[VIEWED 210196
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 09-01-07 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ७४ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७४ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग सुचना: चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ। चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-01-07 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ चौतारिमा पहिलो तारेमाम्। हरि, को परिपरि परी नै परी होस्।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 09-01-07 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रेलाई जन्मदिनको हार्दिक शुभकामना
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-01-07 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रेलाई जन्मदिनको हार्दिक शुभकामना
|
|
|
resaamfiriri
Please log in to subscribe to resaamfiriri's postings.
Posted on 09-01-07 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ म पनि आए नयाँ चौतारीमा आराम गर्न।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-01-07 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरि सोमलाई नयाँ चौतारी बनाएकोमा धेरै धेरै धन्यवाद! :-) चित्रे पाटलाई जन्मदिनको धेरै धेरै शुभकामना! :-)
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 09-01-07 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुकुरीऽऽऽऽऽऽऽऽऽऽऽऽऽ काँऽऽऽऽऽऽऽऽऽऽऽ! कुखुरे हैपी कुक बथ्डे, चित्रे! अरु सबैलाई कुखुरेमाम्!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-01-07 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-01-07 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे लाई मेरो नि जन्म दिन्को हार्दिक् सुभकामना। पुन्टे दाई के छ? बधाई छ है, अर्को गाला मा जानुभएकोमा।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-01-07 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks Hari!!! Chitre many many happy returns of the day. Ke chha plan birthday ko? chautari Idol re? Oi titauri keti :( farkera aayo goshwara hulak :( such street number not found re
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-01-07 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-01-07 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टिरिरि पियारि उज्यालो भयो भाले बस्यो पियारी डाँडैमा घाम लाग्यो शनिबारे जदौ! यो बिर्खे माईलाको!! भान्जोलाई चौतारी बनाएकोमा बधा! चित्रेलाई बुढो भएकोमा शुभकामना! :) ओहो!!! मेरो बास्सै!!! लौ न नि!! को आएछ हँ?? सान्नानी सान्नानी जस्तो देखिन्छेउ त ??? हो त रेछ त!! कता हराकि बा यतिका दिन???? अस्तिन तितौरीले मइँले तिम्लाई कोइसन धेरै सोधेर तिमि न'आ भन्थिन्!! तो आइडोलाँ मइँले नि एउडा भजन गा' छु बा सुन है?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-01-07 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिममाल बा शनिबारे जदौ । के छ हालखबर? ani haami sanchai?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-01-07 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामि सन्चै भन्नु परो रिट्ठे! अनि अरु सन्चै?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-01-07 11:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाई, पून्टे दाई, रित्ठ्ठेइ, हरि, रेशम् फिरिरि, कुम्ले, सुन्तले नमस्कार्। OMG ५-५ वटा चौतारी छुट्या रेछ अब कसरी भ्याउने मैले? जिम्माल बा ल भन्नुस् के के भो म नहुँदा चौतरीमा? कस्ले कस्लाइ सराप्यो कस्ले कस्को टुप्पि उखेल्यो? हजुर्को नलिखुट्टा सलामतै छ कि हाम्रो मामाले सुप् पि सके तेस्मा? मलाई कस्ले मिस् गर्यो अनि तितौरि र थुलि ले गरे कि गरेनन्, कस्ले धेरै गर्यो, कस्ले थ्यम्मै गरेन ल सबै बिस्तार लाउनुस्। अनि चौतारी आइडल रे के भैराछ तेस्मा? आज चित्रेको जन्मदिन कसरी मनाउने हो? कुम्लेले बोर्डिङ् स्कुल् किन खोल्या रे? मास्टर्नी दिदि को के भन्नु छ तेस्मा? अनि हरि र ग्वाँचेले फेरि चोरे रे हाम्रो हजुरबाको काजु ख्वाएर पालेको कुखुरा, सराप्दै हुनुहुन्थ्यो हाम्रो हजुरबा।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-01-07 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन हेरि मेरै चाइन्जो इस्टाइल सामतेउ त!! हन कल्ले सिकाओ तिउँलाई यो कोइसन बर्साम्न??? जिम्माल बा ल भन्नुस् के के भो म नहुँदा चौतरीमा? तिमी नहुँदा चौतारि सुन्ने भओ नि बाबै!! कस्ले कस्लाइ सराप्यो कस्ले कस्को टुप्पि उखेल्यो? भउतेले पुन्टे दाईको टुप्पि उखेलो! :P हजुर्को नलिखुट्टा सलामतै छ कि हाम्रो मामाले सुप् पि सके तेस्मा? नलिखुट्टो गजपको छ बाबै आजकल त! तेल्लाई सुप पिउन दिम्ला र हामि, हेरि नलिखुट्टाँ तो के जाति किरख्याउट खेल्नेले जस्तो कुरा ला'र बार बार्या छु गाँठे! मलाई कस्ले मिस् गर्यो अनि तितौरि र थुलि ले गरे कि गरेनन्, कस्ले धेरै गर्यो, कस्ले थ्यम्मै गरेन ल सबै बिस्तार लाउनुस्। तिमीलाई तितौरी ठुलि र जिम्माल बुढाले मिस गरे! सबैले धेरै नै गरे तर तितौरीले अस्ति साह्रै दुखि भ'र गुनासो अर्दै थिन्। बरा तिउँरो सारै न्यास्रो मान्छे हाउँरि नातिनि! अनि चौतारी आइडल रे के भैराछ तेस्मा? तेसाँ सपैले मिलेर गित गाम्ने अनि म जस्तो बुडोले चाइँ भजन गाउने! आज चित्रेको जन्मदिन कसरी मनाउने हो? चित्रेले जन्मदिन साझा रिफ्रेस अरेर, खाना खाएर फोन अरेर मनाउने रे! कुम्लेले बोर्डिङ् स्कुल् किन खोल्या रे? घरजम अरेर बसेओ मुन्छेलाई तेतातिर बडि नाफा हुन्छ रे नि त तेसइले! :P मास्टर्नी दिदि को के भन्नु छ तेस्मा? तो त मलाई कसरि थाहा हुन्छ भन्छु र! अनि हरि र ग्वाँचेले फेरि चोरे रे हाम्रो हजुरबाको काजु ख्वाएर पालेको कुखुरा, सराप्दै हुनुहुन्थ्यो हाम्रो हजुरबा। हो नि तिनेरको कुखुरे चालचलनको बारेमा हेरि एइ चौतारिआँ कुरो भा' छ हलि पछि पढ्लेऊ!! खुइइयययsss! बल्ल आज था' भो सान्नानिलाई मइँले कुरो सोध्दा कस्तो हुन्तो भनेर!! हरिशरणम्!!
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-01-07 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरि Soaltee लाई नयाँ चौतारी बनाएकोमा धेरै धेरै धन्यवाद! :-)
|
|
|
Bob Dai
Please log in to subscribe to Bob Dai's postings.
Posted on 09-01-07 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Happy Birthday Chitre Bro!! :)
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 09-01-07 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ माई गोड! सान्नानी???? होप यू आर डुईङ् फाईन। हरि, रिट्ठे भाई, कुम्ले भिनाजु, बिर्खे जिजु बाजे, ग्वाँचे फुवाजु, बब अंकल, सुन्तले काका, सबैलाई प्रणाम्! बोर भई रा'छ। क्याम्पिङ् जाने पिलान चेट भो। हामी जाने भनेको ठाम्मा भोलि बेस्सरी पानी पर्छ रे! खैर, अब घरै बसेर मेरिज फिट्न पर्ला के रे। कोई आम्ने भए भनम्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-01-07 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ छ दाई कार्यक्रम? आउनु पर्ला जस्तो छ।
|
|