[VIEWED 167301
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-16-09 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~चौतारी १६९~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-18-09 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तराइतिर झरेपछि
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-18-09 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्धी ज्यु पेडा र उनी कथा रमाइलो रईछ,अब त छोरो लाई पेडा किन्न पठाउने भई सक्यो होला। धन्यवाद चिप्ले,भोली बोनेट सफर मा सप्पै औतारीहरु को फुनमा घन्टी बजाउदै जाने पिलान छ,फुन उठाइदिएर, यात्रा सहज बनाइदिनुहुन्छ होला भन्ने आशा छ्। अनी मान्छे चै झ्याइकुटी गर्न गाह्रो जस्तो ज्यान चाइ नाम चै किन सिकुटी नि? चिप्ले कस्ले खाको खाना रे,हेर्दाइ नखाउ नखाउ लाग्ने,कबाव नै राइन्छ साइड्मा। टन्न हसुरियो अब जाम न त ठुल्दाइ एक उडाउन।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-18-09 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यही ठाउंमा झरेर मदनवा आफ्नो गाउँतिर लाग्यो।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-18-09 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन चिप्ले, काउलीको फुल खाको भन्या जस्तो लाग्थ्यो, थालमा त देख्दिन त काउली ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-18-09 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिष्टे, मदनवाले कत्तिन मीठो खाएको भनेर धाक लगाउँथ्यो तर त्यस्तो खाएको थियो। हुन त आफूले त्यो भन्दा झुर बनाएर खाने गरेकोले हो कि। अनि लोल पनि है (सिकुटिको नामको कुरामा) । जाँदा जाँदै: बिर्खे बुढालाई एक पेडा।
|
|
|
sikuti
Please log in to subscribe to sikuti's postings.
Posted on 12-18-09 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तरेमाम् राहुलभाइ दादा टि र टे मा फरक छ भनेर पढ्याहो मैले नेपालीमा!! अब स्कुलमा jpt नेपाली पढायो भनेर पैसा माग्न जानुपर्ला ........के भन्नु हुन्छ?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-18-09 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले पनि देखिनँ रामे काउलीको फूल त। कुहिएको तरकारीलाई काउलीको फूल ठान्यो होला बज्जेले अनि त्यही खाएर छाद्यो होला।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-18-09 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी त्यो बस भित्र सिन्मा को फोटो नि रहेछ , चिने चिनें।
धरमेन्दर, हेमा मालिनी , आशा पारेख लाई चिनें ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-09 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्ड को जदौ तथा तारेमाम झ्याप्प लार सपलाई ! चिप्ले गुरु को सुरु भएछ फोटो प्रदर्शनी ! फोटो चाँही अच्छा अच्छा खिचेको हो है चिप्ले ले मान्नै पर्छ त्यो चाँही ! त्यो सुरु को बस काउण्टर को फोटो मा मदन्वा ले मुख मा खैनी च्याप्दै गरेको हो? बिस्टे पाट भोली बाटो बाट फुन गर्ने रे? हो र? कती बजे? आफ्नो ड्याठ क्याङ्सिल गर्नु पर्नी भयोन्त ! ल शुभयात्रा है ब्रो ! ठुल्दाइ, किन ढिला? टिरेन मा मिला शर्मिला भेट भा थ्यो कि? राम के छ? सिकुटी किन तेस्तरि रिसाको नि?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-18-09 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम है सुकुटी ट्याम मै आएको हो रिट्ठे अड्डाँ , कोठाँ छिर्नै लाग्याथें एक जना नम्बरी गफाडी खैर्या छाउरा भेट भ्यो । के के न कुरा होला भनेर सुन्देको त क्लाइमेट सम्मिट को कुरा गर्छ बा। आफुलाई क्लाइमेक्स चेन्ज भाको त मतलब राखिन, क्लाइमेट को बालाई भएन । १६ मिनेट १७ सेकेण्ड खायो भुयुचा ले ।
|
|
|
sikuti
Please log in to subscribe to sikuti's postings.
Posted on 12-18-09 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे!!म मात्रै २५० lb को सिकुटी हो !!आँफैलाई आँफैले कसरी motti भन्नु त रित्ठे रिसाएको होइन आजलाई एत्ती नै | फेरी भेटौँला
|
|
|
Himalaya178
Please log in to subscribe to Himalaya178's postings.
Posted on 12-18-09 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह धेरै भएछ गाथे यो चौतारीमा नआको पनि । के छ हाम्रा गाम्लेहरू को नयाँ नयाँ खबर , ठुल् दाई अजै गफ हान्दै हो, अनी रित्थेबाबुले समर्थन गर्दै जस्तो छ नि, अनी चीप्लेढुङ्गाको फोटोहरू राम्रो रहेछ, अरू पनि आओस न त । यती भन्दै म लागे अैले लाई
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-18-09 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे के छ त अरु, मेरो त ठिकै छ, झ्याल बाट काम न काचको घाम हेरिरहेको ....... घाम लागेको छ तर तातो छैन के काम त्यस्तो, मादनवाको जिन्दगी जस्तो, तरुनी बिनाको सिकुटी hi ठुल्दाइ, हेर, १६ मिनेट १७ सेकेण्ड खेर गएछ, कस्तो मुर्धार कुइरे रहेछ, कुइरेको जात नै त्यस्तै हो ...... पिर नगरनुस् ......... अनी चिप्ले, अस्तिनै कहिले हो, रामे त त्यही थुतुनो किताब मा लेख्ने हैन भन्या जस्तो लाग्थ्यो ........ अनी त्यो चस्मा लगाएर तरुनी लाई देखेर मुसुक्क हासेको जस्तो फोटो आफ्नै होइन त ...
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-18-09 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अपरान्हको पुन: जदौ। अनी त्यो चस्मा लगाएर तरुनी लाई देखेर मुसुक्क हासेको जस्तो फोटो आफ्नै होइन त ... रामे, तरुनीलाई देखेर पनि कसैले ठुस्स अनुहार लाउँछन् त? हिमालय, धेरै पछि देखियो साझामा। ग्लोबल वार्मिङले हिउँ कत्तिको पगाल्दैछ त? ठुल्दाइ, भनेपछी खैरेले कम्तीमा चौतारीमा एउटा पोस्टिङ् र एउटा चिलिम तान्न पुग्ने समय बर्बाद गरिदिएछ, मखुला? बसको कुरामा चाँही चलचित्रमा खेल्ने कलाकारहरुको अचल चित्र मात्रै रहेको "भिडियो कोच" चढियो भन्नुपर्ला। हो हो रिट्ठे, खैनी खाँदै हो मदन्वा। त्यही खैनीको गन्धले त होला नि तरुनी डाइबरसँ मात्रै बोलेकी। औतारीहरुलाई प्रश्न: बस रोकिएको ठाउँमा सिंचाइ गर्ने मदन्वा लगायत अरु को को देखिएका छन्? जुन ठाउँमा बसबाट मदन्वा ओर्लियो, त्यहाँ अरु कुन कुन औतारीहरु देखिएका छन्?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-18-09 3:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम हिमाल दाई । धेरै पछी झुल्किनु भो, पुष माघ को घाम जस्तै । त्यो बस पार्कआँ मदनवा खैनी च्याप्दै कि "ए बैनी " भन्दै ठिटी लाई सिटी बजाउदै गर्दाको हो ? छानबिन् गरी तथ्य सत्य पत्ता लगाउनु पर्यो चिप्ले सर ।
|
|
|
kbhanchayobhai
Please log in to subscribe to kbhanchayobhai's postings.
Posted on 12-18-09 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे कता गएछ? फोटाहरु हेर्छु भन्दै थियो!
|
|
|
Himalaya178
Please log in to subscribe to Himalaya178's postings.
Posted on 12-18-09 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिउ फुस्स पर्यो सकियो , उही गत साल काठमाडौंमा परेको जस्तो भयो अनी सकियो ,अनी ठुलदाई गएको तर्की खाने बेला मा साझा को साथी सँग जम्का भेट भएको थियोरे भन्नि सुन्छु नि त , खोइ हामी लाई निम्तो सिम्तो छैन नत्र हामी पनि एस्सो उकालो चड्न प्लन गर्न हुन्थियो भन्या हो यो लामो बिदा मा :)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-09 4:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो लहर्या पाता कस्न नपुग्या ! उता चिच्याउने बाकसाँ मस्किदैछ को को सँअ ! ओहो हिमाल दाई, धेरै पछी झुल्किनु भो नि? अनी गाथमा आरामै होला ! ठुल्दाइ को घर तिर लाग्ने बेला भएन भन्या? अरु सबै तिनपाने को तयारी मा लागिसके होलान ! शुक्रबार जो पर्यो आज !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-18-09 4:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिमाल दाई लाई निम्तो चाहिन्छ रे भन्या ? जहिले नि स्वागत छ। एक कल फोन हान्नुस्, आउँदै छु भनेर , स्वागत को ब्यबस्था गरी हाल्छु । अनी को साझा को साथी भेट भयो भन्नु भाको, बुझिएन । पहिला न्यूयोर्क बस्ने, हाल भर्जिनिया बस्नु हुने, चितवन को मित्र भन्नु भाको हो ?? रिट्ठे अब जाने। टिरेन भने बेला आउने होइन, नेपाल को ट्याक्सी जस्तै । अहिले उसैलाई कुर्दै छु । कुर्नु र घुर्नु जस्तो न रमाइलो अरु केही होला रिट्ठे ??
|
|
|
Himalaya178
Please log in to subscribe to Himalaya178's postings.
Posted on 12-18-09 4:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ठुल्दाई तिनै मित्र हून , जो पहिला न्यू योर्क बसे अनी कलिफोर्निय सरे अनी अैले भर्जीनिया आएक छन,
|
|