[VIEWED 204956
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - १०५-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- फेब २५)
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-08-08 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाssssssssईssssssss जदौ सप्पैलाई यो अल्छिलाग्दो शनिबारको।
लु कुम्ले नि आ'च। अब फेरि कफि गफ सुन्न पाइनि भो।
त्यसैले अन्तरराष्ट्रिय पुरुष दिवस को जोड्दार माग गर्दछु ( नत्र टायर बाल्देम ?)
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-08-08 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नारी पुरुष समान भए पछि, अरु सम्पूर्ण कुराहरुमा समान अधिकार र कर्तब्य भए पछि पुरुष दिवशपनि हुनु त पर्ने हो !
यसकुरामा त म पनि जोडदार समर्थन गर्छु!
ठूल्दाइ, मैले सोध्न खोजेको कुरा त्यसरी होइन क्या! Just Imagine, तपाईं राती सुतेर उठ्दा यो संसारका सारा नारीहरु अलप भएछन् रे ! अनि यो संसार कस्तो हुन्थ्यो होला ?
Just an Imagination.
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-08-08 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते !
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
जहाँ असमानता छ, त्यहाँ समानता र अधिकारको कुरा उठ्छ। यो चौतारी जन्म जातै अझ भनुम भने भ्रुण अवस्थाबाटै समानताको धरातलमा उभिएकोले यहाँ समानता, असमानता, अधिकार, भउते दिवश, राहुल दिवश आदि इत्यादि कुरै नउठ्नु पर्ने हो जस्तो मान्छ के रे, यो २ पैसे दिमागले। आगे यहाँहरुको जो मर्जी।
ओइ ईश्सोरे, मेरा नाममा नानाभाँति पुराण लेख्दै हिड्नी? तिउँरा खुट्टा भाँचेर त्यै हनुमानको गदा बनाउन परो कि के हो?
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-08-08 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमी दुनियाँलै हसाउँदै हिंड्नि मैले चैं तिउँरो बारेआँ २-४ थोक लेख्न नि नपाउनी ? तिमी पनि लेख न मेरो बलगाँ मन लाग्या जती तिम्लाई कल्ले छेक्या छ र ? पर्खि राख न अजै कती थोक लेख्नै बाँकी छ । बरु तिउँरो टाउको पुनी जोड्नु पर्ला त्यो गदाओ टुप्पाँ । ;-)>
Last edited: 08-Mar-08 02:51 PM
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 03-08-08 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो भउते दाइ हजुर त खालि दाँत र खुट्टा भाँच्ने भन्दा अर्को कुरो नगर्ने
लेक्नुस लेख्नुस इश्वर जी हामी पुनि हाँस्दै बसुम्ला ,भउते दाइको चर्तिकला देखेर
-शुभभाइ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-08-08 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आ ssss हा ssss आ ssss उ ssssफकोइ छ भने हाइ छैन भने बाइ
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 03-08-08 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-08-08 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केही फरक फर्दैन चेली चेली जियु। दुई चार दीन मज्जले जाड धोक्न र मस्ती गर्न पाइने भयो भनेर दङ परीन्छ। ( यो चै दुई रुप प्रेमीका र श्रीमतीको लागि मात्र है )
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-08-08 4:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-08-08 5:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए चेली नानी आझ अब नारी दिवश रहेछ।। नारी हरु खै त आझ चौतारीमा।। पुरुष दिवश भएको भये त म दिन भरी चौतारीमा नाच्दै बस्थे।। छैनर पो ननाचेको त कि कसो। लौ नारी हरु झttai आउनु परो चौतारीमा। चौतारीका केटी हरु सबैलाई बधाई छ है नारी दिवशको अवशरमा।। केही धमakaaदार कार्यक्रम हुनुपरो यहाँ। सबैलाई जधौ, तरेमाम, सलाम, नमस्ते।। जये होश्।।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 03-08-08 5:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ भउते सोम! कत्ति बज्यो?
ओ शुभा सिस्! चिया खुवाउनुस् न एक कप यो भाईलाई!
अन्तरेदाई! के छ हौ हालखबर? आजकाल कत्ता तिर हो नि? खोइ त देखभेट ठप्पै भयो क्यारे!
हैन हाम्रो पर्बते नि खुब चौतारीमा हल्ला गर्नु थाल्यो रे भन्ने खबर आ'छ। कत्ता छ अचेल?
रिट्ठे सोम! अन्त के गर्दै हो हौ!!
चेली नानीलाई नमस्ते गरेँ है! इश्वर पाटको हालखबर कस्तो छ? सिरियल ब्रोले बबाल गाना टाँस्ने रैछन्त! ब्रो रेडियो नेपालमा काम गर्ने हो?
अरु सबैलाई फेरि यो सोझो कुम्लेको नमस्ते ल! :-)
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-08-08 5:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है के छ कुम्ले? बल्ल फुर्सत पाएउ? म त आज नारी दिबस भनेर चौतारी मा नछिरेको नि बिहान वार्निङ आइसक्यो के छ अरु? लहरे(सिरियल) त हाम्रो रशरग को अध्यक्ष हो नि तिमी ले चिन्न बाँकी धेरै छन
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 03-08-08 5:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भन्या पर्बते! एउटा चिनेको मान्छे भनेको तिमी थियौ त्यो नि फोन नम्बर चेन्ज गरेछौ क्यारे! हैन क्याहो यस्तो? नया नम्बर लिएपछि सबैलाई फोन गर्नुपर्छ भन्ने सिकाएनन् तिम्रा पोर्फेसरहरुले? हे हे हे!!
आफुँ त अब चौतारीको पुरानो भन्ने कि नयाँ भन्ने! चिन्जान हुनै ट्याम लाग्ने भयो यार! :-)
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 03-08-08 5:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाइ नमस्कार् है। हैन के सारो यो के जाति हुरि, हावा-पानि, आंधी के के हो के के। सबै एकैताल् भासि त डरैलाग्ने। CaMoFLaGeD लाइ चौतारीमा स्वागत् छ है। अब अलिक पर्खनुस्, तपाइको न्वारन हाम्रा जिम्माल बा चारधामबाट् फर्केसि गरिदिनुहुन्छ।
हे हे हर्केदाइले कस्तो कुरो बुझिदिनुहुन्छ। लु तपाइबाटै सुरु होस् न त।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 03-08-08 5:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा!! नेपाल कि छोरी जी! माया गरेर हजुरले जे नाम राखेपनि भयो नि। ल कुनै नाम दिनुस हजुरले नै!!
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 03-08-08 5:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले त्यस्तो न्वारन गर्न मिल्दैन नि। अलिक् दिन् पर्खनुस न हो कत्ति हतार। हुन त का. बा. जिम्माल बा हुनुहुन्छ यहां हाम्रा रिट्ठे, अब उहांलेनै गरिदिनुहुन्छ होला। लौ रिट्ठे झट्टै एस्सो काम् चलाउ नाम हाल्दिनुस्।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-08-08 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले दादु नाइ नाइ नाइ आफ्नो बहिनिलाई चतकै बिर्सेंर मुग्लान जानु भएको। हाम्ले दाइलाई कम्ता सम्झेको होइन। एस्पेसल्ली त्यो भाई टिकाको दिनमा। दादु मैले हजुरलाई कती धरै मिस गरेको थिए। लभ यु daaaaaaaaaaaaaaaaaaaaaaaaaaa.
लु सबैलाई दर्शन गरे है taaaaaaaaaaaaaaaaaaaaaaa
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-08-08 6:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-08-08 6:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले ब्रो कता भासिएको हो? बल्ल देश फर्के जस्तो छ। संबिधान सभालाई हो कि कसो?
लहरे, ठुलि, नेप्ची भाउजु, अरु को को हुनुहुन्छ सबैलाई नमस्ते।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-08-08 7:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए कुम्ले यतिका मैना कता हरायौ यार। याँ हिज अस्ति तिम्रो कफी गफ खोतलेर ल्या थें मैले भ'न बा अब कुम्ले हरायो मैले भएनि खोजेर ल्याईदिन परो, नत्र चिन्दैनन् नयाँ गाम्ले ले भनेर। बरु लु तो कफी गफ सुरु गर्ने सुरसार गर त बा।
जिम्माल बुढा नि गैगए बुढेसकालाँ जिम्माल्नी भित्र्याम्न परो भनेर, भउते नि कैले काइं हेरि त्याँ माथि भा जस्तो फुटा देखो भने मात्रै हो आउनि, तिमी नि आउन्नौ चौतारीमा पैले जस्तो। तै हाम्रो रिठ्ठेले का. बा. जिम्मालको काम र लहरेले रसरंग परधानको काम् रामरि सम्हाल्द्या छन।
बरु फुन गर त यार। तिम्सं बात मार्न मान लाग्या ऐले देखिन हैन।
|
|