले सोधेछ उ को नि बाबुराम: उहा चाहि यो देशका जनता को नोकर बाबुराम को एस्तो जबाफ सुनेर नर्वेजीअन् ले भनेछ वोहो तपैहरुको देशमा त मालिकहरु खाली खुट्टा नोकर हरु चाहि पजेरोमा हिड्दा रहेछन
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-04-10 8:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-04-10 8:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-04-10 8:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 05-04-10 8:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बल्ल नेपाल सँग लभ पर्यो जस्तो छ रिठ्हे कजी को
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-04-10 8:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-04-10 8:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लभ त धेरै पहिला देखीनै परेको हो नि टि एम एस तर आज चाँही अली बढी पर्यो क्या
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 05-04-10 8:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la mero taraf bata pani, go Nepal go
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 05-04-10 9:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल तेसो भये आज रोमान्टिक मुड मा, नेपाल सम्झाउने अर्को शो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-04-10 11:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! अबु धाबिबाट सलाम वालेकुम असत्ती जंगलीहरुले दिनु दु:ख दिए हावाइ अड्डा पुग्न पनि । राक्षस हरु सँग भागेर आएं । सबै गाम्लेहरुलाई जदौ ।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 05-05-10 6:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
उठ हो गाम्ले उठ ...... घाम झुल्केर पुन्टे बुढाको तालु टल्की सक्यो ...... आज त ठुल्दाइ आउने दिन .......... ल सबै जना फुल माला लिएर बस्ने ........ पञ्च कुमारी हरु चाँही हाथमा फुल, मुहारमा मुस्कान लिएर गुन्यु चोलो लगाएर सब भन्दा अगाडि बस्ने ........ भद्र भलाद्मी हरु चाँही राष्ट्रिय पोसाकमा हाथ जोडेर नमस्ते गर्दै मुसुक्क हान्स्दै उभिने सैनिक को एक टुक्री, ठुल्दाइ प्लेन बाट झर्न साथ ड्याँग कि ड्याँग बाजा घन्काउन थालने नयाँ खर्क देखी ठुल्दाइ को घर सम्मका सबै स्कुल का बच्चा हरुलाई बाटोमा देशको झन्डा हल्लाउन्दै बस्न लगाउने ......... ठुल्दाइ मन नपर्ने हरुले चाँही कालो झन्डा लिएर बस्ने ....... (तिनिहरुलाई ठीक पार्न लाई चाँही रिठ्ठे र लहरे को नेत्रितोमा एक टुक्री सेना तैनाथ गरिने छ ) यि सबै कार्यक्रमको लाईभ भिडियो रेकर्डिङ् लोकल टि.भी बाट कुनै बेला देखाइने छ .. त्येस्तो माहादेश बाट फिर्ती सवारि हुँदै छ ....... त्यही आशा गर्ने होला नि ठुल्दाइ ले पनि ....... अरु कार्यक्रम समयको माग अनुसार थपिने छ ... चौतारी का औतारी हरु ।
Last edited: 05-May-10 06:20 AM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-05-10 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ अनी रामे भएपछी ठुल्दाइ अहिले सम्म मा त अबु धाबी बाट उडिसक्नु भो होला रामे लोल लोल
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-05-10 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ प्रभात चौतारीयन्स ! सबैभन्दा पहिला ठुल्दाइलाई वालेकुम सलाम भन्छु ल ! अहिले सम्म त धाबीअबु बाट उडिसक्नु भयो होला ! रामे ले ठुल्दाइको सत्कार को लागि निक्कै ठुलै कार्यक्रम आयोजना गरेको रहेछ दङ परे पढेर ! अब बिदाको दिन आ' भये एअरपोर्ट नै जान हुन्थ्यो बुके लेर ! बुढा मान्छे बार पनि बुढाबार छान्छन क्यार्नु ! के छ लहरे बाओ? खाना खायोउ?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-05-10 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम सप्पैलाई। लु रामेले चाइँ घच्ची प्रोग्राम राख्या रेछ। ठुल्दाइको फिर्ती सवारी पछी अलिक रौनक्ता आउँछ होला चौतारीमा भन्ने मान्या छु। हाउँरो गाम्-घरको फोटु टांस्नु केरे। अनी अरु नयाँ नौलो के कस्तो चल्दै छ त? सब चका-चक हैन त?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-05-10 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे अनी पुरे ठुल्दाइ को पिलेन त अबु धाबी बाट सिधै नयाँ खर्क हो क्यारे अनी त्यहा बाट लिमोजिन मा फिल्ली गएर सिल्ली हुने होला घर पुग्ना साथ चौतारी खोलेर रामे पोस्ट पढेर मख्ख पढ्ने होला रिट्ठे सान के छ हो पिलान ठुल्दाइ त साँझ आउने हो अफिस टाईम मा होइन - बुके लिएर जान भ्याउछ - क्या बनाउने के रिट्ठे दाई पनि पुरे सान - क्या नमिलेको पुरे बजिया बल्ल मिल्यो - कता गायब हो -
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 05-05-10 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरे, पुरे, and रिठ्ठे .... पुरे पनि झुल्केछ त ..... थुतुनो किताब मा अल्झिने ठाम पायिएन कि क्या हो? "बुढा मान्छे बार पनि बुढाबार छान्छन क्यार्नु !" लोल रिठ्ठे ..... तर बहाना बनाएर नजान खोजेको जस्तो लाग्यो ... लहरे ले भने जस्तै अफिस टाईम पछी हो ......... ठुल्दाइ चोटां परेर आएका छन भेट्ना साथ राक्षस ले एसो गर्यो उसो गर्यो भनेर कथा सुनाउन थालछन होलान .... तयार भएर बस्नु है सबै जना ........... कोइ कोइ लाई new year मनाउन पुगेको छैन भने मेरो "Happy New Year" शुभकामना अझै छ है ..........
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-05-10 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१ बजेर ५० मिनेट जाँदा को जदौ ! पुरे के छ खबर? एल टि एन एस ब्रो ! ज्युनार गरियो? ठुल्दाइ बेलुका आउने हो र? कती बजे हो आज बेलुका? कता मरेछन सप्पै खानको कालहरु
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-05-10 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी खाली अन्मार किताबाँ मात्र हुन्न भनेर भन्न आ'! धेरै बोली हाल्न हुन्न तर क्रीकेट हेर्दै थेँ, ब'बाल हुँदै रइछ। अलिक यस्तै भये हेर्न रमाइलो हुन्थ्यो भन्या. तर मुर्दारहरु लास्ताँ गोल खाइ हाल्छन क्यार्नु। रिट्ठे ब्रो, या यल टि यन सि, मेरो भुजा भा छैन, ऐले एक्छिनाँ मासु किन्न जानु छ, अनी घ भा सँग खानि। लहरे प्रणाम
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-05-10 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल म नी आए हसुरेर म नी क्रीकेट हेरिरा हो अब यो भइराको खेल त आफ्नै हो - १०० मात्र कटाएनी पुग्छ अब अर्को हुने वाला खेल मा हरियो टिम हार्यो भने रमाइलो हुन्छ ल - अनी आएगा मज्जा
|
|