[VIEWED 130281
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-30-09 8:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५४ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers
,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 30-Jul-09 09:41 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-06-09 8:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! गाइजात्रास्य हास्यमय जदौ !
तारेमाम क्रेजी परमात्मा, एका ब्यानै परमात्मा दर्शन भो, दिन गाई जात्रामय हुने भयो ।
तारेमाम् ठुल्दाइ अनी पुरे के भनेको पुरे दोस्त - मलाई रिस उठ्या किन भने काम कुरो पक्का भइसकेपछी पनि निम्तो नआकोले हो ल - त्यसइ रिस उठ्या हो त
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-06-09 8:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लेह, लेख्दा लेख्दै आइपुगी सकेछन भन्या। ठुल्दाइ झन्नै थोक्या। अनी अँ, हिजो क्वाटी बनाको, ओहो खै के भन्नु र, ज्वानो त थाहा छैन, इमु झानेको, योमाय: छु ध्याउ: ल्या:SSSSSSS ।इमु नभे जीरा झान्डा पनि हुन्छ भनेर भनेका थिए कसै-कसैले, वहाँलाई पनि धन्यवाद, तर इमु नै झानियो, ब'बाल मज्जा आयो PS: ज्वानोलाई नै इमु भन्छ भने, कृपया अन्भिग्यताको लागि माफी चाहन्छु!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-06-09 8:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पुरे , ठुलदाइ आउँदै होइन ३ मिनेट अघी नै चौतारीमा हाजिर भैसकेको हाजिरी रेकर्ड ले देखाउद छ । के छ हो, आज त गाई जात्रा, मेला हेर्न जाने होइन? पाटन मा त भोली मत: या हुन्छ क्या रे होइन ?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-06-09 8:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लेह! ठुल्दाइ, मैले गल्ती अर्को पोस्ट गरेर सच्याइ सकें नि! अँ हाम्रामा मत्:या भोली, बिहानै आइपुग्छ हाम्रो बहाल:मा त! बच्चा बेला, तेस्मा आउनी लाखे देखेर क्या तर्सिन्थ्यो, अझ कोइ कोइ चिन्या (तर मुकुन्डो लाको हुनाले हाम्ले चाँही थम्याउन नसकिने) हरुले त तप्प बोकेर लानी क्या अनी त खुब रोयिन्थ्यो, हुन त अलिक अगाडि लागेर छोड्दिन्थे, अनी घरमा ज्ञानी भएर बस्नु नत्र म फेरी लिन आउँछु भनेर छोड्दिन्थे, के थाहा बच्चा बेलामा! खुब तर्साये नि त्यसरी, पछी अली जान्ने बुझ्ने भेछी पो बुझियो त खास कुरो के रेछ भन्ने
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-06-09 8:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह लहरे नि आइसके छ । तारेमाम लहरे । यसो साया: जानु नपर्ने ? मार्पा, केरा , पासी ले बोरा भरेको होला । खै खै , भोक लाग्या बेला। जिन्दगी मा एक चोटि मत: या हेरेको थिएं । टोल टोल उठेर आफ्नो संस्क्रिती जोगाएको मा प्रफुल्ल भए। नेवारी संस्कृतिको अनुमप नमूना हो मत: या ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-06-09 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो त जानु पर्दैन ठुल्दाइ ठुल्दै को जानु पर्छ र - खै थाहा भएन मलाई म:त्या मैले त हेरे को छैन अहिले सम्म, सुन्या मात्र छु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-06-09 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ कता लागे फेरी सबै आज त चिप्ले जात्रा पनि हो है गाई जात्रा मात्र होइन नि म त्यही सोचिरा के पहिले देखी चिप्ले को ताल जहिले नि गाइजात्रे पारा को किन हुन्छ भनेर आजै रहेछ चिप्ले को जन्मदिन अनी त लौ चिप्ले जात्रा को उपलक्ष्य को शुभकामना चिप्ले लाई आज को पार्टी मा सबैलाई फ्री चिपोट्ले रे सबैलाई चिप्ले को तर्फ बाट
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-06-09 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्यापी बर्थ डे चिप्ले! सधैं हाँसी-खुशी रहनु!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-06-09 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब गाई जात्र दिन जन्मेको मान्छे नि हाँसिखुसी रहदैन त पुरे उ नहाँसे पनि उसलाई हेरेर अरु हाँसिखुसी रहन्छन् ल यती चाँही ग्यारेन्टी छ ल मलाई
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-06-09 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्यापी बर्थ डे चिप्ले! सधैं हाँसी-खुशी रहनु! खुशी ले मार्ली फेरी पुरे । कसो हाँशी खुशी साथ रहनु लेखेन छ ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-06-09 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ठुल्दाइ लोल
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-06-09 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुशीले चाँही हैन खुशीको भाईले चाँही मार्ला भन्ने डर छ । अनी यो लहरे यस्तै वैयात वैयात कुरो मात्र गर्छ भन्या? खै लहरीको कथा राख मुर्दार, काम नि मिल्या हैन, वाक्क भै सकें. ये दुरियाँ सुन्दै छु, कस्तो दामी गीत हो यो बाSSSSS
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-06-09 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्यापी गाइजात्रा , ह्यापी बर्थ डे चिप्ले । सप्पै गाम्ले लाई यो हर्केको तारेमाम अनी नमस्ते ।
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 08-06-09 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो क्रेजी त साच्चै कै पागल हो बिहान ६:३० बजे उठौ भन्ने ?? ल फेरी नि तारे । लौ अरु औतारी हरु लाई नि हेल्लो । फेरी त्यस्का बाउ मीटिङ छ , ओहो हर्के सोम हिजो क्वाटी सँग बुङुर लाई पोलेर हाकु छोइला बनाइयो मस्त ले खाईयो यार पेट नै ढुस्स हुने गरेर । लु बस्दै गर्नु है , ओहो चिल्पे जात्रा रे आज लौ प्रभु नआए नि हापी बिर्थ डे , अब को सँग बस्ने त्यो चाँही प्रभु ले नै जानु ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-06-09 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ज ज ज जदौ च् च् च् चौतारी ! ग ग ग गाइजात्रे ता ता ता तारेमाम ! माथी ढ्याउसी देखी तल च्याउसी सम्म र बिचमा पर्ने छ्याके, पुड्के, बाङे सबैलाई केही न केही !
|
|
|
mokundo
Please log in to subscribe to mokundo's postings.
Posted on 08-06-09 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ले ए मुकुन्दो को सएद बाट नि हप्पी बर्थ्दएे चिप्ले ब्रो हर्के ब्रो के छ ठीक छ? कती बोत्तल सकायो त नि हो? लहरे ब्रो के हुँदै छ कता हो खोइ पुरे को बे मा कहिले जाने हो कार्तिक मै हो त पुरेको बे?? लहरे ब्रो तिम्रा नि एही कार्तिक मा नै गरौ पुरे संघौ न्न र ब्रो?? ठुल्दाइ खोइ ?ठुल्दाइ ,तारेमाम हप्पी गाई जात्रा
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-06-09 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरी को कथा सुन्ने रे पुरे ले अब लहरी कै जाउ सुन्ने भए - तारेमाम् हर्के दाई अनी बैरे ओ बैरे मार्ट्साब पागल लाई पागल भन्नु हुन्न भन्ने थाहा छैन कहाँ क्रेजी लाई पागल भनिरा नबुझ्ने गरी वेँ भन्नु पर्छ एसरी पागल कै अगाडि गएर पागल भन्ने त - एउटा हुन्छ नि
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-06-09 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुकुन्डे मूला नि आएछ तेरो टाउको मा खोत्ता हान्न नपुग्या - हिजो कहाँ गाथिस् म कुर्या कुर्यै अब यो बर्ष अली नमिल्ला जस्तो छ मुकुन्डे एसपाली कार्त्तिक मा पुरे को बिहा भोज खाँउ अनी अर्को कार्त्तिकमा चाँही मेरो हुन्न र ब्रो अब जुन साल मा पनि एउटा कार्त्तिक आइहाल्छ केरे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-06-09 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरे, रिट्ठे साथमा मुकुण्डे हरु आज मुकुण्डे जात्रा नै हो , मान्छे गाई को भेषमा नगर परीक्रमा गर्ने । चौतारीमा पनि मुकुण्डेहरु को चलखेल् छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-06-09 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरु भनेर कसलाई भन्न खोज्या ठुल्दाइ सिधा भन्नु पर्यो कुरा घुमाएर गरेको मलाई मन परेन बाङ्गो तिङ्गो कुरा नि गर्ने हो त
|
|