नेपालमा भब्य रुपमा सम्पन्न भईराखेको नेपाली आइडोलमा जातीय तथा राजनैतिक पहुँच सुरु भएपछि संचालक तथा आयोजकहरुलाई धौ धौ परेको देखिएको छ | एक जना जितेमा अर्को वर्गको आबेस भने अर्को जितेमा अर्कै बर्गको असन्तुस्टी र तोडफोडको धम्कि देखेपछी आयोजक समितिले हिजो रातिको ३ बजे बिहान सम्म दाईत् कोक र ब्ल्याक लेबल पिउदै आफ्नो दर्दनाक अवस्थाको छलफल गरेका थिए |
अन्त्यमा केहि टुंगो नलागेपछि अनि आफ्नो अनि अरु सबैको जिउ ज्यानको सुरक्ष्याको निम्ति एस्तो ठुलो कदम चाल्नु परेको समाचारमा आएको छ |
आयोजक र संचालक समितिले आगामी बर्षहरुमा गरिने योजना र कार्यक्रमहरु पनि रद्द गरेका छन् |
अहिलेको छांतकाँट हेर्दा खेरि येस्तै गरे बेश होला जस्तो छ भन्छु म !
यस लेख बैकल्पिक हो - सत्य घटना संग मिल्न गएमा अग्रीम माफी याचना |