[VIEWED 134149
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-07-09 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~चौतारी १६७~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 07-Dec-09 02:29 PM
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-10-09 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे पाट लाई नि देख्या देख्या जस्तो लाग्या छ भन्या , ब्रो मल्ले हरु सँग पढ्या जस्तो लाग्यो
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-10-09 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""भबिस्य को पुन्टे दाई जस्तो"" हाहाहाहा! अनि हाम्लाई जोड्या छ? के छ राम्बादुर लु आऊ न त आउने भ' मकल सल्काम्ला!
|
|
|
निशान्त
Please log in to subscribe to निशान्त's postings.
Posted on 12-10-09 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बहिनिहरु,सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल! आम्बोsssss! यो टाइगर वुड्स सोल्टि त बब्बालै हरिप रैछन्तनि हौ! के साह्रो छब्किहरु पाएको हौ सोमले.....आम्मामामामा लिस्ट बढेsssको छ छ! ब्रोहरु सित नि, टाइगर उड्सको इमेल छ? छ भने मोलाई दिनु कि, अन्त मो सोमलाई इमेलगरिवरि आइडिया लिन्छन्त!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-10-09 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निशे नि आएछ डिङो बजाउदै ! के छ निशे पाट? बैरे नि झुल्केछ, रामे नि पल्केछ बिस्टे त भेटेरान नै भैहाले सप लाई बिग हाइ !
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 12-10-09 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
namaste chha hai! chichyaune bakas lai ke baechha "Please log into sajha first!" po bhando raichha.
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-10-09 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो खुशी, के छ हो ? ज्यान लाई आराम्नै छ होला क्यारे चिच्यौने बाकस किन चाहियो ...... येतै सबै छन्दै छन नि ....... बुढा देखी हामी जस्ता तरुन हरु सबै येतै छौ ......... अनी बिर्खे बा, आउने सोछेको मात्र हो ..... आउन्छुनै भनेको होइन हेहेहे हाम्रा त यि प्यालो प्यालो आयिकन हरु पनि देखिन्दैन क्यारे .. एसो टासुम भने पनि मिल्दैन के गर्ने होला खोइ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-10-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुशी खोज्दै चिच्याउने बाकसाँ जाम भन्या त खुशी येतै आइछिन् ! के छ खुशी खबर? रामे ले ठिकै भन्या हो, सबै येतै छन बुढा देखी हामी जस्ता तरुना सम्म ! :D
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-09 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन त्यो बैरे हो त - मलाई के थाहा त त्यो बैरे हो भनेर नाम अर्कै छ अनी कसरी बैरे हो भनेर चिन्ने त बैरे ले म हो भनेर भनेन त म के गर्नु --
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-10-09 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< पुरे पाट लाई नि देख्या देख्या जस्तो लाग्या छ भन्या , ब्रो मल्ले हरु सँग पढ्या जस्तो लाग्यो>>> हो हो बैरे पाट, मल्ले भन्ने थ्यो, सँगइ पढ्या चाइँ हैन, खेल्या चाइँ हो, त्यस्तो सँगइ नि हैन, अलिक तल माथि हो। ल साँची चिन्ने नै पर्या हो त? खै चौतारीको दादा रे निशे त, मलाई बोल्नै डर लाग्छ भन्या। टाधै बाट प्रणाम गरेँ है। खुशी पनि आ रेछ, खै किन चिच्याउने बक्सामा जन पर्नी हो खै कुन्नी, याइँ बसेर जिम्मालबाको गफ सुने हुन्न र? रामे ब्रो प्रणाम, म नि तेइ सोच्दै छु, हस्तिनापुर तिरै लाग्न पर्ला जस्तो छ, बज्यैले खोज्दिन्छु नि भन्या हो केरे, अब त खोजी सके होलान भन्ने मान्या छु। ल कैले तिर जानी एस्सो खबर गरौँ न त है।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-10-09 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे काजी के सार्हो बिरप्पन जस्तो झ्याप्प दार्ही पाल्या, खौरिने पनि फुर्सात नभा? ब्लेड नभा भे जिमालबाको ले हुन्थ्यो नि। नत्र म सँग नि छ, नैयाँ। चाहिन्छ भने भन केरे, पथाइ दिन्छु :प ;) <<<हन त्यो बैरे हो त - मलाई के थाहा त त्यो बैरे हो भनेर नाम अर्कै छ अनी कसरी बैरे हो भनेर चिन्ने त बैरे ले म हो भनेर भनेन त म के गर्नु -->>> नाटकै बेसी बज्ये लहरेको :प :ड
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 12-10-09 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ee rame lu bat maram na ta ... kasto jado pani cha chiya banaena kasaile aja? ritthe, lahare k bhaechha hai aja uta? pure khoi ta jimmalba? guff sunna ta ramailo hunthyo budako :D oho nishe dada re abuuiiiiiiiii
Last edited: 10-Dec-09 12:50 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-10-09 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो बाट त चिच्याउने बाकस खुल्छ खुशी ! :D चौतारी को दादा त होला तर मेरो चाँही भाई नै हो निशे ! के छ निशे भाई? :D
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-10-09 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही भन्या म नि खेल्थे नि ब्रो ।। त्यसै ले देख्या देख्या जस्तो लाग्या । बौचा गफाडी नै हो ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-09 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यो पुरे को सुन्तली लाई छोड्ने बिचार छ हो - अझ बजै ले खोज्दिन्छु भन्या छ रे काम कुरा मिलिसक्यो - यो पुरे को ताल हेर न त्याँ १ महिन १५ दिन ठ्याक्कै बाँकी छ अब - अहिले सम्म पनि नानी देखी लागेको बानी गा छैन पुरे को हेर पुरे अहिले नै सुध्रिउ - पछी गाह्रो होला
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-10-09 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम रिट्ठे, बैरे, खुशी , बिस्टे, निशे , रामपुरे । बैरेले मलाई नि जोड्यो , धन्यवाद है । बैरे ह्यान्सी त ह्यन्सी तर उमेर चाँही ठुलदाइको नि दाई जस्तो लाग्यो। ( बिहे गर्नु छैन क्या रे, उमेर बढाउदै मा के बिग्रियो , मखुला?)
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-09 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ खुशी हामी त छम के रे चिच्याउने बाकसमा चलिराछ मजाले - हैने बैरे पाट के भन्या त्यो - म अनी गफाडी हुनै सक्दैन - बरु अस्तिन को फ्यान को कुरा भनु जस्तो लाग्या थ्यो अब चाँही भनिदैन बैरे सान - मलाई त्यस्तो भन्दा नि म त्यो फ्यान बारे भन्छु होला त - अब त नो चान्स
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-10-09 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<त्यही भन्या म नि खेल्थे नि ब्रो ।। त्यसै ले देख्या देख्या जस्तो लाग्या । >>> सत्ते? राम राम भन त। तेइ त म भन्छु, काँ देख्या काँ देख्या भनेर। तर अझै पनि थम्याउन सकिन भन्या, टुँडिखेलमा खेल्दा कि काभ्रे तिर, ल भनम त भनम! ओ खुशीचा, मेरो बारे जिम्मालबालाई थोडै थाहा हुन्छ? मेरो बारे मलाई सोध न, म याइँ छु त। अनी बुधो भनेर जिमालबालाई भन्या नि हैन? <<< हेर पुरे अहिले नै सुध्रिउ - पछी गाह्रो होला >>>डाँका लहरे x-( :@
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-10-09 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे ...... बजैले खोजिदिन्छु भनेको छ? मलाई त २ बर्षा हुन लगिसक्यो खोजिदिन्छु भनेको, खोइ केही लागेन .......... आश गर्नु भर नपर्नु है .......... अब त आश पनि रहेन ...... "ब्लेड नभा भे जिमालबाको ले हुन्थ्यो नि। नत्र म सँग नि छ, नैयाँ। चाहिन्छ भने भन केरे, पथाइ दिन्छु " लोल लोल ... पुरे सँग नभये को सँग हुन्छ त ब्लेद हा हा हा हा ल त नि खुशी । जाडो छ ...... ल चिया खान्दै पलेटी मारेर बसेर चिया सुरुप्प सुरुप्प पार्दै बात् मारुम न त हो .
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-10-09 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<बैरे ह्यान्सी त ह्यन्सी तर उमेर चाँही ठुलदाइको नि दाई जस्तो लाग्यो। ( बिहे गर्नु छैन क्या रे, उमेर बढाउदै मा के बिग्रियो , मखुला?) >> कत्रो घोर बेज्जत दाई मेरो , त्यो कपाल उड्या पो त बौचा ले ४-५ महिना देखी भनेन अब के भन्ला ?? त्यसै ले मौका मा चौका ठोकी हाल्या
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 12-10-09 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la ke bhayo ta meroma "If the chat applet does not load in a decent amount of time, HIT RELOAD/REFRESH!" yesto auchha ani taukai tauko pani chha tara kei lekhnai mildaina. ritthe dai ra lahare le guffai dya jasto chha ma sojhilai paera. oh pure cha k bhanchha jimmallai timro barema k sodhe maile? :O timlai po jimmal khai ta bhanera sodhya ni. lu lu rame chiya lyau ta jhattai. baire pani punte dai in making re? :O
|
|