"मेरो सोच"आज उठे जस्तो लाग्छ
कहिले नै पो सुतेको थे र
अज जन्मे जस्तो लाग्छ
कहिले नै पो मरेथे र
कुन आत्मा ली कुन शरीर त्यागी
यसरी नै जीउने भये बाच्नु के पो र
सुन्दर जीवन कहाँ छ कुन चिरन्जिवी योगी
बाच्नु छ सबै उस्तै मरेर मात्रा के भो र
पुगेको छु म कहाँ सोधु अब कस्लाई
उत्र छन यहाँ प्रसस्त दीसा छैन केही
प्रभु प्रभु जप्छन यहाँ त्र्ाषी को मात्रा भेला
मन सुन्दर गर अनी जीउ सुद्ध केवल तीमी फेरी
to be continued......
even though it was incomplete, this guy won the award title..Isn't that weird...