[VIEWED 233630
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-09-08 2:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९३ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च ) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 93 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
* गोताएँ दाइको ब्लग * नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
गोतामे दाइले टाँस्नुभाको कविता
भारी बोक्यो डोकाले
घर कु-यो ढोकाले
खेत खन्यो भोकाले
लड्डु खायो बोकाले
मेरो नाउँ कोकले
हिडेँ म त झोकले
हेर हेर साथी
कमिलाको ताँती
चढ्यो रुखमाथि
आमै कति जाती
भन्नुहुन्छ नाती
हिँड्नु हुन्न राती
मेरो नाउँ कान्छु
भनेको मान्छु
तरकारी खान्छु
कापी कलम लान्छु
पाठशाला जान्छु
धर्काधर्की तान्छु
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!
Last edited: 09-Jan-08 02:05 PM
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-10-08 9:14
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कोइ कोइ मान्छे ले गीत फर्माइस गर्न नि भ्याइ सकेछन प्रभु
ल सबै लाई गूड नाइट
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-10-08 9:16
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ लौ इनिहरु ले त बबाल गर्ना लाये यार रात बिरात पनि
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-10-08 9:17
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अब यस्तो रमझम देखी पछी के को निन्द्रा लाग्यो म छुलछुले लाई
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-10-08 9:18
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
के छ रीत्थे, कती चाडओ नीद्रा लागेको
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-10-08 9:25
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-10-08 9:26
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
के गर्नु लहरे पाट, रिट्ठेको एउटै कमजोरी छ, निन्द्रा
तर अहिले अली बेला छ सुत्ने
बरु लम्बु को एउटा दुइटा गीत राख है भोली चौतारी मा आउनु छ भने
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-10-08 9:29
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यो रीत्थे सान लाई कती लम्बु को गीत सुन्नु पर्ने
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-10-08 9:31
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-10-08 9:37
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
aghi ko kasai kasai ko farmaais pura garna na sakera yo chahi mero farmaais:- (sorry hai)
sauzan
Please log in to subscribe to sauzan's postings.
Posted on 01-11-08 1:58
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
घरमा जाँदा श्रीमतिले गर्नु गरी गाली
रिस उठ्यो स्वा-स्नी देखी गए ससुराली
भन्दै सोध्न थाले मलाई एक्लै यसपाली?
बिहान् हुँदा अोछ्यानमा सगै कान्छी साली
खोट मनमा भएपनी गरिदिएे गाली
कुदने हुँदा लडिछ मर्ने रुन थाली
भन्दै सोच्न थाले एता साली कती राम्री?
उता भने दिदी चाँही कती छिटो चाम्रि।
ससुराली जानुपनी गाट्ठे! साह्रै घाडो र'छ
घरमा पुग्दा ओछ्यान मा अर्कै नाठो रे'छ
एक मुक्का लगाएर खाटमुनी लुके
सोच्दैजादा रे'छ क्यार पल्लाघरे लु-ते
हदै भयो भन्दै अब त्यहा बाट उठे
उभो फर्की हेर्ने भा'को मुखैभरी मुते
सोझो जस्तो लाग्थी बाबै!! यस्तो चाला रे'छ
सिरक उचाली हेरेको त सानो छोरा पो रे'छ
हा हा हा हा हा हा.......
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 01-11-08 6:26
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आखा भित्र बस्नु तिमी छातीमा निदाउनु सपनीमा पनि मलाइ सुस्तरी चिहाउनु आखा भित्र बस्नु तिमी छातीमा निदाउनु सपनीमा पनि मलाइ सुस्तरी चिहाउनु सधॆ सधॆ तिमी मेरी माया बनि आउनु आउनु यति चोखो यति मिठो दिउँला तिमीलाइ माया बिर्सने छ्न साराले पुराना प्रेमका कथा
जदौ यो शुक्रबारे बिहानीको।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-11-08 7:11
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौन लौन आज त अन्तरे दाइले चौतारीको ढोका खोल्ना अैछ। अन्तरे दाई मैले दर्शन गरे है। धरै दिन भो हजुर सँग कुरा नगरेको अनी सञ्चै हुनुहुन्छ।
अनी सबै गाम्लेहरुलाई नि दर्शन गरे है ताअाअाअाअाअाअाअ। ठुलिले आज चिया जिब्रो सँग चोपेर खाइ सकी ताअाअाअाअाअाअा
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-11-08 7:15
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ लौ सबैलाइ गुड मार्निगं मेरो। आजको दिन सुखमय रहोस।
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-11-08 8:14
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी। सबैको शुक्रबार सुखमय होस् !!!!! सबैलाई नमस्कार !! आज त अचम्म पो भो, अन्तरे जी अनी नमे ब्यान ब्यान चौतारी मा
ठुलि के छ? ज्वाँईसाब आरामले नै पुग्नु भो होला मान्छु
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-11-08 8:32
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम् गाम्लेहरु! के छ ताअाअाअाअ?
ठुली चिया भयो? चिनी न पुगे जस्तो जस्तो भएन? ज्वाँई साहेब आराम् संग पुग्नु भयो?
नमे , अन्तरे गूडमर्निङ।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-11-08 8:53
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सबैलाई नमस्ते साथै सुक्रबारे सुक सुकाउदो जदौ अन्तरे दाई - आज ब्यान ब्यानै ? आरम कुशल तेसो भए? ठुलि, ठुल्दाइ, नेप्ची भाभी सबै सञ्चै हुनुनुन्छ भन्ने आशा गर्दछु
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-11-08 8:58
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सबैलाई नमस्ते साथै सुक्रबारे सुक सुकाउदो जदौ अन्तरे दाई - आज ब्यान ब्यानै ? आरम कुशल तेसो भए? ठुलि, ठुल्दाइ, नेप्ची भाभी सबै सञ्चै हुनुनुन्छ भन्ने आशा गर्दछु
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-11-08 9:11
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हिजो झन तेत्रो भनेको ठुल्दाइ ले है, अर्काको कपी गर्ने बानी छोड अब, नभये ऊही फेरी मोना लाई लेखेको चिट्ठी सोना को नाम मा जान्छ भनेर, न सुध्रिने भयो हाम्रो बौचा पनि, ल ल thikai छ
अनी के हुँदैछ लहरे माट्साब? नमे लाई नि मेरो नमस्ते छ hai
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 01-11-08 9:23
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
साहुको पैसामा साझाको मेला भर्ने हामी सबै यो शुक्रबारे हाटाँ झम झम हैन त? ल ठिक छ। गर्न पर्छ। मर्या भोली पल्ट दुई दिन।
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-11-08 9:25
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कस्तो कुरा गर्छ यो रित्थे, कपि नगरि कन कसरी जाचमा पास हुन्छ त गाँथे