[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 129475 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
Posted on 06-21-06 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी धरै दिन पछी देखा पेर्यो नि । किन माया मारे को चौतारी लाई ।
 
Posted on 06-21-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौपारि मा त रमाइलो नाच्ने कुरा भयेको रहेछ म पनि आइपुगे नि । आज त म फरन्कफर्ट भन्ने जग्गा मा छु केरे अर्गिन्टिना ले गोल हान्न नै सकेन भनेको कस्तो दुख लागि सक्यो अब चाइ हान्छ कि ।
 
Posted on 06-21-06 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि को बोलि कहिले राम्रो हुन्छ कहिले चाइ तोते हुन्छ होइन ठुल्नानि तिमि ले कतै रौसि पिउदिनौ साझा को चौपारि मा आउने बेला मा । सन्का लाग्न पो थाल्यो ।
 
Posted on 06-21-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्कान्छि त आज धेरै समय पछि चौपारि आएकि रहेछिन घर बाट आमा ले बाहिर निस्कन नै नदियेको जस्तो छ नि । खुसुक्क आउने गर न है अब देखि :D
 
Posted on 06-21-06 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ले काँडा भएको गुलाब दिये पनि केहि हुदैन अहिले नै दिये हुन्छ ठुल्नानि लाइ पछि भनेको के हो के हो? मौका आउछ पर्खिदैन बगेको खोला फर्किदैन भनेको त थाहा छ होला नि । यहि नाच गान गर्ने मौका नै तिम्रो लागि शुभ साइत हुन्छ । छिटो गर ।
 
Posted on 06-21-06 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त एक्लै भएछु जस्तो छ चौपारि मा लौन गाम्ले हरु आउनु पर्यो येहि बसेर फुस्बाल हेर्ने के हुदैन ।
 
Posted on 06-21-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ खेल पनि सुरु भयो केरे म पनि खेल् हेर्न लागे अब एक छिन पछि आउछु है त गाम्ले हरु एक्लै चौपारि मा बस्न मन लागेन केरे ।
 
Posted on 06-21-06 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचेल त चौपारि मा स्कुल पनि बन्द भएको छ केरे ठुल्नानि र चित्रे लाइ रमाइलो गर्ने ठाउ भएको छ दुइ जाना भए पछि अरु लाइ त सम्झिन पनि छोडे के गर्नु । तिमि हरु को नै पालो छ अरु लाइ नभुलि रमाइलो गर है ठुल्नानि ।
 
Posted on 06-21-06 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गित पो खोज्नु पर्छ जस्तो छ , गाम्ले हरु आउछन कि भनेर कुर्दा कुर्दा कोइ आएनन अब लोकगित को रेडियो खोजेर म रखदिन्छु है त ।
 
Posted on 06-21-06 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो गित खोजेको भेटिएन भनेको । आज अर्गिन्टिना ले किन गोल नहानेको हो कुन्नि रिस पो उठन थाल्यो भनेको ।
 
Posted on 06-21-06 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!! सानो कान्छा! के को एक्लै भत्भताइरहेको? जाउ घरमा, आमै ले पिट्लिन् नि तिमी लाइ।

म चाँही लागे है फूटबल हेर्न।
 
Posted on 06-21-06 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमा लाइ सोधेर आएको छु , नया देखियो नि चौपारि मा नयाँ गाम्ले , नाम के पर्यो कुन्नि , मिस पनि अहिले हुनुहुन्न नत्र नाम राख्ने काम त काका र मिस को हो केरे । जे नाम भए पनि चौपारि मा स्वागत छ ।
 
Posted on 06-21-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम त राखि सकेको रहेछन गाम्ले हरु ले कामबहादुर भनेर , ल काम बहादुर फुसबाल हेर्दै गर्नु येहा पनि लेख्दै गर्नु है त ।
 
Posted on 06-21-06 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सान्कान्छा! एक्लै चौतारीमा भुत्भुताइरा'रैछ। भकुन्डो पनि बराबर भो। आज चैं नाचिंदैन अब। ठूल्नानी, अब शनिवार नाच्नु पर्ला, अर्जेन्टीना र मेक्सिकोको खेल छ त्यो दिन। म त गएँ सुत्न। शिवरात्री, ए! सरी शुभरात्री!! :)
 
Posted on 06-21-06 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म त चौतारी मा चित्रे र ठुल्नानी को नाच् हुने रे भनेर हेर्न आ त के हो शुन्ये पो छ ।अनि सानो कन्छा एक्लै फत्फत् गरेको सुन्छु नाच् गान् केहि छैन बा के हो? भएन है सानो कन्छा अब येसो गीत् सित् बजाएर नच्या झै गर्नु परो अनि बल्ल गाम्ले हरु भेला हुने हुन कि? म नि कम्मर मर्काइ दिउला
प्रीति -धेरै दिन पछिआयौ नि? कत्ता बेपेत्ता हो तिमि त फना हेरे देखि हराइऔ ,के रे छ तेस्तो त्यो फिलिम् मा ह?चौतरि मै आउन बिर्सिने ।
कुम्ले जि- मैले त मिस् लाइ कुम्ले नाम् राखिदिनुस् है भन्या त ,तपाइ कामबहादुर् पो भैसक्नुभएछ है , जे होस् तपाइ लै कस्तो लाग्दै छ चौतरो?
गालब् - सुटुक्क एक्लै भोज् खुवाउने रे,तिओ पनि मोमो भो आउन्न ,मम सुन्दा त आउआउ लागो के रे तर भोज् त सबै ले मिलमिलेर खाए को पो मिठो !
चित्रे- के हो महादेव को प्रसाद खाँदै भकुन्डो हेर्या जस्तो छ नि?
मिस्- आइ मिस् यु।
 
Posted on 06-21-06 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी नानी, आइ एम इन्जोइङ दिस चौतारी अ लट। थ्यान्क्यु भेरी मच।

एकछिन आएर चौतारी मा हल्ला गर्नु मिलेन नि। अब कसैले गाएनन् अब तपाइ नै गाउनुस्। म चाँही यहि बसेर हजुर को गाना सुन्ने। अगि एक्छिन् सानो कान्छा एक्लै फत् फताको देखेर सम्झाउन एकछिन पसेको थिये यो चौतारी मा। कुरो बुझ्ने होइन, किन फत्फताको हो हो?

म नि एकछिन थकाइ मारेर जानु पर्यो है?
:-)
 
Posted on 06-21-06 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि, सानोकन्छा, ठुल्ननि चित्रे इन्द्रेनि नि आउलान् गीत् सुनेर ,ल म गीत् सुरु गरौ है त ।
माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........
:D:D:D
 
Posted on 06-21-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् वाह्!!

उम्राओजान को कुरा गर्दा त त्यो मेहेफिल को याद आयो। अब म नि त्यो फूल को माला हात मा लिएर बस्छु अनि तपाइँ चाँही रेखा जस्तो गाना गाउनुस है।
 
Posted on 06-21-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-21-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन तर्सिनु भाको नि?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Ajay Kumar Dev sentenced to 378 yrs
Mamta kafle bhatt is still missing
TPS advance parole Travel document i-131, Class of Admission ?
Nepali Passport Renewal
Does the 180 day auto extension apply for TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Facts showing how US is worse than Russia
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Psycho
Biden formally Stands Down!!!
TPS extension Petition!!!
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters