म मेरो देश कीन फर्कौ ?
भनत म मेरो देश कीन फर्कौ ?
सगरमाथा र बूद्द जन्मेको देश भनेर म कत्ति सम्म गर्ब गरौ?
देश को ळागी थुप्रै मरे म कीन बेर्थमा मरू?
बेर्थमा मर्न का लागी म मेरो देश कीनं फरकौ?
न म स्बतन्र बोल्न सक्छु न त नीरध्कक कतै डुल्न सक्छु
न म फुल बनेर कतै फुल्न सक्छु
म आतन्क बन्न सकदीन ,कसैको निहत्या हत्या गर्ने शैनिक बन्न सकदीन
न त म लठेत बनेर कसैलाइ मरणास्नन पिट्नै सकछु
अनि भनत म मेरो देश कीन फर्कौ
देशै फर्के भनेपनि
म पाईला राख्ने बीतीकै रगत रगत देख्ने छु बाटोभरी
ईषाभेट्नेछु आखाभरी
भोक देख्नेछु मनभरी
शोक देख्नेछु आगन भरी
महीनौ देखीको बेबारीशे ळाश को गन्ध पाउनेछु टाढैदेखी
म सडक भरी ढू'गामुढा देख्ने छु
काला टायरका धुँवाहरुको बीरोध भेट्नेछु
ळाग्ने छ कतै यिढू'गामुढा र टायर हरु म फर्के को बिरोधमा बरषिरहेछन्
अनि भनत म मेरो देश कीन फर्कौ ?
म हिडीरहने सडकमा कृशणाभिर तगारो बन्ने छ
बाटा भरि म एम्बुसका तार हरुमा जेलिने छु
म थाहै नपाई गृहयुद्द को भुमरीमा फस्ने छु,
म जस्को पनि गोलि को शिकार बन्न सक्ने छु,
अनि भनत म मेरो देश कीन फर्कौ ?
मेरो गाऊ तर्ने त्यो पुल छैन रे,
बष्रौ भयो ओईलाऐको सयप्रत्री ,जसमा कुनै फुल छैन रे,
मेरो स्कुलमा त आर्मि बयारेक बस्यो रे
मेरो घर खालि गरी माओवादी बस्यो रे
अनि भनत म मेरो देश कीन फर्कौ ?
मेरो देश जहा हत्याराहरु हत्या गर्न हत्याराहरुको साथ रमाऊछन
शाशकहरु शाशन हैन शोशण गर्न तम्मसिनछ्न
शाशकहरु शोशण गर्न शोशकहरुको हात चाहन्छन्
म मर्न सक्दिन शाशक हरुका लागि,
म गाऊन सक्दिन भक्ति गित राजाहरुका लागी,
अनि भनत म मेरो देश कीन फर्कौ ?
त्यो देश जहा वालबालिकाहरु टूहुरा बनिरहेछन्
आमा बाहरु बेसहारा बनिरहेछन्
युद्द झन् झन् चर्किरहेछ
हिमाल पलपल गरेर पग्लिरहेछ
मन झन झन् टाढि रहेछ,
अनि भनत म मेरो देश कीन फर्कौ ?
सहदेब