[VIEWED 20922
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-29-08 7:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Crazy टीनएज र चिच्याइरहने चाहना
कुरा उहि गुम्दै फिर्दै फेरि १६-१७ को। हजुरहरुलाइ नि दिक्क लागि सक्यो होला यो थुलि कालि १६/१७ को कुरा बाहेक अरु केहि गर्दैन भनेर। उ बेला हामि कम्ताको उत्फत्याङ गर्दैन थिम। उ बेला chat गरेर केताहरुलाइ नि रिंग्याउनु रिंग्यायो। उ बेलाको कुरै अर्कै क्या। कुरा उहि high school जादाको म र मेरो ३ जना नेपालि साथिहरु, २ जना नेपालि भाईहरु एउटै हाइ स्कुलमा जन्थेम। हामीहरु सबैको बुवा नेपालमा एउटै अफिसमा काम गर्नु हुन्त्यो र यहाँ नि एउटै कोम्प्लेक्समा बस्थेम। opssssssss मैले त हजुरहरुलाइ मेरो साथिहरुको झन्दै इन्त्रो दिन बिर्सेको। केतिहरुमा म (थुलि), सपना, हेमा र सबिना थिएम भने भाइहरु चै दिपक र सुमित थियो। प्राय जसो हामी जो पहिले उथ्यो उस्ले सबैलाई उठाउनु पेर्ने नियम नि बनाको थ्यो। एक दिन हुन त म र दिपक समय मै उठेको थियो तर खै के ले गर्दा हो बस स्तपमा पुग्न २ मिनेट मात्रा के ढिलो भेको थियो उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् त्यो बस ड्राइभरले हामी आको देख्दा देख्दै नि बस गुदाउन थाल्यो अरु बेला त हामी आको देख्यो भने बस रोक्थ्यो खै त्यो दिन चै उस्लाई साह्रै रिस उथ्यो होला। यिनिहरु सधैं यस्तै भनेर हाम्लाई सबख सिकाउने भनेर बस रोकेन। म र दीपक बसको पछी पछी हात हात हाललाउदै दौदिए । बस भित्रबाट हाम्रो अरु साथीहरु हाम्लाई हेर्दाइ हाँस्दै थियो। अली माथि पुगे पछी बस रोक्यो र हामी बसमा चढेम। अनी बस ड्राइभरले भन्न लाग्यो भोली देखी ठीक ताइमा आउने है होइन भने म त बस सस रोक दिन नि भन्देको छु भन्दै कराउन थालयो। मैले नि उस्लाई dirty eyes ले हेरे। मलाइ उ सङ रिस उथिराको थियो। तर नि केहि भन्नु भएन क्यारे फेरि अरु बेला नि यस्तै गर्ला कि भन्ने दरले चुप् चाप् लागे। र मन मनै गाली नि गरे। अहिले यो कुरा सम्झिदा त कस्तो हास उत्थ्ने क्या खित खित खित। हामी 6 जनै एउटै तरकारी बेच्ने पसल्मा क्यासिएर भएर weekend मा काम गेर्थेम। हामी काम गेर्ने तरकारी पसल साह्रै ठुलो थियो शनिबार र आईतवार त कुरै न गर्नुस् त्यो हादी गाउमा मेला लगेको भन्दा नि चर्को हुन्थ्यो। एकै चोटि १० वटा क्यासिएर लेन खोल्दा नि लाइन उुउुउुउुउ पर सम्म पुग्थ्यो। शनिबार र आईतवार भने हामी नेपालीहरु कै राज हुन्त्यो काममा। 5 वता लेन त नेपाली क्यासिएर कै हुन्त्यो। हामीहरु कुरा गर्दै काम गर्थेम। कोही ह्यान्सी केटाहरु आयो कि एक्ले आर्कालाई ईशारा गर्थेम र मन मनै मेरै लेनमा आएनी हुन्थ्यो भनेर सोच थिम। यस्तै यस्तै गरी दिन बिथ्यो। एक दिन हाम्रो स्कुलमा bio ग्रुप प्रोजेक्ट गर्नु थियो। म, हेमा र दिपक एउटै bio class मा थिएमा। तिचरले ग्रुप चुत्याउन थालनुभो हामी मन मनै तिनै जना एउटै ग्रुपमा परे हुन्थ्यो भनेर सोच्न थालएम। मेरो ग्रुप्मा म, एउटा इन्दिन केटा राज, म्याथिउ र तासा पर्योउ। तिचरले अब हेमाको ग्रुप्लाई देखाउदै भन्यो "hey Brad u go with hem. so pls go sit near hem" teacher ले जहिलेनि हेमालाइ हेम भनेर बोलाउथ्यो। खै उस्लै हेमा भन्नै जादैन थियो। Brad वाल्ल पर्दै हेमा तिर हेर्दै भन्यो "Mr. Daly (teacher) she is not him she is her" सबै जना गल्ल हस्यो। उथा हेमा चै मुख रातो बनाएर बस्यो र teacherle भन्यो"I know she is her but her name is hem" अनी Brad "oh sorry " भन्दै हेमाको चेउमा गएर बस्यो। हुननि त्यो ब्राइनलाइ हेमाको नाम के थाहा हुन्थ्यो उनिहरु यहि bio class मा मात्रै सङ थियो। त्यो दिनको कुरा सम्झदा अहिले लदि बुदि गरेर हास्न मन लाग्च। लदी बुदी लदी बुदी खित खित खित शनिबार आयो कि काममा जानु पेर्ने। एउटा शनिबार सबै 6 जनै १-१० को सिफ्तमा थियो। म, सविना र हेमा चै ८,७,र छ को रजिस्तरमा थिएम भने दिपक र सुमित चै एक्स्प्रेस लेन १ र २ मा थियो। अनी सपना चै हाम्रो हेद क्यासिएर थि। उ चाहि रजिस्तरमा बस्न नपेर्ने। काम गेर्नेलाइ रजिस्तरमा केहि problem पर्यो भने हेल्प गर्न अौथि। अरु बेला चै कस्तमर सर्विस देस्कमा बस्ति। अनी म्यानेजर घर तिर लाग्यो कि हामी सँग कुरा गर्न आउथी। उ हेद क्यासिएर भर नि हाम्लाइ फाइदै थियो। उस्ले हामि सबै केटीहरुलाई सँगइको रजिस्तरमा राक्थी। कुरा यस्तै राती ९ बजे तिरको थियो। खासै तेती बिजी थिएन। हामी ४ जनाइ साथीहरु उही सधैं झै उही स्कुलko ह्यान्सी केटाहरुको कुरा कात्दै बस्थिम। यो रात नि खै भाईहरु दुई जना नि मस्त आफ्नै तालमा कुरा गर्दै थियो। हामी ४ जना नि आफ्नै तालमा उही सधैं झै केटाहरुको कुरा गर्दै थिम। उता धोका बात् ४ जना ह्यान्सि ह्यान्सि केताहरुको सवारि भो। हामि चारै जनाको आखा धोका तिर गयो र सबै साथिहरु मुखा मुख गर्दै एक आर्कालाइ हेर्दै हास्न थालेम। ति केताहरु खै सामान किनेको जस्तो गर्यो र पचि भाइहरु भएको रजिस्तर तिर लाग्यो। हामि चै मर्न नसकेको केताहरु हाम्रो रजिस्तरमा आको भए के नै बिग्रिथ्योर भन्दै सानो स्वरमा एकले आर्का लाइ भन्दै थिम्। अनि हामि ति केताहरुले भाइहरु सङ के कुरा गर्दै च भनेर कान नि थाप्दै बसिम। खै कता कता नेपालि बोलेको जस्तो नि लाग्यो। भाइहरु उनिहरु सङ हास्दै कुरा गर्दै थियो। एक चिन पचि भाइहरु कुरा गर्दै हामी तिर आउँला देखाउदै हाँस्दै कुरा गर्दै थियो। हामी चै यो भाईहरुले दिदिहरुको बारेमा क्या सोच्ने रैच। हेर त त्यो हान्सि केताहरुलाइ हामि तिर देखाउदै च भनेर मक्ख पर्दै हामी नि कपाल सपाल मिलाउन थालइम। यस्तै १५ मिनेट कुरा गरेची ति केटाहरु हामी तिर मुस्सुक हाँस्दै आँखाले ईशारा गर्दै बिदा भो। ति केटाहरु बाहिर पुग्ने बितिकै हामी ४ जना भाईहरु भएको रजिस्तर तिर गएम र भाईहरुलाई ति केटाहरु को हो हेर्दा त नेपाली जस्ताइ देखिन छ नि। हुन त उ बेला नेपालिहरु तेस माथि नि नेपालि केताहरु देखिदैन थ्यो। कोहि नेपालि देख्यो कि त हामि दङ पर्थिम् तेस माथिनि ह्यान्सि नेपालि केता उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ कता बात देख्न पाउनु। भाइहरुले तिमिहरुलाइ केताहरु देख्नै नहुने है नक्कलिहरु भन्दै फेरी सुमितले "जो भएनि तिमिहरुलाइ किन चाहियो" भन्यो अनि मैले भन न भाइ तिनिहरु को हो। केहि बेर भाइहरुको चाकदि गरे पचि दिपकले भन्य तिनिहरु नेपालि बिधार्थिहरु रे DC घुम्न आएको West Virginia बात. बातो हरार बातो सोध्न चिरेको। अनि उनिहरुलाइ तिमिहरु नि नेपालि हो भनेर देखाको के। हामि तेति सुने पचि मक्ख पर्द आफ्नै आफ्नै रजिस्तर तिर लाग्योम्। र मैले भने त्यो Sky blue colorको T-shirt लगाउने केता चै मेरो है। तिमिहरु आखा लगाउने होइन नि। सबिना नि के कम त्यो सबै भन्दा आग्लो केता चै मेरो नि। मेरो हाइत् सङ उस्को हाइत् नि मिल्च। यसरि सबै जना एक एक जना केता रोजिम। बिचरा ति केताहरुलाइ केहि थाहा थिएन। नेपालि केताहरुको कमि थियो उ बेला। अनि हाम्रो आमा बुवाले जे जस्तो भएनि नेपालि केता सङै बिहे गर्नु पर्च भनेर हाम्रो दिमागमा यो कुरा राम्रो सङ चिराइ दिनु भएको थियो। जति सुकै अरु देसको केता राम्रो लागेनि हाम्रो कामको चै थिएन। हुन त कहिले काहि नेपालि भोज् हरुमा जादा ह्यान्सि नेपालि केताहरु नदेखेको त होइन तर नि जो नेपालि केता देखे नि के गेर्ने आफु भन्दा अलि एजमा थुलोलाइ दाइ भन्नै पर्ने र आफु भन्दा सानोलाइ चाइ भाइ भन्नै पेर्ने। कहिले काहि त रिसै उथ्यो हाम्रो नेपालि चलन देखेर तर के गेर्ने हामि केतिहरु यसै हो भन्दै चित्त बुझाउ थिम। नेपालि भोजमा जादा ह्यान्सि नेपालि केताहरुलाइ हेर्यो चित्त बुझायो। कहिले काहि त आमा बुवाको हामिलाइ नेपालि केता सङ बिहे गराइ दिने सपना सपनै हुन्च जस्तो नि लाग्थ्यो। अस्ति सबिनाको बदे पार्तिमा जादा यहि West Vrginiaको केताहरु कता चन् होला है भन्दै उ बेलाको कुरा सम्झदै खित खित खित गर्दै हास्न थालेम। सबिनाले भनि अब त तिनिहरुलाइ देख्यो भने नि चिन्दिन होला। हुन त त्यो दिन देखि हामिले उनिहरुलाइ कहिले नि देख्ने मौका पाएनम्.के सबै केतिहरु १६/१७ मा यस्तै हुन्च?
Last edited: 29-Jan-08 07:54 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-29-08 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ठुलि ल अर्को आयिसक्या रइछ थप्दै गर, रमाइलो छ शुभकामना
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-29-08 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-29-08 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर हेर हेर त्यो आकासे निलो लगाएर बाटो सोध्न जाने त म थिएँ, राम राम राम बुढो दाईलाई आँखा लाएको त्यतिबेला??? ह्यान्सी हुनु नि के हि छैन! कलिजुग प्रभु! कलिजुग!! त्राहिमाम् त्राहिमाम्!!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-29-08 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाइ, तपाइले त्यही बेला ठूलीको मन को चाहना बुझिदिनुभएको भए अहिले 'बुढो दाइ' बन्ने कष्ट सायद उठाउनु पर्ने थिएन होला!
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 01-29-08 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर हेर बिहानै बिहानै मेरो नाम कसले लियो भन्य त Uptowngal पो रैछ। १६/१७ मात्र होइन तेसको धेरै बर्स सम्म पनि तेसै हुन्छ क्या?
नपत्याए सोध त बिरु जी लाइ।
Last edited: 29-Jan-08 09:34 AM
|
|
|
sndy
Please log in to subscribe to sndy's postings.
Posted on 01-29-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Aiya, haasda haasda bho..I love your titles..tyasaile nai manche lai tancha..he he..aafno 16/17 barsha ko kura haru yaad ayo..loooooooooooong tyaam back..he he..
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-29-08 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे मेरो कथा सबै भन्दा पहिले पढेर केही शब्दहरु लेखी दिएको मा म हजुरलाई धन्यवाद नदिएर कहाँ बस्न सक्छु होला
"भनेपछि ठूलीलाइ स्काइ ब्लु कलर किन मन परेको भन्ठानेको त उहिले नै त्यो कलरको टिसर्ट लाउने केटा मन पर्या रेछ र पो त!" चित्रे तिमी आज भोली मेरो संगतले धरै स्मार्ट भएको चौ। अब देखी चित्रे तिमी नि sky blue colorko t-shirt लगार हिन
बिर्खे दा उबेला मा त हजुर तरुनै हुनु हुन्त्यो नि। अहिले पो बुधो हुनु भो त।
Crazy i just love ur name kyaa tehi bhaera timro naam chorera mero kathako title deko. साची हो र किरेजी जुना उमेरमा नि तेस्ताइ हुन्छ। तर खै आज भोली त मलाई त्यस्तो हुँदैन नि। लौ के भो मलाई डाक्टरको मा चेक अप गर्न जानु पर्ला जस्तो च्।
sndy thanks for reading. aba hajurle ni lekhnus na hajurko 16/17 ko crazy kuraaharu.
Last edited: 29-Jan-08 12:02 PM
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 01-29-08 11:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
----"Mr. Daly (teacher) she is not him she is her"
----"I know she is her but her name is hem"
excellent narration Uptwngl you rock :D ! yo pani asadhe man paryou, la aba regularly lekhney gara hai , padhney hami chhau.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-29-08 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
pjna thanks hai padhi dinu bhaekomaa. khai lekhna aae samma lekhumlaa malai ke ko pir arule napadheni hajurle padhi di halnu huncha. ma ta yetimai khusi. thanks a lots :D
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-29-08 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठिकै छ भनेसि हाम्ले त पढे नि नपढे नि कसैलाई बाल छैन रेछ! हामि त सौतेनी आमाको छोरा परेछौँ बाबै!! बुहुहुहहुहु...! मम्मिsssss....!!बुहुहुहु...!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-29-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी पनि १६-१७ मा तरुनै थेम क्या र, अहिले पो। तै पनि केटी जिस्काइएन क्या रे।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-29-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही त भन्या ठुल्दै, केटी हरु केटा हरु देखेपछी, अब के भन्ने। ठुलिले त गजब लेख्ने राइछ बाइ। नपत्याउने खोलाले बगाउँछ भनेको एही हो।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 01-29-08 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"Mr. Daly (teacher) she is not him she is her" "I know she is her but her name is hem" ---- uptowngal----हसायौ, अनी बिचराहरु त्यो केटाहरुलाई तेत्तिकै "मर्न नसकेको" भन्दिने--ल हेर बदमाश केटी राम्रो छ। अरु पनि तहल्का मच्चाउदै गर है।
|
|
|
sndy
Please log in to subscribe to sndy's postings.
Posted on 01-29-08 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Uppu, aba maile lekhe bhane ta darr lagdo po huncha ni..besides aadhi udhi kura ta birsisake..ha ha..
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-29-08 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thulee,
Good job. Another nice piece spiced with humor. Keep on writing..
"hey Brad u go with hem. so pls go sit near hem" teacher ले जहिलेनि हेमालाइ हेम भनेर बोलाउथ्यो। खै उस्लै हेमा भन्नै जादैन थियो। Brad वाल्ल पर्दै हेमा तिर हेर्दै भन्यो "Mr. Daly (teacher) she is not him she is her" - LOL
|
|
|
lootekukur
Please log in to subscribe to lootekukur's postings.
Posted on 01-29-08 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sndy yeah go for it. lekhsyos, how much u screamed while u're 16/17. HAHAHA uptown, nice. chichayaune chahana haru ? hmm...can u list out all the things that made you wanna scream while you' re 16/17? :P :D
|
|
|
sndy
Please log in to subscribe to sndy's postings.
Posted on 01-29-08 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Uppu le jasto hissi parne gari lekhna audaina..natra ta dherai book banisakthyo mero 16/17 yrs ko katha le..he he..
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-29-08 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुच्चु, तिम्ले कत्तो लाम्लो लेकेको, अनी तिम्लो कता सुनेल म पनि एक्लै लदिबुदी लदिबुदी गल्दै हासेको, अनी च नि तिम्लो कताको ताइतल नै कत्तो मन चुने, आहा अलु पनि लेक्दै गल ल। तिमी चिन्ता नगलिकिन बच ल म पोली नै गयल तिम्लो लागि त्यो आकाश जस्तै कमिज लगाउने केटा मिलाइदिन्छु, लदिबुदी लदिबुदी खित खित खित खित Thulu, its going really BABAAL..........everything is rocking and above all your TITLE hmmmmmmmmm wa wa mannai parchha Fuchchilai
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-29-08 4:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गजब छ थुल्ननी। मुन्छे त्यति हिस्सि नपरेकी भए नि कथा चैँ साह्रै हिस्सी परेको लेख्छे ल यो केटीले।
....ह्यान्सि नेपालि केताहरु नदेखेको त होइन तर नि जो नेपालि केता देखे नि के गेर्ने आफु भन्दा अलि एजमा थुलोलाइ दाइ भन्नै पर्ने र आफु भन्दा सानोलाइ चाइ भाइ भन्नै पेर्ने। कहिले काहि त रिसै उथ्यो हाम्रो नेपालि चलन देखेर तर के गेर्ने हामि केतिहरु यसै हो भन्दै चित्त बुझाउ थिम।.....
यो थुल्ननीले जतिखेर नि भउतेदा' भउतेदा' भनेको सुनेर साह्रै दिक्क लाग्थ्यो। बल्ल कुरो बुझियो, कता कता मुटुमा आशाको त्यान्द्रो पलायो।
|
|