[VIEWED 229540
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-27-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - शुभकामना विशेष -- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 27-Feb-08 05:27 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-28-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
where is my jhilke daduuuuuuuuuuuu. jhilke daaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa aafno dai DJ bhaeko ke kaam hoina. lu jhilke daa tyo maile bhaneko geet bajaaunus ta.
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-28-08 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे बुरो, थाहा भयो सबैलाई एकै उमेरमा आउने हैन रहेछ। बुद्धी बगारो। नत्र त म अहिले तेही २०-२१ को हुन्थें, कती मज्जा।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-28-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-28-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले बुद्धी बङारा ले त निकै दु:ख दिन्छ मलाई नि निकै दु:ख द्या थ्यो, त्यो त नझिकी अरु उपाय छैन, बेला बेलामा दु:ख दिरन्छ, यहाँ त ४ ओटै निकल्नु भन्दा रछन मैले चै निकल्या छैन। कुनै उपाय छैन। अनी ठुलि को अल्बम हामी नि हेरुम न पाईन्छ भने। सब्बै लाई चिन्ने कोशीस गरुम्ला। उसो भाई सम्धी ज्यु म:म: खाँदै ब्यस्त छन। फेरी पखाला लाग्ला नि बिहेको मुखमा बुढा लाई। पर्बते तारेमाम। चित्रे के हुँदैछ। चित्रे त मैले उत्तरी काराकोरम भनेची अर्कै देसाँ भन्थान्या थे बेलायत नजिकै,हैन जस्तो छ्, एही औरीका हो त। अनी चेली को रमाइलो राइछ फुलौरे गाम,सधैं घाम। रिट्ठे सान,लहरे ठुलदाइ कता हो ?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-28-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि, समय काल र परिस्थितीले साथ दियो भने तो ANA Conference र कृषि इन्जिनीर हरुको अर्को एउटा अन्तराष्ट्रिय भेला समेत भेट्ने गरी पुर्बी किनरा तिरा आउने पूर्व योजना बनाएको छु, हेरम के हुन्छ। र तेही अवसरमा अवतारी गाम्लेहरुलाई भेट्न पाउने ठुलो आशा छ।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-28-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे बा, तेसो भए त बर्बाद भो नि। सोच्नु पर्ला अब। छोइ सक्नु छैनन फेरी Dentist भनाउदा हरु, डरै लाग्ने के।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 02-28-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार है सप्पैलाई!
मलाई नि सुन्तलेले भनेको कुरो जायज लायो। मेरो पूर्ण समर्थन!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-28-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे, उत्तरी काराकोरम भन्या तपाइको तानसेन गामको पूर्वतिर त हो नि! त्यो बेलायतको छेउछाउको गाम त आयरी गाम हो, आयरी गणतन्त्र, जहाँ म पहिले थिएँ ५, ६ वर्ष सम्म। आन्ध्रे खोला तरेर अम्रिका आएको त १ वर्ष नि भा'छैन, तर याँ त यताउता घुम्या घुम्यै छु, कहिले भट्टे गाम्, कहिले यहाँ, कहिले कता!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-28-08 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्डको जदौ अनी तारेमाम सुन्तले अब तेसो भये जुन तिर भेट्घाट हुने भो हैन त? ल ल ठीक छ रमाईलै होला सल्लाह गर्नु पर्छ हल्ला नगरि है त अरु सबैलाई नि नमस्ते पर्बते क्यार्दै हो? आज पनि म:म? सधैं तत र म:म के हो यस्तो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-28-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टन्न भात हसुरेर आए, एउटा गीत पो याद आयो मलाई,
चाहाना सकियो बहाना सकियो जब उसको मेरो नजरको निसाना सकियो जब देखि उसको र मेरो सिमाना सकियो चाहाना सकियो बहाना सकियो
Last edited: 28-Feb-08 01:10 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-28-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे म यतै छु हौ? किन खोज्या होला कुन्नी? चिबी जाने बेला' भा हो र ? हर्के दाई खोइ त? ठुल्दाइ नि? हरी पनि त छ हरी जदौ ल ल चौतारीको भेला गरम गरम , रमाइलो हुन्छ भु. पु. भेला म्यानेचोर ठुलि थकुरानी सँग सल्लाह गर्दा हुन्छ अनुभवी छिन्, हासो पनि त खित खित खित कम् छैन नि त्यो विडिओ हेर्दा जैले ठुलिको हसाइ सँग सँगइ हास्छु म त
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-28-08 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए बल्ल घैटाँ घाँम लाग्यो मैले त कहाँ आयरी गाम गराइ रा,त्या भे त ५ घण्टा फरक कसरी होला र भन्ठनी रा,राले गाम तिर त हैन कि हरियाबोरो गाम,मेरा नि एक भाई साथी छन ति गाम मा। तेही त भन्या सुन्तले दन्तबिशेसग्य त चोइ नसक्नुका छन, पेन्चिस ले चेपेर निकल्नु भएन :) हो हो रिट्ठे चि. ब्रे. जाने हो कि भनेर खोज्या। मलाई नि आउन त मन छ् चौतारी भेलाँ हेरुम के हुन्छ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-28-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे, म सर्लाही (Clt) तिर हो, अस्ति साझाबाट चिनेका र अन्य नेपालीहरूको म:म: पार्टी नि गरियो। आयरी गाममा हुँदा नि म आइरन्थें चौतारीमा, मेरो उता लञ्च ब्रेक हुँदा यता गाम्लेहरू बल्ल अड्डा आम्थे, रमाइलो हुन्थ्यो जे होस्।
रिट्ठे, अब सकियो तिम्रो जिम्माल बन्ने शिफ्ट?
ह्यारी पोट्टर नि टुपुल्किएछ धेरै पछि!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-28-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ok suntale Oieeeeeeeeeeee hari kari
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-28-08 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए मैले सोध्नै आट्या थिए, बाटो परो भने छिरम्ला नि त कहिले कतै। हरी तारेमाम, अरु का अन्मरिये सप्पै गाम्ले, मेला त लाग्या छैन गाम्मा
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-28-08 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-28-08 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भु. पु. bhaneko ke ho ritthe? aafu ta khai jaan paicha ki paaidaina. mero ghar baata 1:15 min lagdoraicha. aba gai chi utai hotel tira ki mama gharma basnu perne huncha.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-28-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो चित्रे, १ बजे सम्म हो मेरो जिम्माल बन्ने सिफ्ट १ बजे पछी त उता जिम्माल पनि त सिरक भित्र घुश्रिन्छन होला फेरी यता म बुढा को भूमिका गरौला उता बुढा लाई निन्द्रा नलाग्ला
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-28-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या सटाइलमा दोस्रो राउण्ड्को जदौका साथ तारेमाम फ्री।
कुरो रमाइलो हुँदै रैछ।
सुन्तलेको प्रस्ताव र हाम्रो आह्वान एउटै हो। अब अनुभबी म्यानेचोर प्लस लोकल होस्ट ठुलनानी ठकुराइन संग सहमति न लिई हुन्न क्या रे। सुनतलेको निबेदन माथि बिचार गरियोस।
बुद्धी भाकोलाई बुद्धी बंगारा आउने कि न भाको लाई ? अहिले सम्म बुझ्न सक्या छैन।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-28-08 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म्यानेचोर प्लस लोकल होस्ट ठुलनानी ठकुराइन
|
|