[VIEWED 232481
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-22-07 5:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी ४९~ सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा। २ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं । चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष
Chautari (Chow-tar-ee) :
(World's first and finest
internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest
dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम । बल्झिने यो मुटुको यहि हो साथि चाला कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा उपेक्षाको लात हान्छ जिन्दगी यो साला
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-22-07 9:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२०१ पनि हानि हाल्औ । सुरुमा त मानविलाइ स्वागत। नाम त कति राम्रो , यो नाम चै न फेर है ? हुन पनि पिरतिले भने जस्तो मैला पार्टि धेरै होला जस्तो छ। तर खबरदार ले खबर पुर्यार बराबर पारे । खबरदारलाइ पनि स्वागत छ । अमेरिका = जापान, पुर्व पस्चिम सब बराबर चौतारीमा । आज त गज्जब पो भेच, यसो बागों टिगों बनाको चौतारी मान्छे त अटाइ नअटाइ । बरु यस्तै बनाए मुन्छे आउने रैचन। डल्लि, लाले, पुन्टे दाइ, सिरिन, दिपे, मिस्टे पनि देखा परे त धेरै दिन पछि। खोइ पुन्टे दाइको भिडियो काट्ने काम सकिएन ? यति बेर सम्म त धान रोपेको भए काट्ने ट्याम भैसक्थ्यो । बजेट धेरै भर चौतारी धेरै भको त होइन अलि झाक्री मन्तर धेरै भच के यसपाली । यामेको डोटेली सारै मन पर्याछन , कैले काही बोल्दै गरम झ्याम्म झ्याम्म । जिम्माल पनि समुन्द्रको छेउ तिर लागेचन, ल जिम्माल बुडेसकालमा समुन्द्रको स्नान गर्दै गर्नु । लौ कुम्लेको बिहे रे, ल कुम्ले यसो चौतारीमा भोजको ब्यबस्था गरे । मिसनानी टपरी बुन्न सुरु गर्ने हो कि ? राते तिम्रो बिजुलि पत्र पाको थिए , भोलि चिल गाडी चड्नु छ के सानो गाम तिर जान, मिलार फिर्ता गरुला नि ।
|
|
|
Jwai Sap
Please log in to subscribe to Jwai Sap's postings.
Posted on 03-23-07 3:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Mathhi thhel deko! ल है मेरी बुढी ले chilim खान बोलाई म त गए । Jai Nepal
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 03-23-07 3:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घुम्दै फिर्दै रुम्झाटार । आयो शुक्रबार, शुक्रबारे नमस्कार । फलाक्नु फलाकेछन् हिजो । जिम्बाल बा पनि आइसक्या रछन् । नयाँ ठामबाट झुल्किनु भएछ । बुढेसकाला बुढाको चार धाम सुरु भा जस्तो छ ।
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 03-23-07 4:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे, जदौ! घुम्दै फिर्दै रुम्झाटार । आयो शुक्रबार, शुक्रबारे नमस्कार । फलाक्नु फलाकेछन् हिजो । जिम्बाल बा पनि आइसक्या रछन् । नयाँ ठामबाट झुल्किनु भएछ । बुढेसकाला बुढाको चार धाम सुरु भा जस्तो छ ।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 03-23-07 5:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन तिमेरुले आजै स्वर्ण जयन्ती मनाउन थालेऊ कि क्या हो भन्चु र?
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-23-07 5:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे, मिस्टे जदौ! घुम्दै फिर्दै रुम्झाटार । आयो शुक्रबार, शुक्रबारे नमस्कार । फलाक्नु फलाकेछन् हिजो । जिम्बाल बा पनि आइसक्या रछन् । नयाँ ठामबाट झुल्किनु भएछ । बुढेसकाला बुढाको चार धाम सुरु भा जस्तो छ ।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 03-23-07 5:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए मिस्टे, के भन्नु, कस्लाइ भन्नु, जस्लाइ भनेनि केहि हुने वाला हैनन् । तिमिलाइ चै के भा हुन्, किन हुन्, तिमी त धेरै दिन पछि चौतारीमा आस्तो लाउछन् । निकै ब्यस्त भा जस्तो देखिन्छन् । अनि नयाँ खबर खाबर के छन्?? ल दादा र ग्वाचेलाइ पनि हामी ले नमस्ते टक्र्याहन् ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-23-07 5:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ दादा, तेइ त चौतारीको कुरा नि बुझेर बुझीनसक्नु छ भन्या, युरोपको मौसम जस्तै, कैले हफ्ता दिनसम्म नि गोडा दसेक गन्थन मात्रै हुन्छन कैले बर्सातमा खहरे उर्लेर आए जस्तै रोक्नै नसकिने गरेर एक दिन मै डबल सेन्चुरी ! नमेले ओपनर आएर डबल सेन्चुरी हिजै ठोक्देछ, आज चार सय कट्ने होला औरिकानेहरु उठे'सी । तपाइको के छ नि हाल खबर? मेरो त आज हाफ छुट्टी, घर गएर मजाले किरिकेट हेर्नुपर्छ ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-23-07 5:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे हाम्ले पनि तिम्लाइ नमस्ते टक्र्याहन् , सुरबार पनि आया हन्, अब विकएन्डा के पिलान बनाया छन्, डेउडा खेल्न जान्या भए हामी पनि जान्या हन्, तिम्ले के बिचार गर्या हन ?
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 03-23-07 5:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ दादा, ग्वाचे अनि यामे, क्यार्नु र केइ काम पनि छैन फुर्सद पनि भाको होवोइन । तेइ त कसैलाई भनेर केही हुने वाला त छैन तैपनि मनको बोझ अलिक कम हुन्च कि भनेर नि तैपनि । कोइ छन यि गामका नेपाल गाम तिर जाने ? अप्रिल को पहिलो साता जाने बिचार गर्या हुम के रे खै के हुन्च । यामे तिमी पृथिवी चोक नेर हैन ?
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-23-07 5:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादाले ठिके भने स्वर्ण जयान्ती मनाउन थाले जस्तो छ । हो नि ग्वाचे, हिजो को १२ घण्टामा डबल सेन्चूरी अनि अहिलेको १२ घन्टामा जम्मा १० पनि छैन । कैले हिउद लाग्छ कैले बर्खा लाउछ क्या चौतारीमा । गालब त कता हो जापुनमै हरायो । ल सबैले केइ न केइ ब्यबस्था गरौ स्वर्ण जयान्ती लाइ ।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 03-23-07 5:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुनु र ग्वाँचे, यहाँ घाम लागेर बिछट्टै रमाइलो भाहन् । कोठा भित्र बस्नै मन लाग्याहैनन् । देउडा त खेल्न मन लाग्या हुन् त हामी तेति जान्ने हैनम् । आज ता त्यो के जाती किरकेती भन्ने सङग लव पर्या जस्ताहन् तेसैले अब हामी पनि अड्डा ट निस्केर कोठातिर जाने भाहम् । विकेण्ड पिलान पनि बनाहम् । अब किरकेत सङ्गै मनाउने बिचार अर्याहम् ।
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 03-23-07 5:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्वाचेले देउडा खेल्ने भन्दा गीद गाम्न पो मुन लाग्यो गाँठे! ल गाम्छु है त तिमी दुई जना नाँच्नु । "तिमीले सुन्याको कुरा हो, मैले सुन्याको कुरा हो गाउघरमा तिम्रो मेरो हल्ला चल्याको कुरा हो झ्याम्म्-झ्याम्म्"
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 03-23-07 5:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए मिस्टे, हामी त्यो के जाती पृथ्वी चोक नेर हैनम् । अलिकती माथीनै हुन् । तिम्रो कता हुन्?? तिमि त चाँडै जाने बिचार अर्यारछन् । हामी अलि पछि जाने भाहम् ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-23-07 5:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमे जदौ है, रातीको बार घण्टा भेर दसोटा पोस्ट नि न भा होला, अब गाम्ले हरु उठेसी हिजो ओ रेकर्ड तोड्नु पर्छ । स्वर्ण म उ सब चाँडै आउ ला जस्तो छ, सप्पैले केइ न केइ गर्नै पर्ने व्हिप त अस्ती नै जारी भ इ सक्यो नि हैन र, बरु म उ सब को चौतारीइ को लागि जग खान्ने काम ऐले देखि सुरु गरे हुन्छ तिम्ले, ढुङ्गा , माटो ओसार्न ज्यामि चाइने भे म छँदैछु अरु केटा हरु नि छँदैछन्, तिमी भन्नु मात्रै कैले देखि काम सुरु गर्ने हो, श्रमदान गर्न हामी आइ हाल्छौं नि । मिस्टे, के छ, लङ ट्याम नो सी, क्यार्न नेपाल जान लागेउ नि, झ्याँइ पार्न हो ? एल एल सि सि एम जि जि ! भोज त एड्भान्स मैं ख्वाउनु पर्छ है तिम्ले ।
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 03-23-07 5:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमे जदौ, के छ बुरो ? देउडा गाम्दा गाम्दा अर्को गिद पनि याद आयो नेपथ्यको " स- जौंका बारी, गौंका पुला कम्पनि स- पुल बान्दी जया बैनै कम्पनि स- हाँस्दै खेल्दै दिन काटम्ला कम्पनि स- घरबार्या न भया बैनै कम्पनि
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 03-23-07 5:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे, मिस्टे, नमे, ग्वाँचे सबैलाई नमस्ते गरे हैं । कस्तो मज्जाले बादल लागेको दिन हैछ आज , एसो चाँजोपाँजो मिलाएर एकछिनपछि कुनै हरियोपर्दाभित्र छिर्नुपर्लाकि भनेर पो पिलान बनाउँदैछु मैले ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-23-07 5:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा.........झ्याम्म झ्याम्म........ नाचुम नाचुम्! स- जौंका बारी, गौंका पुला कम्पनि स- पुल बान्दी जया बैनै कम्पनि स- हाँस्दै खेल्दै दिन काटम्ला कम्पनि स- घरबार्या न भया बैनै कम्पनि ए मिस्टे, यो नेपथ्यको अमृत गुरुङको गीत हो कि क्या हो? यस्तै एउटा गीत थ्यो नि ठिन्लेले मोडलिङ गरेको, कोइसँअ छ भने टाँसुम्न चौतारीमा । हरि बज्या रेडिउ घन्काँउदै आउँछ चौतारीमा, तोसँअ पक्कै हुनुपर्छ । ऐले त सिरक भित्र घुश्रीराहोला,चौतारीमा आएसी तो गीत घन्का भन्नु पर्ला । यामे हाम्का त हिजो गज्जब हिंउ परो, आज बाटो भरि हिँउ नै हिंउ छ तर घाम पनि गज्जप लाइराछ । म नि आज किरिकेट मैयाँलाइ भेट्न जाने हो, हाफ छुट्टीपछि ।
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 03-23-07 5:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामेको घर माथि भुने पछी धिरे बुडाको फिलिम हल तिर हो कि? ग्वाँचएको मुखमा दुद र भात्! पार्टी खाने रे अग्रीममा? कुन पार्टी खाने टन्न छन नेपालाँ । मदिसेको खतरा छ के जाती फोरम भन्ने तेही खाम्न हुन्न? के छ् राम्चन्द्रे? सन्चै छौ बा? राम्चन्द्रेनि लाई कस्तो छ?
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-23-07 5:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रामे ड्युड्, नमस्ते है मेरो नि, के छ हालखबर, जिम्दै हो ? अनि तो किरिकेट हेर्ने छाताले काम गरिराछ त ?
|
|