[VIEWED 208858
TIMES]
SAVE! for ease of future access.
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-28-08 8:59
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
~ चौतारी १२४ ~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२४ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri–
दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा,
Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute
–भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे
जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी,
मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी,
तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे,
Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –
सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map
– चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ
दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे,
Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur-
लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,
Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo –
काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted
- ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! -
हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,
ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा,
डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,
rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले,
chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us -
नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे,
jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे,
gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ,
Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया,
downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे,
PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि
मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा,
kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur -
हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती,
Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा
न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 124 editions.
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 07-29-08 9:52
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
राहुलभाइ नाति कति राम्रो गिज मत नाचे चट्चट्
भतिज ४ बर्स पछि आउचका किन किन हतार गरनि र का
लहरे नाति भन न का सितल गेडि दिम्ला कनि
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-29-08 9:56
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लु बजै को जमानाको सिरियस गीत सुन्नु परो। यो फिलिम हेर्न जाँदा बुढा बुढी को लोप परेको भन्ने सुनेको, साँचो हो लहरे नाती?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-29-08 9:59
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-29-08 10:00
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुल्दाइ के कुरा गरेको
आफुले आफ्नो जमानामा अस्कल मा बसेर नकचरिहरुलाई हेर्नु सम्म हेरिसक्य
अहिले आएर मलाई एस्तो भन्ने ठुल्दाइ भएन है
खै खाम न सितल गेडी
बजै बिहा को फोटो छैन - एउटा मात्रै राइछ
हैन बजै कापाल कालो छ नो सेतो हुनु पर्ने होइन - कालो लाको हो -
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 07-29-08 10:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आज जिम्माल बुड ाकता गएचनकनि ? धोबिनिको भट्टितिर लाइचनकि कसो? एसबेला सम्म मुन्टिदैननका....भट्टियाँ धोबिनिको झ्वाइँख्ट्टे खाँदैचन कि? म बुडिले बुडेसकालाँ सौता बेहोर्नु पर्लाजस्तोचका ! सम्जँदै ढल्चु कि झैँ हुन्च नाति लहरे समात समात म बुडिलाई मुर्चा पर्चु कि जस्तो लाउच।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-29-08 10:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
बेउती पार्लर धाउदा धाउदै अहिले यसरी नाच्नु गाउनु हुन्छ। कलिजुग भनेको हो रहेछ, गाँठे।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-29-08 10:06
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सौता ल्याउदैन बजै धन्दा न लिनुस्, बन्दा खानुस् । तारेमाम। एउटी हुंदा त बुढाको यो बेहाल छ, दुइटी भए सि त राम राम राम.............. ।
ल हेर्नुस् दुइटी ल्यायो भने कस्तो हुन्छ, यो फिलिम मा नमूना छ। बिचरा जिम्माल को यो हाल हेर्न सक्दिन पर्भू।
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-29-08 10:07
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
पहिले त झुकियो नि बजै - कस्को मा पुग्यो भनेर
अर्कै ठेगाना लेख्या राइछ -
अनी फेरी बजै पनि जिन्स पेन्ट लाउने भारैछ -
म त ट्वाँ परे
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 07-29-08 10:16
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हामि त एस्तो पो नाच्चमका-
हात्ति ल्यायो भने बुडालाई गैँडा बनाइदिन्चुर चिडियाखानाँ लर राउचुका। म एति राम्रि हुँदा हुँदा नि मन अन्त डुलाउँचन का, कुन चाइनि उरन्ठेउलीले मुहनि लाइचेका।
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 07-29-08 10:21
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे नाति कति हसाउन सक्चऔ का परान फुस्किन लाओ का हास्ता ए बा कसतो छोरो पाइचिन का धिरते नानि ले
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-29-08 10:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
प्राण फुस्कनदिनुहुन है बजे
मार्त्रोल खोइ कस्नु परो -
मार्त्रोल दिमाग खुस्क्या लाई नि हुन्छ है बजै
ल ठुल्दै अनी बजै सुन्तु परो - निन्द्रा लागो -
भोली कुरा गरौला -
अनी बजै मेरो रिकुएस्त अक्सेप्त गर्या खोइ
अनी जिम्बाल ले नि गर्या छैन है - भन्दिनु -
शुभरात्री
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 07-30-08 8:16
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
जदौ!
तिनका सत्तेनाश हुने, घाम उदा'र डाँडामाथि पुइसको सपै पसारिइराख्या छन्, ज्यानमा बोसो भरिएका पातकिहरु, म बुडोले ढोका खोल्नु पर्ने! हेरिराख तिमेरु नि एकदिन बुडो हुन्छौ!
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-30-08 8:43
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हरिशरणम!
आज त चिया नि छैन र'च ? प्रिति दिपिका कता गइरइचन ?
'हेरिराख तिमेरु नि एकदिन बुडो हुन्छौ!'
जिम्माल बा भै सके धेरै जसो
हउरलै सन्चै?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-30-08 8:44
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गूड् मर्निङ !
बुढाको ६४ वटा दात छन सर्याप्या पनि लाग्छ, अली छेउ लागेरै बस्नु पर्यो म चाँही !
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-30-08 8:50
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मिस दि, रिट्ठे, जिम्माल बा अनी पछी आउने सबैलाई नमस्कार!!!
<<बुढाको ६४ वटा दात छन सर्याप्या पनि लाग्छ,>>
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 07-30-08 8:50
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-30-08 8:53
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-30-08 8:59
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम् गाम्ले हो आज अली फुर्सद छैन छैन जस्तो देखिन्छ ल फुर्सद भयो भने भेटौँला - अहिले लाई एती नै धन्यवाद
चौतारी रस्रङ प्रधान
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-30-08 9:00
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
माइलीआँ हउरले हउर अस्तै राउरो भजन राख्नु भा
चेली सिस, प्रिती सिस , माइली बुढी सिस सप्पैलाई नमस्ते है
रिट्ठे सलामवालिकुम!
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-30-08 9:02
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ke chha sabai jana ko hal khabar?