[VIEWED 144323
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 12-26-05 11:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च । दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम । भउते हरायो चौतारी १ चौतारी २ चौतारी ३ चौतारी ४
|
|
|
|
lau ta lau
Please log in to subscribe to lau ta lau's postings.
Posted on 12-27-05 5:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau ta lau maileni tansdiye!!
|
|
|
lau ta lau
Please log in to subscribe to lau ta lau's postings.
Posted on 12-27-05 5:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kati khassako bhayecha tyo swami ko buto bhanjanko chautariya!
|
|
|
lau ta lau
Please log in to subscribe to lau ta lau's postings.
Posted on 12-27-05 5:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
han sathiyo, lalpati phulnibela bhawoni hai?
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 12-27-05 6:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लाले: लालुपाते फुलेर लाल भयो फुलेर लाल भयो आज मेरो योगीको चाल भयो, नरोऊ मायालु! गाइदेऊ गीत सुरिलो भाखाले सुरिलो भाखाले सर्म लाए मुख छोप ढाकाले, नरोऊ मायालु! ... ... ...
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 12-27-05 10:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
SAPPAI SUTE KI K HO !!!!!!!!!!!!!!! JAGA HO JAGA!!!!!!!!!!! ;)
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 12-27-05 10:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज त यो वर्षको अन्तिम दिन हो, यसो सरसफाइ गरेर फर्किनि हो अब बिस्तारै. इश्वर लेख न यार के कुरिरा लाटीले केरा कु-या जस्तो.
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 12-27-05 10:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो दादा पनि के के भन्चन यार , कता को पात्रो हेरेको आज लास्ट दिन रे , गफ दिने पनि ताल हुन्च नि , अझै एउ हप्ता छ जस्तो मान्चु म त ?
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 12-27-05 10:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अड्डा के अड्डा आज लास्ट हो.
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 12-27-05 10:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए अड्डा पो, हाम्रो अड्डा त अझै ३ दिन खुल्च । अड्डाको ढोका बन्द अरेर कता जानि बिचार छ नि ? दादा त्यो बिजुलि पत्र त ढिलो आयो, अर्को पटक पुरा अरमला । उत्तर त पठाको, मिलेन भनेर उल्टै लात्ताले हान्यो तारि गाइले जस्तै ।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 12-28-05 12:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अघिल्लो चौतारिया भउतेले आठो मिच्नि काम अरेको थियो केरे, दादा लाइ पनि सिका जस्तो छ, यस पालिको पुरानो चौतारया चै दादा ले आठो मिच्दै छन । धेरै ढूङा नसार है दादा, साने दाइ ले देखेर नारि मिचलान ।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 12-28-05 1:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल है सईँहुरलाई मेरो पनि नमस्ते छ है । हाम्रा त साहेपहुरको चईनी खेतिपाती भनेकै मुख्य त कुवा खनेर चईनी किरसीनी तेल (kerosene <-> petroleum) बेच्नी हो केरे। यो सालाँ चईनी किरसिनी तेलको भाउ बिपत्तै बढेछ र साहेपहुरकाँ त चईनी चिताम्दै नचिताएको पैसा आएछ केरे । अब क्यार्नी तो अर्घेलो पैसा भनेसि अरु साँचेर राख्नी, पछि बाटो खन्नी, कुलो बनाम्नी, स्कूल चईनी हुलाक, अस्ताल बनाम्नी । एक-आठा जति चईनी यही साहेपहुरको दसैँमा चईनी नये साल लाग्नी बेलाँ रमझम अर्नी । अब तन्नेरीहुरले रउसी खानी, चईनी बाल-बच्चा र बुढापाकाहुरले तागतिलो गोरस - सोरस खोजेर खानी भनेर जन्मेदेखुन् नमरेसम्मकालाई दामासाहीले बाँढ्दा चईनी चार सौ डल्लर आम्दो र'च केरे जनही । अब हामी त रउसी खानी टोलीमा जो परेम् केरे । हुन त नेपे दाजीले सम्जाम्दै थे, "तो साहेपहुरको पैसाले चईनी फुपैको सराद्धे नगर भनेर, जोगाड अरेर राख। भोलि पर्सि चईनी नुन-तेल जो अर्न पुग्च केरे नि दु:ख परेका बेलाँ " भन्दै । मैले त फुपै मत्रै हो र, फुपैकी अपुताली परेकी सैना चईनी मीतिनी को धरी सराद्धे अर्देँ, लौ जा । अब नयेँ साल नलागे सम्मन त यी तेल खन्नीहुरका गामघर तिर त ढ्याम्मै दैलो ठोकेर घरभित्र जो बस्नी हैचन् केरे, बिदै-बिदा छ, चईनी छुट्टी का छुट्टी ।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 12-28-05 1:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उता नेपालाँ भनि देउता-दाईहुरले येस्तो येस्तो अर्न थालेचन् है । चइनी ईतिकिति किर्सिनीको दाम पठाईदिन पा पुनि चईनी भैँसी दुहुनी काम गर्दै चईनी निमेक लाम्दै हिँड्न त पर्थेन कि बरा । ए भउते, के बिचार अ-याछौ, हँ ? आजको कान्तिपुरबाट, - http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=60904 भैंसी दुहुँदै लोकजागरण (घनश्याम खड्का ) लम्के -तनहुँ), पुस ८ - भैंसी त लैनै थियो । अचानक पाडो मरेपछि दूध दिन छाड्यो । ऋणधन जसोतसो गरी जोडेको भैंसीको यो हविगत हुँदा गहिरो चिन्तामा थिए ५६ वषर्ीय किसान तीर्थबहादुर अधिकारी । तर उनको यो चिन्ता धेरै दिन रहन पाएन । लोकजागरणमा वषर्ाैंपछि गाउँ छिरेका कांग्रेसी नेताले गोबर सोहोरे, भैंसी पखाले र दूध दुहे ! हुन पनि दूध नदिएको त्यो भैंसी दुहेर गाउँलेलाई छक्क पारिदिए दुई-दुईपटक सांसद भएका सन्त नेता शंकरप्रसाद पाण्डेयले । 'मैले त डाम्नाको आसै मारेको थिएँ,' पाण्डेयले भैंसी लाइनमा ल्याइदिएपछि अधिकारीले भने- 'अझ कुनै समय सरकारमा पुगेको मान्छेले यसरी भंैसी दुहीदेला भनेर त सोचेको पनि थिइनँ ।' पाडो मरेदेखि थुनमा छुन पनि नदिने भैंसी पाण्डेयको हात परेपछि नियमित दूध दिने भएको छ मकरतन्त्रविरुद्ध जनता जगाउने पार्टीको केन्द्रीय नीति बोकेर गाउँ हान्निएका पाण्डेय गत आइतबार जिल्लाको उत्तरी भेग सतीस्वाँरा-४ लम्केडाँडा पुगे । त्यहीँ उनले अधिकारीलाई भेटे । 'छँदाखाँदाको भैंसी बिग्रेकामा उनी निकै पीर मानिरहेका थिए । त्यो टुलटुल्ती हेरेर बस्न मनले मानेन,' पाण्डेय भन्छन्- 'मैले गरे हुन्छ कि त भनेजस्तो लाग्यो । नभन्दै भगवान्ले साथ दिए, भैंसी पगि्रयो ।' कुनै समयका शिक्षक पाण्डेयले भैंसी पनि पालेका थिए रे । भन्छन्- 'मैले पनि लैनो भंैसीको पाडो मर्दाको पीडा सहेको छु । उतिबेलाको अनुभव अहिले काम लाग्यो ।' उनका अनुसार पाडो मरेको भैंसीको मुखमा नुनको ढिका राखेर दूध दुहुने र पहिलो सिर्का भैंसीकै मुखमा पार्ने गर्नुपर्छ । यसो गर्दा उसमा संवेगको सञ्चार हुने र दूध पग्रने गर्छ । अधिकारीको भैंसी दुहुँदा पनि उनले त्यही गरे । किसानको सुखदुःखमा नेताले यसै गरी साथ दिएमात्रै लोकजागरण भई तानाशाह परास्त हुने पाण्डेयको विचार छ । 'भैंसी दुहुनु वा तरकारी गोडिदिनु पनि लोकजागरणकै एउटा पाटो हो,' उनले थपे ।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 12-28-05 1:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शँकर दाजीले चईनी भैँसीको मुकाँ नुनको ढिको राखेसी दूधका छिर्का उसैका मुखाँ पारेर चईनी भैसीलाई त के हो के हो चईनी "सँवेग" भन्नी बनाका अरे ,
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 12-28-05 1:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माथि, मुकाँ को साटो मुखाँ भनेर पढम् है । ------ त्याँसी त भैँसी त चईनी "लोकतन्तर" भन्नी भएछ केरे । तो "लोकतन्तर" भन्ने भएसि त भैँसी त कति सुधो र गुनी हुँदो रैच भने जसलाई पुनि दुहुन दिनी, चईनी घरका आईमाईहुरले पुनि सजिलै दुहुनी अरे के । Keep rolling...
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 12-28-05 2:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए भउते, चइनी तपैँलाई दुलही खोज्न भनेर हिँडेको केरे । काँ थिम हो गुरसिञाँ (गोरुसिङ्गे) भन्दा पल्तिरै जो हो केरे तर नेपालगँजा भनि नपुग्दै दाङ जिल्ला हो कि झै मान्चु , मेरा पुसाजु (फुपाजु) बसाईँ गाका थे केरे उहिले जो । होऽ तिनैले जो हेऽरि यी फुटाहुर देखाका छन्, कस्तो मान्नु हुन्च कुन्नि ? चइनी उ बेलाँ म तपैँलाई केटी खोज्न हिँड्नी बेलाँ त फेरि "किरा नलागेकी चईनी नपरेकी" भन्नु हुन्थ्यो केरे, अब तो भनेको घुमाउरो पाराले अरु केटाहुरसित नसल्केकी, तलमाथि चईनी लस्सो-पस्सो (लसपस) नभएकी भनेको होला केरे । खास्सै भन्नी हो भने ती कुरा त क्यारी जानम् र ? छाम्न-कोट्ट्याम्न पाईएन केरे, पाईये पुनि तपैँले जो बिहा अर्नी भनेसि तेसो अर्न हुँदा पनि भएन केरे मैले जो त । तर यी नानी त स्यानै देखुन् जो अलि बर्तै जो नाचगान अर्दी रैचन् केरे । तल स्यानोमा बच्चा हुँदा नाचेकी र ठूली भएसिको र अहिले भन्दा चईनी जम्मा १ महिना पहिलाको अरेर तीन वोटा फुटा टाँसेको छु केरे । कस्तो के मान्नुहुन्च, खबर पाम् छिट्टै जो । हेर्नुस सानी हुँदाखेरिको फुटो,
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 12-28-05 2:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब अलिक ठूली भएसि को फुटो ।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 12-28-05 2:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर्नुस अहिलेको ताजा फुटो,
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 12-28-05 3:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो २ नम्बरको चौतारो त पावर हाउसको हैन भन्या? १ दशक अगाडि पिकनिक खान र पौडी खेल्न गइया थ्यो, अहिले त बिरानो भइसको। लौ जाडो लाग्यो। चौतारी हैन चौतारीमुनिको चौरमा बस्न पर्यो। अब, बदाम खान पर्यो, अमिलो साँध्न पर्यो।
|
|
|
Ocean
Please log in to subscribe to Ocean's postings.
Posted on 12-28-05 4:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हेर ! दुइदिन यता नआ'को त गाम्लेहरले नयेँ चौतारो बनाइभ्या'चन । एऽऽ अइले ढुँगेसाँउमा खाम्ला बदम किनेर, लाम्ला माया चिनेर ! चौतारीको छेऊमा ठुलै र'च रमिता आम्न पाइनम् हामी ता !
|
|