UML central committee decided to block her return to the party but the former head of state says it’s her constitutional right to be active in party politics again.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
शाही नेपाल वायु सेवा निगम अर्थात् गणतन्त्रपछि वायुसेवा निगम । सरकारको पूर्ण स्वामित्वमा रहेको निगम व्यवस्थापन जहिल्यै अनियमितता र विवादमा तानिने गरेको छ । नाफा कमाउने कुरै छाडौं बर्सेनि घाटैघाटाको वासलात सार्वजनिक हुने गरेको निगमको पछिल्लो झण्डै ३२ वर्षको इतिहास सुखद छैन ।
पूर्वी तराईमा मनसुनी वायुको प्रभाव कमजोर भएर निरन्तर वर्षा हुन नसकेको अवस्थामा पश्चिम तराईका जिल्ला कैलाली र कञ्चनपुरमा पनि पर्याप्त पानी नपर्दा किसान चिन्तित हुन थालेका छन् । यस वर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिए पनि पश्चिम तराईमा साउन दोस्रो सातासम्म फाटफुटबाहेक निरन्तर भारी वर्षा हुन सकेको छैन ।
बाघमुखे चुलेसी भन्ने बित्तिकै प्यूठानको नाम आउँछ । यसले अहिले देशैभरि परिचय पाएको छ । तर, त्यो चुलेसी बनाउने मलाई चिन्ने भने कमै छन् । पाको पुरानो पुस्ता छाडेर अन्यलाई बाघमुखे चुलेसी बनाउने मै हुँ भनेर चिनारी दिनुपर्छ ।
काठमाडौंमा डेरा गरी बस्दै आएका डम्बरबहादुर सार्की बिहीबार बेलुकी अचानक मोरङको केराबारी पुगे । मलिन अनुहारसहित घर पुगेका उनले हतारहतार कपाल खौरिने व्यक्ति बोलाए । माइला छोरा सुजनको निधन भएको भन्दै काजकिरिया सुरु गरे ।