साकेला गाउँपालिकामा वर्षात्का कारण भत्किएको सडक मर्मतपछि सञ्चालनमा ल्याइएको छ । बाँझेच्यानडाँडा–रतन्छा–मानेभन्ज्याङ सडक जनप्रतिनिधि, कर्मचारी, प्रहरी, स्थानीय लगायतको सक्रियतामा मर्मत गरी सञ्चालनमा ल्याइएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनका आन्दोलनकारीलाई राज्यले झुटा मुद्दामा फसाएर दु:ख दिएको आरोप लगाएका छन् ।