[VIEWED 176353
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-17-09 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५६ *~
Summer Special
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Last edited: 18-Aug-09 09:40 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-21-09 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम क्रेजी परमात्मा । बांदरनी को त पुच्छर हुन्छ, केटी को हुन्न । पुच्छर भाकी केटी लहरे ले खोजिराख्या छ। कार्तिक को सैत छुट्ला भन्ने ठुलो पीर छ ।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 08-21-09 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ तारेमाम! ए, बल्ल पो बुझे मैले। त्यो पुच्छर भाको माकनी त पशुपतिको जङलमा टन्नै हुन्छ नि। यहाँ चाँहि जु-तिर होला। कातिकमा? लौ लौ। एउटा भोज चाहि खान पाइने भयो चौतारीको।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-21-09 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेरेन त्यहाँ बेख्मैचा माकनी हाँसेको अनी कसले बोलाउछ तिमीलाई भोजाँ, आशै नगरे हुन्छ
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 08-21-09 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बोलाउनु पर्दैन, प्लेन चडेर आँउछु भोज खानलाइ। बरु मासु पो राख्छ कि राख्दैन भोजमा यो कन्जुसले?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-21-09 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बोलाउदिन भन्दैछु त -- आउने रे - यो माकनी बानी भन्या यस्तै हुन्छ के जे नगर भन्यो त्यही गर्ने - जे गरे पनि ठेगाना भनेन भने कहाँ आउछौ ए माकानी
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-21-09 3:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<अनी कसले बोलाउछ तिमीलाई भोजाँ, आशै नगरे हुन्छ >> भने पछी कार्तिकमा साइत भनेको सत्य रहेछ , मैले त हल्ला मात्रा भन्थानेको।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 08-21-09 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कार्तिक कति गते हो? थाहा पाउन पाए अहिले देखि बिदा जम्मा गर्न हुन्थ्यो। ठेगाना त जङल तिर त होला नि माकचाको। कि आजकाल बाँदरहरु शहरतिर पसेको छ?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-21-09 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< <<अनी कसले बोलाउछ तिमीलाई भोजाँ, आशै नगरे हुन्छ >> भने पछी कार्तिकमा साइत भनेको सत्य रहेछ , मैले त हल्ला मात्रा भन्थानेको।
कार्तिक कति गते हो? थाहा पाउन पाए अहिले देखि बिदा जम्मा गर्न हुन्थ्यो। ठेगाना त जङल तिर त होला नि माकचाको। कि आजकाल बाँदरहरु शहरतिर पसेको छ? >>>>
लेह ठुल्दाइ, साची हो नि, अस्ती लहरेले आँफै त भनेको, लुकाउँला भनेर बसेको थ्यो बज्ये, क्रेजिको खुबिलियतले कुरो फुस्कायो नि केटोले, मैले अस्तिन देखिन भनिरा त हो नि, लहरेको ब्या भनेर
क्रेजी, कातिक १५ गते रे भोज। चौतारीको अवतारिहरुलाई नबोलाउने सुर थ्यो पाटकिको, आज कुरो निस्क्यो नि, हें हें हें हें हें हें हें हें हें हें हें हें
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-21-09 4:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यी लहरेको ब्याको कार्ड:
::::::मंगलम भगवान बिष्णु मंगलम गरुवध्वज मंगलम पुन्दरिकाक्ष मंगलाय तनोहरी::::: निमन्त्रणा चौतारी का स्व-घोषित अध्यक्ष लहरे लुरु लुरु कान्त लाकौलको लहरी लुरी लिग लिगे लामिछानेका साथ एही कार्त्तिक १५ गते हुन गइरहेको शुभ-बिबाह मा सरिक हुनु हुन यहाँ हरु लाई बिषेश निमन्त्रणा गरिन्छ। स्थान: लहरेया गाउँ मिती: २०६६ साल कार्त्तिक १५ गते समय: बिहान को ठीक १०:२० बजे भवदिय: जिम्मालबा, माइली बुढी, ठुल्दाइ, रिट्ठे, बिस्टे, हर्के, बैरे, पुरे, चेली, सान्नानी, क्रेजी, सनीरा आदी इत्यादी
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-21-09 4:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
aghi ko ali milena यी लहरेको ब्याको कार्ड:
::::::मंगलम भगवान बिष्णु मंगलम गरुवध्वज मंगलम पुन्दरिकाक्ष मंगलाय तनोहरी::::: निमन्त्रणा चौतारी का स्व-घोषित अध्यक्ष लहरे लुरु लुरु कान्त लाकौलको लहरी लुरी लिग लिगे लामिछानेका साथ एही कार्त्तिक १५ गते हुन गइरहेको शुभ-बिबाह मा सरिक हुनु हुन यहाँहरुलाई बिषेश निमन्त्रणा गरिन्छ। स्थान: लहरेया गाउँ मिती: २०६६ साल कार्त्तिक १५ गते समय: बिहान को ठीक १०:२० बजे भवदिय: जिम्मालबा, माइली बुढी, ठुल्दाइ, रिट्ठे, बिस्टे, हर्के, बैरे, पुरे, चेली, सान्नानी, क्रेजी, सनीरा आदी इत्यादी
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 08-21-09 7:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो गर्मि मौसमको चौतारीमा ब्याको सिजन लाको रहेछ। हैन कार्तीक आइसक्यो र भन्या? कसैले याद गरेका छन , चौतारीको जन्मदिन आउदै छ भनेर? ल है यसो चौतारी जन्मदिनमा रमाइलो गरौं। नेपालियन (पूरानो मुखिया)
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 08-22-09 8:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"दसैं आयो, खान पाउल, कहाँ पाउला,चोरी लेऊला, धत छुतै बसौला।" शुभ प्रभात, प्रणाम् गरे सबैलाई।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-23-09 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-23-09 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-24-09 7:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! सोमबारे ऋषिपञ्चमीमय जदौ । आज महिला लाई बिदा रे । हिजो तीज को बर्त । नाचगान पछी थाक्ने भाकोले बिदा दिएको होला। साच्ची भन्ने हो भने पुरुष लाई नि बिदा दिनु पर्ने हो । कम्मर भाँची भाँची नाच्दा दुखेका कम्मर अनी गोडालाई मालिस लाउने कल्ले ? पुरुष लाई बिदा नदीकन श्रीमतिको सेवा गर्दा अतिरिक्त भार पर्ने कुरामा हाम्रो सरकार कहिले सचेत हुने > सोचनिय छ ।
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 08-24-09 7:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाई,
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-24-09 8:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम ठुल्दै, राजु माड्साप ठुल्दाइलाई तीजको भोली छुट्टी चाइयो रे भन्ने ब्यापक हल्ला छ गाममा, के यो कुरो साचो हो? हाम्रा भाउजु त बर्त बसेका थेनन भन्ने पनि जानकारीमा आको हुनाले, यो कुरा पक्कै पनि सोचनिया हुन आयो। भनेछी ठुल्दाइलाई के को लागि छुट्टी चाइया होला त, ल भन भन त गामले हो!
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 08-24-09 8:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम दाई,मलाई त लाग्छ भाउजु ले ठुल्दाई लाई तिज म जम्मा भएका जुथा भाडा मजौने होला। तेसैले ठुल्दाई ले छुट्टी खोजेको।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-24-09 8:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम राजु माड्साब , पुरे ।
पुरे लाई नि लहरे को रोग सर्यो कि क्या हो- नचाइने हल्ला गर्ने।
मैले त सबै बिबाहित् पुरुषहरुलाई ऋषी पञ्चमी को बिदा चाहियो भनी सरकार सँग जोरदार माग गरेको मात्र। वर्त बसेका, नाचगान मा रमाएका महिलाब्रिन्दको उच्छ गुणस्तरीय पत्नी सेवकओ लागि पुरुषलाई नि बिदा चाहियो भनेको ।
अड्डामा ढड्डा वल्टाइ पल्टाइ थाकेर चूर भै घर गएर पत्नी सेवा गर्दा झूर हुन सक्ने भाको ले नितान्त रिलाक्स भै सेवा गर्दा त्यो सेवा गुणस्तरीय हुने र गृहमन्त्रीनिहरु खुशी ल दङग हुने देखी आधा जनसंख्या को कल्याण खातिर माग गरेकोमा सबैको समर्थन को आश गरेको छु ।
पुरे, ट्याम मै बिहे गरे पो पत्नी सेवा को महत्व थाहा हुन्छ । अझै ढिलो भाको छैन, छिटो प्रोसेस गर है, प्रिमियम प्रोसेस।
Last edited: 24-Aug-09 08:41 AM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-24-09 8:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शही हो ठुल्दाइ , टाईम मा बिहे गर्नेलाई मात्रा थाहा हुन्छ गृह मन्त्री सेवा भनेको के हो भनेर , आफु त श्रीमतीको अगाडि "एस म्यान" जे भनेनी हो भन्ने मान्छे क्या , फेरी आफु गौतम बुद्ध परियो सान्ती प्रिय मान्छे , मखुला ठुल्दाइ ? राजु जेन्टल मेन र पुरे लाई पनि तातो तातो तारेमाम आजको आउँदै गरेकालाई सलाम अरुलाई सोधेको छ भन्दिनु है ठुल्दाइ।
|
|