[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 301]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 130220 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-02-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~ *  चौतारी १४९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 149 editions.


 


 
Posted on 07-07-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी को अंकल न भनुं न , ट्रंकल आउछ माथिबाट ।



पुरेको साथी को ससुरो बुढो मेरो पुरानी अड्डाको मित्र।


मित्र भए नि २० बर्ष उमेर फरक।



प्यार ले अंकल भन्नु हुन्छ भने मेरो के जान्छ ? भन्ने मात्र हो भने त बाजे- हजुरबा नै भने पनि फरक पर्दैन।



मेरो आफ्नै बाजे ले मलाई बाजे भन्नु हुन्थ्यो क्या रे।


 
Posted on 07-07-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


२० बर्ष त होइन होला ठुल्दाइ २ बर्ष होला अब ० को भ्यालु हुँदैन भन्दैमा जहाँ पायो त्यहाँ त ० हाल्नु भएन नि


२ को अगाडि ० राखेपो ०२ हुन्छ त २ को पछाडि राख्नु भएन नि हैन ठुल्दाइ -


अब ठुल्दाइ अंकल भएपछी हामी सबैले प्यार ले त भन्ने हो नि गाली गरेर त होइन होला कि कसो अंकल


ठुल्दाइ अंकल भन्ने कि ठुलुन्कल भन्ने ठुलअंकल भन्ने के भनौ त ठुल्दाइ प्यार ले   


 
Posted on 07-07-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे र हर्केलाइ राखेर खाने कम्पिटिसन गर्नु पर्‍यो। आउन पाको छैन बिहानै देखि खानाको कुरा शुरु हुन्छ चौतारीमा। ल दुइ जनामा को फस हुँदो रैछ हेरौँ हामी पनि।


ठुल्दाइको पित्तै दुख्ने गरि कसले त्यस्तो चित्त घोच्ने कुरा गर्‍या?


भैगो हामी ठुल्दाइ नि भन्छम् अंकललाइ, लहरे बढी जिस्काउने हैन हाम्रो ठुल्दाइलाइ।


रिट्ठे, हिजोको गातन्जलिको थिम छ भन्दैथ्यो नि पुरेले। के हो? भन त?


 


 
Posted on 07-07-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ले पुरस्कार दिन्छ पो भन्या हो त पुरे ले, रिट्ठे ले नै उत्तर दिने भये त किन पुरस्कार राख्नु पर्‍यो नि !


पैला तिमिहरुले उत्तर देउन !


 
Posted on 07-07-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्तर दिनलाइ अलि अलि hints देउ न त। नत्र भए दक्षिण भए पनि हुन्छ।


कि पुरस्कार मात्र मलाइ देउ अरुले उत्तर दिन्छन्।


बैरेले ठ्याक्कै मिलाउथ्यो, खै कहाँ गयो बैरे?


 
Posted on 07-07-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कुरा भको रहेछ प्रश्न चाँही के नि
 
Posted on 07-07-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रश्न यो हो भने उत्तर के हो?


बैरे, अझै बुझेन भने रिट्ठे राम रायमाझिलाइ सोध।


त्यसपछि पनि बुझेन भने पुरेलाल पुरीलाइ सोध।


पुरेले पनि भन्न सकेन भने धरोधर्म मैले पनि केहि बुझेको छैन। त्यहि लहरेलाइ सोध।


 
Posted on 07-07-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-09 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलदाइ सधैं ठुलदाइ नै रहने छ, सान्दाइ हुँदैन । मखुला?

 
Posted on 07-07-09 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असत्तीहरु, के सार्हो हल्ला हो यो, खै त हिजो राती सोध्या प्रश्नको उत्तर कोइ सँग नि छैन रेछ हैन त।

लौ कार्य-ब्यस्तताका कारण अघी हाजिरी जनाउन पायीन। ल सब्बैलाई प्रणाम, एक्मुस्त।

खै रिट्ठे त्यो उपहार मै लिना पर्ला जस्तो छ, कसैले सोल्व गरेर खान्नन्। एस्ता त गामलेहरु रे! धत्!
 
Posted on 07-07-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख: ख:, ठुल्दाइ ख:!


पुरे पनि चतुरे!


प्रश्न नभनि उत्तर मागेर पठाउने। झेल्लि गरेर पठ्याएको। अह, सिके चलाख का थो पुरे न। का सो?।
ल, ल,  तिमि त्यो रिट्ठेको सबै पुरस्कार लिउ। बदमको बोक्रा, मकैको खोस्टा, स्याउको बिँया के के राख्दै थियो अघि रिट्ठेले पुरेलाइ पुरस्कार दिनु पर्छ भनेर।


हाsssssssssइ निद्रा लाग्यो। यो नुनु गर्ने समय हो।


बाइ।


 
Posted on 07-07-09 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे भतिज



(लहरे ले भन्या है, मैले हैन)


 


हैन क्रेजी,
अहिले नुनु गरे, राती के गर्ने नि ? लाम्खुटटी मारेर बस्नु भन्नलाई , आउने होइन ?


 
Posted on 07-07-09 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को गीताञ्जली कार्यक्रम मा यहाँ हरु लाई स्वागत छ

आज को पहिलो कोसेली उदित नारायण को स्वर मा यो गीत

 
Posted on 07-07-09 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब को अर्को गीत दीपेश किशोर भट्टराई को स्वर मा

 
Posted on 07-07-09 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको अन्तिम प्रस्तुती नेवारी गीत बाट

 
Posted on 07-08-09 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम सबैलाई! आज पनि बिजी हुने जस्तो देखिया छ। फुर्सत मिले आउँदै गरौँला। सबै रामरी बस्छन भन्ने आसा गर्या छु।

जय नेपाल

 
Posted on 07-08-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


पुरे के छ?


अरु मान्छे / मान्छिहरु खोइ आज? 


 
Posted on 07-08-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के हो के हो! कुरो बुझे त मार्दिनु (रिट्ठेलाई)! म आ बेला कोइ नि हुन्नन भन्या, झन काम छिटो छिटो गरेको, चौतारी आउन पर्छ भनेर, कोइ नि छैनन।

मेरो त सब ठीक छ, तिम्रा सुनाउ, हर्केया गाम गाको कथा कैले टास्नी?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters