तलको फोटोहरु, CV, HIV-ve रिपोर्ट अनी अरु के के हो राखेर कुनै खुस्केटले ५० भन्दा बढी ईमेल ठेगाना मा पोहर देखी पटक पटक marriage proposal भनेर imperfect अङ्रेजिमा मैले चिनेका ४-५ जाना साथीहरु र नचिनेका धेरै केटीको नाम भएका ईमेलमा maas ईमेल गरिरहेको छ। सुरुमा त सम्झाउनु पर्यो भनेर भाई, कम्तिमा बिहे भाईसकेका लाई हचुवाको भरमा यसरी ईमेल नगर भनेर सम्झाएर ईमेल लेखेको त फेरी तेही ईमेल, CV, ... पठाएर हैरान। ईमेल पनि सानोतिनो हो र, ३०-४० वोटा फोटो, ४-५ पेज लामो त्यो पनि ४-५ वोटा ईमेल एकैचोटी, त्यो पनि धेरैजसो केटीहरुको schoolको .edu addressमा।
लौ न, तपाईंहरु मध्ये कसैले चिनेको भए मानशिक चिकित्सककोमा लैजाने सल्लाह दिने हो कि?
त्यसले दिएको उसको contact details:
Raj K Pandey Chhetri, (MBS, MA)
Jawalakhel, Lalitpur
GPO Box: 19862, Kathmandu (Nepal)
Mobile: (977-01) 98510 86884
Mobile: (977-01) 9841 813529
rajkpandey2000@yahoo.com