[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 216630 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-25-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको किरकेट हेर्ने भरेङ छ कोईसित?? लौ न टाँस्दिम ह्याँ।
 
Posted on 04-25-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताल ताल बैदामी ताल
माया माया भन्दैमा दिन जाला
सल्लै हो ज्योवन कल्लाइ हो

बुधबारे जदौ यो चिप्लेढुङ्गाको
 
Posted on 04-25-07 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि ल भन सल्लै हो, जोवन कल्लाई हो? कस्लाइ हो? ल भन
राहुल् दाइ आज् मैले चिया सङ म: म चोपेर खाको।
कुम्ले के च ताअाअाअाअ?
 
Posted on 04-25-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है ठुलि, चना, मिस, राहुलदा, नेप्चि, नेप्चे, हरि, पुन्टे दा कुम्ले सबैलाई

ठुली चिया खायौ?

राहुल दा अरु पनि कथा राखौन !

चना तिमीले साच्चै अब प्रतिमालाई वास्ता नगर्ने त ?

लौ हरि ता बिहानै देखि मादल ठटार गीत गाउन थालिसकेछ

ए ठुलि नाच्ने होइन भनेको ?
 
Posted on 04-25-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरि , क्रिक्रेट् हेर्ने भए, यो भर्‍याङ् बाट् उक्ल, लन्च् पछि काम् गर्दैन होला, तब laibari।com को world cup live मा गएर फेरि च्यानल १ निमोठ्नु पर्दछ।
http://www.laibari.com/cricket_tv_sop1.cfm
 
Posted on 04-25-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Aba tyo link chahi Buffering huda hudai game finito hola jasto chha rahul dai. :)

sup? rahul dai, hetterika, chipledhunga, Durgesori and everybody!

Thuli: m fine here :)
 
Posted on 04-25-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते !
लौ न चनाले पुनि सकाएको, ?! जे होस राउरो थियो है हउरको कथा नि। त्यो के जाती अन्त्य हुदा कथा रुवाउने भन्दा हसाँने मनपर्छ मलै क्या। तर अलि उदास खाले बनाउदा लेख्ने मुन्छे 'म' पात्र प्रति पढ्ने मुन्छेको सहानुभूती र मया पोखीने रैछ।
लौ चना अब दोस्रो भाग नि सुन्न मुनलायो मौका मिले लेख्नुस है त
 
Posted on 04-25-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल् दाइ हो हजुर् को अरु जिवन का कथा हरु नि लेखुन्स् अनि भौजु सङको लभ् स्तोरिको बारेमा नि लेख्नुस्। :P
दुर्गि मेरो त लन्च खाने बेला हुन लागिसक्यो। दुर्गि औ २ दिदि बहिनि मिलि कम्मर्मर्काइ मर्काइ नचुम्। ल हरि तिमि नि औ हामिलाइ साथ दिन।
कुम्ले खुसि लाग्यो हजुर् लाइ सन्चै भएको कुरा सुन्दा। अनि हाम्रि भौजु लाइ कस्तो च त? यो थुल्बुइनिको तर्फ बता नमस्कार् भनि दिनुस् है।
 
Posted on 04-25-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुलाको अचार, टेस्टो पो रहिछ चनाको कठा।

सोचे भन्दा एकदमै भिन्न प्रकारले कथाको अन्त्य भो त। अरु कथाहरु पनि छिट्टै पढ्न पाइयोस्।
बरु पहिले तराईको कता बसेको हो?
 
Posted on 04-25-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो यो ठुलि ता
यति छिटै लन्च खाने बेला हुन लाग्यो भन्छिन्
हैन तिमी ब्रेकफास्ट चै कतिबजे गर्छौ ह ?

आउ आउ ठुलि नाचौ कमर मर्काई मर्काई

अरु पनि आओ न, नाचम छम छम सबै मिलेर
 
Posted on 04-25-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बाहिनिहरु, सोमहरु र च्वाँकहरुलाई
आन्द्रै देखि नमस्ते ठोकेँ ल!

आबो सब सोमहरु घगडान् घगडान् कथा खोक्स दिइराको रैछ कि, हाम्रो केटाहरुको लाइफको स्टोरि पनि खोक्स दिउँ न ल चना ब्रो र राहुल सुड्डा? हरिप इन्टरेस्टिङ हुन्छन्तनि हौ फिरि हाम्रो रकिङ लाईफको स्टोरि त!
 
Posted on 04-25-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, त्यो लभ स्टोरी त धेरै पहिला नै साझामा राखिसकेको थिएं। पढ्न छुटेको भए यो लिन्क् मा जानु होस्।
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=39279
 
Posted on 04-25-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे निसान्त ल हेर तिम्रो लाइफ स्टोरी ( कति रिस उठ्ने होला --म चै भागे है )
:D

 
Posted on 04-25-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन हाम्रो राहुल् दाइ त जेमा नि फस्त्। OMG हजुर् को एुता छोरि नि चै। मलाइ त थाहा नै थियेन ।
 
Posted on 04-25-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के हुँदैछ?
 
Posted on 04-25-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे लौन आज किन धिलो हजिर नि चौतरिमा।
मास्टरनी दिदिको र सर् को सुन्न पाइयो आज त। साह्रै राम्रो लाग्यो।
 
Posted on 04-25-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता गए आज सबै? ठुल्दाइको प्रेम कथा सुनियो, अब ठुल्नानीको पनि सुनु न :)
 
Posted on 04-25-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलु, के गर्ने आज उकालो चढ्दा चढ्दै ढिलो भो। तिम्रो के छ नि हालखबर?

आज अस्सीहरूले त गजब गर्दैछन्। वर्ल्ड कप नै जित्छन् कि क्या हो?

हरि, राहुलदाइ, चिप्ले, दुर्गे आन्टी, ठूली, निशे, मिस दिदी सबैलाइ जदौ!
 
Posted on 04-25-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिप्ले ले हसायो मेरो प्रेम् कहाँनी सुन्ने रे खित् खित् खित् खित्। म् जस्तो लाई प्रेम् कल्ले गेर्ने र। बरु हजुरको नै प्रेम् कहाँनी सुनाउनुस् न चिप्लु।
 
Posted on 04-25-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो लौ अब ठुलीको प्रेम-कहानी सुन्ने!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters