[VIEWED 118987
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
~चौतारी १६६~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कलिजुगको बेलैमा ,जोशमा हुन्न होश उनकै छोरी तरुनी, हामिलाई केको दोस!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
Last edited: 01-Dec-09 10:37 AM
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-04-09 8:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
३८ डिग्रि तापक्रम, सिमसिम पानीमा अलि अल हिउँ मिसिएको, चिसो हावा! पोहोर साल एकदिन पनि यस्तै भएको थियो! अस्ति ७८ डिग्रि थियो अब भोलि पर्सि चाहिँ झन्डै ८० डिग्रि हुन बेर मान्दैन। यस्तो नि ठाउँ हो? सबैलाई जदौ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-04-09 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीका सम्पूर्ण साथीहरुमा यो रिट्ठे को न्यानो अभिवादन ! स्वास्थ्य लाभ को कामना गर्ने सबैमा धन्यवाद टक्र्याउछु ! बैरे, ठुल्दाइ, पुरे तथा जिम्माल बा मा शुक्रबारे जदौ तथा तारेमाम !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-04-09 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>बौ ले छोरा नसुती बसिस भने बोर्ड फस हुन्छस भन्या थिए आज थाहा पाईयो <<< हाहा हा बैरे ले हसार मार्यो ! हुन पनि चौतारी अरु बेला दिन भरी चलेनी राती ११-१२ बजे बन्द भएर भोली पल्ट ब्यान ७-८ बजे खुल्ने गर्थ्यो ! हिजो त बैरे ले 24/7 नै चलाइदिएछ हाम्रो चौतारी लाई ! वाह बैरे वाह
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-04-09 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उस्तै यो बिहान्, साँझ उस्तै आउँदीन उ अचेल्, तैपनि म पर्खिन्छु सधै उस्कै यी बाचा, बचन उस्कै सम्झिन्न उ अचेल, तैपनि म बाँधिएकै छु अझै उस्कै यो बाटो, टोल-छिमेक उस्कै देखिन्न उ अचेल, तैपनि म हिन्दैछु अझै उस्कै यी साथि, आफन्त उस्कै पराया उ अचेल, तैपनि म चिन्दैछु अझै उस्कै यो खाल, दाउ उस्कै खेलाडी उ अचेल, तैपनि म बाजि थाप्दै छु अझै उस्कै त्यो धनुष, बाण उस्कै शिकारी उ अचेल, तैपनि म जिउदै छु अझै ************* स्वस्ती गरें।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-04-09 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उस्कै यी साथि, आफन्त उस्कै पराया उ अचेल, तैपनि म चिन्दैछु अझैगजब गयो दीप ब्रो गजब ! ब्रो लाई मेरो पनि स्वस्ति है ! साँची अरु कता लागेछन त आज !
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-04-09 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिन्दूर पोते गरेको मलाई हिंजो नि जस्तो लाग्छ है आज एक दुई तरुनीलाई जिस्काउँ जिस्काउँ लाग्छ है नाती नातिनी खेलाउने बेलैमा लै लै तरुनीको के यस्तो रहर नै लै लै यो ज्योवनलाई सलाम त्यो बैंशलाई सलाम चालिस बर्शे ज्योवनलाई मेरो पनि सलाम कठ्याङ्रिंदो शुक्रबारे बिहानीको जदौ सबैलाई। आज त गतिलै हिउँ पर्ने भन्छन्। पोहोर एक दिन त हो कि होइन जस्तो अलिकति परेको थियो। जिम्मालबा, हिउँ देखिसकेको हो र भन्या आज? मौसम त बौलाहा नै हो, आईतवार गर्मी, मंगलबार ८० काट्ने भन्छ फेरि आज चाँही यस्तो छ. रिट्ठे सर, स्वास्थ्य कस्तो छ नि आज? ठुल्दाइ, चिलिम तान्नलाई मौसम कस्तो छ त्यता? बैरेले चाँही नभन्दै ढोका लाउने र खोल्ने दुइटै गरेछ। दीप पर्भोको कबिता पनि झक्कासै गयो। पूरेको हाटा गर्ने नानी देखिको बानी। अब दिउँसो कुन बेला, तेल निस्किने गरी पेल्यो, कस्तो भेर ल्यायो भन्दै आउँछ। अनि फोटो हेर्दा चाँही ३ डलरको पानी किन्या ठाम चाँही मुढेबारी जस्तो छ, अर्थात् Moody Garden। बांकी सबैलाई तारेमाम्।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-04-09 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गजप दिप! अब शीकार हुन खोज्दा पनि जिउँदै हुनुको पिडा सम्झेर त यो बुडोको मुटु पनि कुटुकुटु खान्छ क्यार्नु! चिप्ले, ब्यान सात चानचुनमा घरबाट निस्कँदा मसिना हिउँ फुस्फुसाएका थिए, काममा आईपुग्दा भने पानी थियो। आज दिउँसो पर्छ भन्छन्! मौसमको के कुरा गर्नु २४ घन्टामा ५० डिग्रि तलमाथि भैदिन्छ। ठूल्दाई, पुरे, आधारात सम्म जाग्ने बैरे, फुलुले फुकेको रिट्ठे लगायत सबैलाई जदौ!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-04-09 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चालिसबर्खे जोबन पनि भन्नुको हुँदोरेछ चिप्ले! झन भर्खरै बिसमा खुट्टा टेक्या जस्तो लाग्नि तर झन कडा गरेर। कन्चटमा फुल्या रौँ उखेलेर बजार घुम्दा कम्ता रमैलो हुँदैन!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-04-09 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले, जिम्माल बोलो भाई क्या है हाल? चिप्ले सर, स्वास्थ्यमा क्रमश: सुधार आउँदैछ ! यसपाली बरु हाम्रो तिर हिउ देखिया छैन अहिले सम्म त्यता आज देखियो रे ! कस्तो अचम्म ! तापक्रम पनि कत्ती फ्लक्चुएसन रैछ ! ल है जिम्माल बुढा न्यायो तातो भर बस्नु के रे ! हिउ सिउ देखेर खेल्न नजानु नि हिउ को डल्लो मा पुरिएलाउ बुढा !
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 12-04-09 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ मेरो पनि सबैलाई आरामै होला हैन त? चिच्याउने बाकस पनि सुन्सान छ आज यता पनि बुडाखाडा मात्र देखिन्छन
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-04-09 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बल्ल सकियो भुराभुरी को कचकच। तारेमाम, बिर्खे बा, दीप ब्रो, रिट्ठे सान, पुरे, चिप्ले , खुशी । सबको हुसुर्याइ मिठासपूर्ण होस्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-04-09 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>> आज यता पनि बुडाखाडा मात्र देखिन्छन <<< आम्मोइ खुशीले मलाई नदेखेको?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-04-09 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"...यता पनि बुडाखाडा मात्र देखिन्छन ..." ए राता मकै! झन यत्रोबिधि चालिसबर्खे जोबनको कुरो गरो, बुडाखाडा रे! हामि त तरुनै छम गाँठे। हिसापले रिट्ठे र पुरेलाई बुडाखाडा भन्या होला!
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-04-09 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहिले चाँही केही ठोस् हिउँ खसे जस्तो देखिन्छ तर accumulation भएको देखिन्न। खुशी, हामी जस्ता लक्का जवानहरुलाई बुढाखाडा भनेर चिच्च्याउने बाकसतिर जाने भनेको? रिट्ठे, भुसुनै पुरिन नपुग्ने गरी पर्या छ अहिले सम्म, के पुरिन्थ्यो बिर्खे बुढो। जिम्मालबा, रौं उखेल्यो भने त पून्टे बुढा जस्तो भाईन्छ, बरु रंगाउने नि।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-04-09 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
,आयो झ्मकाउदै झम झम इस्टकोट ... के हुँदै छ्,नाथे ३७ को कुरा अर्नु हुन्छ सम्धी ज्यु,या ब्यान थुक्क थुक्दा टक्रक्क असिना भर भुइमा झर्यो। बैरे ले २४।७ चौतारी चलाकोमा बधाई। पुरे त पुरे भई हाल्यो। दिप ब्रो ले झक्कस को जाल फाकेर गएछन,तरुनी बोलाउन लाई,एउटी ता आईपनी हालिछिन । ठुल्दाइ को मिनपचास को बिदा सुरु हुन लायो उसो भे,ल मोज गर्नुस भोज गर्नुस्। रिट्ठे पाट के छ् खबर,ब्यान ब्यान चिसोमा टिरेन छिरेसी तातो मजा आउछ नि। अनी जोरोलाई लखेट्या हो त? चिप्ले गुरु के छ् खबर,एस्पाली त रेडी भर बस्या होला नि बिजुली गए नि? खुशी तिमी किन दुखी नि आज। किन एस्तरी चट्टक्क माया मारेकी? लहरे ले चि भेट्टौदो र्ऐछ जागिर सधै सुक्रबार छुट्टी हुने, सप्पै कुरा गरे झन्नै जदौ भन्न बिर्सी रा जदौ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-04-09 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो त नि बिर्खे बा, हामी तरुणो नै छम नि । विश्व ज्योति सिनेमा हलको मालिक गरीब दास शर्राफ, बगलामुखिमा मागेर बस्ने दारीवाल - कुबेर प्रशाद , जित नारायण चा छ्याक- सुन्दर कुमार भने जस्तै हो हाम्रो नाम पनि। बिर्खे बा, बिर्खे बुढा भनेको बिर्खे तन्नेरी अनी ठुलदाइ भनेको सान्भाइ ।
मखुला ??
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-04-09 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो नि हिमालय टाकिज को मालिक को नाम भिकारी बिस्टे पाट ज्वरो त लखेटियो तर खोकी बाँकी छ ! ब्यान ब्यान चिसो मा टिरेन चढ्ने भन्दा नि अस्ती धन्यवाद दिवस को ४ दिनको मोज मस्तो निस्केको जस्तो छ
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-04-09 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ हौ गामले हरु सत्यानासी हरु ले सुत्न नी दिएन रामरी । उठाइ हाल्यो । तरुनी आएसी त सब बोका हरु निस्किने रहेछन , हेल्लो खुशी बुढा हरु दङ्ग भाको हेर । लु काम छ । हेल्लो भन्न मात्रै आको हो ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-04-09 11:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एह बै, खुशी पो आ रेछिन। के छ खुशी? सञ्चै? तिमी त बेपत्तै भयौ नि अँ आज चौतारी भरी बुढाहरु मात्रै छन, मेरो अली कामले बिजी भेर ब्यस्त भैयो क्या। तिमी आउनी भनेर भन्न पर्थ्यो नि, म कुरेर बस्थेँ केरे। लौ खुशी पनि कता गैछे?! रिट्ठे ब्रो, सोम रस अली कम द्या भे केइ हुन्थेन होला भन्छु म। तर हुनु भैगो केरे, अब गेट वेल सून जिमालबा, ठुल्दाइ, बिस्टे काजी, चिप्ले दाई सप्पैलाई प्रणाम गरेछु! चिप्ले दाईले क्या मिलाको बै! हो तेइ असत्ती थाममा हो तेत्रो महँगो पानी किनेको, बोटल अझै बाँकी छ, त्यस्तो महँगो बोटल के फाल्नु भनेर लेर आको मैले त, जिमालबा ले ३टा राख्या थिए, मलाई चाँही एउटा मात्र ल्याउन दिये। आन्खोरा बाट पानी पिउन गार्हो भन्दै थिए जिम्मालबा। लु बस्दै गरम केरे, खुशी आइ भने, मैले धेरै सोध्याछ भन्दिनु केरे, मिले पछी आम्ला, काम सकिन ला जस्तो भा छ, हेरम के हुन्छ
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-04-09 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साह्रै ब्येस्तता का कारणले बिजी भएपनी चौतारीमा चियायिरहेको छु भन्न मात्र आएको, तर दीप ब्रो को कबिता पदेपछि के के भयो के के ...... कती कबिता हरुको याद आयो अनी दाजे आफ्नो यो बिगत केही बर्षा का रात हरु, नारायण गोपाल ले भनेझै हुन लाग्यो " त्येसै कती बिते मेरा चिसा चिसा राती हरु " तर नारायण गोपालकै " भुलेर बजार भरिका हजार बैस हरु" भने झै बसेको छु क्यारे ..... कबिता कता छौ तिमी? "उस्कै त्यो धनुष, बाण उस्कै शिकारी उ अचेल, तैपनि म जिउदै छु अझै" जधौ दीप ए बिर्खे बा को हस्तिनापुर तिर हिउ पर्यो ? बाहिर नानीस्किनुस् है बाजे .... फेरी हिउ म चिप्ल्यो भने त बुढो भा को जिउ .... भान्चेला, टुक्रेला नजोडीने होला, ख्याल गर्नुस् है बाजे, मन तन्नेरी छ भनेर हुँदैन रहेछ .. खुशी नानु, हाम्रो त परिचये भएको छैन क्यारे ......... HI म राम्रो नेपाल, कसै कसैले मलाई रिश गरेर रामे पनि भन्छन, राम बहादुर पनि भन्छन,तिमिले मन लगे अनुसार जे भने पनि हुन्छ ..... म भर्खर २५ पुगे है ...... ल सबैलाई मेरो जधौ छ क्यारे ..... बिरामी भएका हरुलाई गेट वेल सुन
|
|